Posts

Showing posts from May, 2022

शिकारी नै शिकार भएको अवस्था।।

Image
अमेरिकी सेनाको इण्डो प्यासिफिक क्षेत्रका सेनापति जनरल चाल्र्स ए फ्लिन नेपाल भ्रमणमा आउने भएका छन्। नेपाली सेनाका सेनापति प्रभुराम शर्माको निम्तोमा उनी नेपाल भ्रमणमा आउन लागेका हुन्। जर्नेल फ्लिन चार दिने भ्रमणका लागि जुनको तेस्रो साता/नेपाल भ्रमणमा आउने नेपाली सेनाको उच्च स्रोतले जनाएको छ। जनरल फ्लिन इण्डो प्यासिफिक क्षेत्रका कमाण्डर नियुक्त भएको ठीक एक वर्षपछि नेपाल भ्रमणमा आउने भएका हुन्। माउण्टेन वार र हाइ एल्टिच्युड ट्रेनिंगको लागि नेपालको मुस्ताङ्गमा धेरै नै गतिविधि बढ्न थालेको छ।  एक त नेपाल असंलग्न राष्ट्र थियो, तर केपी ओलीको प्रदीप ज्ञवाली र इश्वर पोखरेलले यसलाई इण्डो प्यासिफिक सैन्य गुटमा हाली सकेका हुन्।  अर्को कुरा, नेपाल सदैव शान्त देशको रूपमा रहेको छ, नेपालले संयुक्त राष्ट्र संघमा दर्ता लिए देखि नै नेपाल असंलग्न राष्ट्रको रूपमा रही आएको छ। दक्षिणको छिमेकीले नेपाललाई सदैव दुश्मनको नजरले हेर्ने गरेतापनि नेपालले अहिले सम्म कुनै पनि युद्धात्मक कदम अपनाएको छैन।  फेरी अर्को तर्फ उत्तरको छिमेकीको दुश्मन बनाउन दक्षिण लगायत पश्चिमाहरुले आफ्नो भरपुर प्रयास गर्दै आएका छन्। चिन पुगेर

फिनल्याण्ड र स्विडेन नेटोमा जाने निर्णयले रुसको आगामी कदम कस्तो हुने छ ?

Image
जनवरी १५ २०२२मा न्याटो गठवन्धनका भूपू महासचिव एण्डर्स रासमुसेनले यदि रुसले युक्रेनमा केहि चलखेल गर्यो भने फिनल्याण्ड र स्विडेन पनि न्याटो सदस्य बन्ने छन् भनेर एक अन्तर्वार्तामा बोलेका थिए। त्यसको खण्डन गर्दै फिनल्याण्डका परराष्ट्र मन्त्री पेक्का हाविस्तोले फिनल्याण्डको त्यस्तो कुनै सोच नभएको बताएका थिए। तर आज ठिक ४ महिना पश्चात फिनल्याण्डका राष्ट्रपति र प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन आयोजना गरेर फिनल्याण्ड नेटोमा जाने घोषणा गरेका छन्। त्यसकै भोलि पल्ट स्विडेनले पनि नेटोमा जान घोषणा गर्यो। आजको लेखमा यसले हाल चलि रहेको युद्धलाई के कस्तो मोड दिन सक्छ ? युक्रेनले नेटोमा जाने बारे चर्चा गर्दा आक्रामक भएको रुसको फिनल्याण्ड तिर कस्तो नीति बन्ने छ ? र कथंकदाचित रुसले आक्रमण गरेमा कसरी अघि बढ्ने छ ? यी र यस्तै प्रश्नको इरतगिरत रहेर वैश्विक भूराजनीतिक द्वन्द र टकराव बारे बताउने जमर्को गरेका छौँ।  दोश्रो विश्व युद्ध पश्चात हाल सम्म आफुलाई एक शान्त र असंलग्न आन्दोलनको विशिस्ट खम्बाको रूपमा स्थापित गरेको फिनल्याण्डले, आफ्नो सबै भन्दा लामो सिमा जोडिएको मुलुकको दुश्मनको रूपमा परिचित, अमेरिक

Everything you need to know about Finland's NATO move.

