Posts

Showing posts with the label Us embassy nepal

एमसीसीले अफ्रिकामा गरेका कर्तुतहरु !! अमेरिकी चाल र सम्झौताका शब्द जाल !!भिडिओ सहित

Image
आज  एमसिसिले नेपालमा आएर  गर्ने गतिविधि , अमेरिकी नियत , स्वार्थ  एवं एमसिसीले अफ्रिकाको देशहरुमा गरेको ज्यादती , मनपरी र ठगी  बारेमा प्रष्टता पाउनुहुनेछ। आर्थिक सहयोगको पर्दा ओडेर अमेरिकाले के कस्तो बितण्ड मच्चाउने योजना राखेको छ ? किन हाम्रा कथित राष्ट्रवादीहरु जनमत  विरोधी भइरहेका छन् ? या कुनै बाध्यतामा फसेका पो छन् कि ?    एमसिसिको भूत देखि भविष्य , जरा देखि लहरा सम्म केलाउने प्रयास गरेका छौं। इतिहास  एमसीसीको इतिहास बुझ्न  सन् २००० को दशक तिर फर्कन पर्छ । २००१ सम्म अमेरिकाले युद्धको माध्यमबाट आफ्नो वर्चस्व कायम गरि रहेको थियो।  सेप्टेम्बेर ११ ट्विन टावरलाई आफैंले खसालेर , युद्धको बाहना बनाई अफगानिस्तान छिरेको थियो।  अफगानिस्तानमा रहेका प्राकृतिक खनिजका भण्डारहरुमा आफ्नो आधिपत्य जमाउन , सबै घटना घटाइएको  थियो । त्यसको ६ महिना पश्चात मार्च १४ २००२  मा डब