Image
On January 15, 2022, NATO Secretary General Anders Fogh Rasmussen said an attack on Ukraine "would provoke a discussion in Finland and Sweden about Nato membership". Contradicting this, Finnish Foreign Minister Pekka Havisto said that there was no such plans at that point . However today, exactly four months later, the President and Prime Minister of Finland have announced at a joint press conference that Finland will join NATO. In today's article, we are in an attempt to explain the global geopolitical conflict and possible confrontation between Russia and its neighboring states along with NATO. Finland, which has so far established itself as a distinctive pillar of a peaceful and non-aligned movement since World War II, has decided to join the US-led military bloc, known as the enemy of its longest-bordering country. This policy shift illustrates the current world situation. In the current situation, the geo-political pressure has increased so much that no country can

युक्रेन पछि फिनल्याण्ड? वा नेपाल ? कसको पालो ?

Image
युक्रेनलाई न्याटो सदस्य बन्नको लागि उल्काउदै आएको अमेरिका लगायतका पश्चिमा मुलुकले युक्रेनलाई न घर न घाटको कुकुर जस्तो बनाएको सबैलाई अवगत नै छ। अहिले त्यस्तै घटना अरु देशमा पनि सर्ने सम्भावना छ।  करीब २ महिना अघि देखि विभिन्न न्याटो समर्थक वुद्धिजीवी र प्रवुद्ध मानिनेहरुले फिनल्याण्ड र स्विडेनका प्रधानमन्त्रीहरुलाई भेट्दै न्याटो सदस्य बन्न पर्छ नत्र रुसले अफ्ट्यारो पारेमा एक्लै पर्छौ भन्दै न्याटो सदस्य बन्नको लागि उत्प्रेरकको भूमिका निभाउँदै आएको कुरा फिनल्याण्डको परराष्ट्र वौद्धिक मञ्च(फिन्निस फरेन स्कोलर फोरम)का सचिव आह्को तोल्वानेनले बताउँदै आएका छन्।  ३ हप्ता अघि स्विडेन र फिनल्याण्डले १३ मे भित्र न्याटो छिर्ने आवेदन दिने कुरा सो देशका प्रधानमन्त्रीहरुले बताएका थिए। उता, यदि रुसको सिमाना छोइएका देशलाई न्याटोको सदस्य बनाएर रुसलाई घेराबन्दीमा पार्दै  गएमा रुसले आणविक आक्रमण सुरु गर्नमा पनि पछि नपर्ने चेतावनी दिँदै आएको छ। फिनल्याण्डको र रुसको  सिमाना करीब १३०० किमीको छ। यसले रुसलाई आफु घेराबन्दीमा परेको महसुस अवश्य गराउने नै छ।  बोरिस जोन्सनले आफ्नो गतिविधि रुस विरुद्ध केन्द्रित गरेको

मोदी किन हेलिकप्टरमा लुम्बिनी आउँदै छन् ?

Image
सबैलाई थाहा भएकै कुरा हो;  एमसीसी भनेकै इण्डो प्यासिफिक रणनीतिको अङ्ग हो। इण्डो प्यासिफिक रणनीति भनेको हिन्द महासागर र प्रशान्त महासागर क्षेत्रमा चिनको उपस्थिति कमजोर बनाउने, चीनलाई घेर्ने र विस्तारै चीनलाई अस्थिर बनाऊनेमा केन्द्रित छ। यो हाम्रो दावी होइन, डोनाल्ड ट्रंपको पालामा व्हाइट हाउसले जारि गरेको दस्तावेजमा उल्लेख छ।  सो दस्तावेजमा इण्डियालाई दक्षिण-पूर्वी एसियामा प्रवल बनाउने कुरा पनि उल्लेख छ। यसले इण्डियालाई दक्षिण एसियाका देश लुछ्ने, सताउने लाइसेन्स दिएको छ। केहि हप्ता अघि दक्षिण-पूर्वी एसियालाई १५ वर्ष भित्र अखण्ड भारत बनाउने भनेर भाजपाको माउ संगठन आरएसएसको सरसंगचालक मोहन भागवत बोलेको सबैलाई याद नै होला।  एमसीसीको कम्प्याक्ट दस्तावेजको अनुसूची ५को 'क' मा  पनि इण्डियन सहमतिमा मात्र नेपालमा परियोजना अघि बढ्ने भनेर उल्लेख गरिएको खासमा इण्डो प्यासिफिक रणनीति अनुसार इण्डियालाई स्थान दिईएको हो। इण्डिया इण्डो प्यासिफिकको सैन्य गठवन्धन क्वाडमा पनि छ।  अर्को विशेष घटना: एमसीसी पास गराउनको लागि नै असार २८ २०७८मा अदालतको परामदेशले हालको सरकार बनाइदिएको थियो। सरकार बनेको २ हप

एस्तो छन्, नेपालमा गृहयुद्ध र अस्थिरताको लागि काम गर्ने समुह।

Image
नेपालमा एउटा निकै गम्भीर किसिमको बहुआयमिक खेलामा एक समुह सक्रिय छ। सो समुहले बन्दकोठामा अर्कै शैलीको गतिविधिको लागि योजना बुञ्छ, बाहिर अर्कै शैलीमा। २/३ शैली त पहिल्यै बाट लेख्दै आएको हो। आज नयाँ शैली पनि खुल्नमा आयो। सबै शैलीलाई प्रष्ट, सटिक र छोटोमा बताउने प्रयास छ।  १) चीन र इन्डिया मिलेर नेपाललाई भुटान बनाउँदैछन् भन्ने हौवा चलाउने समुह।  यसले कुन शक्तिलाई नेपालमा घुसाउने नियत पालेको होला?  ती दुईलाई सन्तुलन गर्न/ ब्यालेन्स गर्न पश्चिमा घुसाउन पर्छ भनेर आम नेपालीले स्वीकार गरोस् भनेर नै यस्तो हौवामा कौवा उडाउने प्रयास गरेका हुन् भनि राख्न नपर्ला। एस्तो प्रचार गर्दिनेहरुले कसको लागि नेपालमा स्पेस बनाउन प्रयोग भैएछ भनेर सोच्ने त पक्कै होइनन्, किनकि सोच्न सक्ने तार काटेर नै एस्तो हौवा फैलाउने कौवा तयार भएका हुञ्छन्।  २) चिन र अमेरिका मिलेर नै एमसीसी ल्याउँदै छन् भनेर पनि त्यहि समुहले, नेपाली माझ अर्को हौवा फैलाउने प्रयास गरेको थियो। तर एस्तो कुरा त कसैले पत्याउने कुरै भएन, तर सोच्न सक्ने तार काटेर तयार पारिएका केहि केहि  कौवा ले भने यो सत्य नै मा ने का थिए। त्यो समुह फेरी इण्डियाको मोद

America and great reset summarised.

Image
America is not a nation, rather it is a privately owned organisation. Owned by the filthy, parasitic creatures wearing the human body who are behind almost every evil and inhumane activities happening in the planet. And these days almost every country are being turned into their branch organisation. They are planning for a great reset to implement the reset via planned pandemic and worldwide health act through their funded organisation. They have been playing with entire humanity from 400 years. Almost all the wars as well as terrorist activities are funded and played by them. Now they are using all their resources to implement the reset. Their resources are the banking-financial system, corporate companies, petrodollar, petrochemical, pharmaceutical, weapon companies, resources and rare earth extraction and sales companies as well as medias and governments. So you along with your family are alone fighting this war against the strongest dominating evil force of the world. Die or figh

चुनाव र राजसंस्था ? चुनावको भित्रि उद्देश्य।

Image
करीब ढाई वर्ष अघि(वि स २०७६)मा बिर गोर्खाली अनवरत तत्पर(ए.टी.फ) नामको युवा समुहले राजसंस्थाको पक्षमा गरेको र्यालीमा स्वतः स्फ्रुत रूपमा युवाहरुको संख्या बढ्दै गरेको घटनाले बाबुराम भट्टराई आत्तिएको र देश दुर्घटनामा जान लाग्यो भन्दै दुतावास एवं मिडिया धाएको सबैलाई स्मरण नै होला। एक पछि अर्को तुच्छ, निकृष्ट धृष्टता गर्दै आएका दल नामका दलालहरुको झुण्ड देखि हैरान भएका नेपालीले “राजा आउ देश बचाउ”को नारामा झन् भन्दा झन् ठुलो आवाज उठाउन थालेका थिए। त्यस पछि राजालाई धेरै विदेशीका कारिन्दाले विभिन्न प्रस्ताव लिएर भेट्न जान थालेका थिए। आफुलाई गणतान्त्रिक नेपालको वैकल्पिक शक्ति भन्ने पत्रकार देखि नेपालमा इसाई अखडा बनाउने र माओवादीलाई पश्चिमाको सहयोग जुटाएर राजसंस्था हटाउने पश्चिमा एजेण्डामा देश-विदेश चहारेका पास्चरहरुले समेत राजसंस्थाको पक्षमा बक्न थालेका थिए।  त्यसको एक डेढ वर्षमा इण्डियन कुटनितिज्ञले, “नेपाललाई भुटानी मोडेलमा लैजान ढिलो भयो”, भन्दै किताब निकाल्दियो, जसको विमोचन उद्दण्ड-पाखण्डका पराकाष्ठाले गरेको सबैमा अवगत नै होला।  पहिले पहिले वास्ता नगरिने, राजाको धार्मिक यात्रा वा टिप्पणी वा

नेपालको अर्थतन्त्र ध्वस्त गर्न इकोनोमिक हिट्म्यानहरु परिचालित।

Image
  सरकारले चालू आर्थिक वर्षको ९ महिनामा आधा बजेट पनि खर्च गर्न सकेको छैन। तर, २०७९/८० का लागि ५ खर्ब (अनुदान र ऋण) समेटेर घाटाको बजेट तयार गर्दै छ। राष्ट्रिय योजना आयोगले १७ खर्ब ४५ अर्बको बजेट बनाउन अर्थ मन्त्रालयलाई सिलिङ तोकेको छ। अर्थविद् केशव आचार्य खर्च गर्ने क्षमता नबढाएर सरकारले १७ खर्ब ४५ अर्बको महत्वकांक्षी बजेट ल्याउन लागेको बताउँछन्। ‘अहिलेको बजेट सरकारले रोगी मान्छेलाई डोजभन्दा बढी औषधि दिएजस्तै हो,’ आचार्य भन्छन्। माथिका वाक्यहरु समाचारबाट उद्घृत गरिएको हो । अब यो विषय किन गम्भीर छ भन्ने कुरामा टेकौँ। याँहाहरु मध्ये कतिले इकोनोमिक हिटम्यान भन्ने शब्द सुन्नु र बुझ्नु भएको छ ? सबै कुरा यसमै जोडिएको छ। साधारणतय हिट्म्यान भन्ने शब्दको अर्थ कुनै व्यक्तिलाई मार्नको निम्ति प्रयोग गरिने व्यवसायिक हत्यारा भन्ने हुञ्छ। हिन्दि फिलिमहरुमा सुपारी किलर भन्ने शब्द पक्कै सुन्नु भएकै होला। हिट्म्यान भनेको त्यहि हो, जसले आधुनिक हतियार र प्रविधि प्रयोग गरेर स्नाइपर गनले केहि किलोमीटर पर बसेर आफ्नो काम फत्ते गर्छ र त्यो कसैले समात्न न क्ने गरि भेष बदल्ने वा त्यस्तै गरेर काम गर्न बोलाउने हाइ प

हालको युद्ध र ग्रेट रिसेट। नयाँ व्यवस्था कस्तो र कसको पोल्टामा?

Image
गत हप्तामात्र जर्मनीको ठुलो लगानी गर्ने, संसार भरि आर्थिक गतिविधिको पकड राख्ने समुहको डोएच बैंकले आउँदो साल भित्र आर्थिक मन्दी हुने छ भनेर घोषणा गर्यो।  उता रुसलाई लगाएको प्रतिवन्धको कारण जर्मनीले रुसी तेल रुबेलमा खरिद नगर्ने भन्दै आएको छ, रुसले भने सुनमा पनि नहुने, तेल चाहिन्छ भने रुबेलमा मात्र बेच्ने अडान कसेको छ। रुसको सस्तो तेल नपाएमा पुरै युरोपमा नै महंगी बढ्ने र आर्थिक मन्दी सुरु हुने हुञ्छ। अमेरिकाले तेलको विकल्प खोजिने छ भन्दै सान्तवना दिँदै बसेको पनि लामो समय भै सकेको छ। उता डोएच बैंकले आर्थिक मन्दी छाउने प्रक्षेपण गरि सकेको अवस्थामा अमेरिकाले पक्कै पनि खाडी तिर रहेका आफ्ना तेल प्रसोधन कम्पनिबाट रुसी मुल्यमा युरोपलाई तेल उपलब्ध गराउन सक्ने अवस्था छैन।   तर एता युरोपमा ८-१० प्रतिसतले महंगी बढ्न थालि सकेको छ। यसले यो कुरा यकीन हुञ्छ कि रुसलाई आर्थिक रूपले घोडा टेकाउने हो भने आफ्नो देशमा पनि आर्थिक मन्दी निम्त्याउन आवश्यक छ। यो दुविधाले नेटो, अमेरिका र युरेपेली युनियनमा विरोदाभास सृजना भएको छ।  उता चिनले आफ्नो सबै भन्दा ठुलो पिलो ताइवानलाई निचर्ने मौका यहि हो भनेर गतिविधि बढाउन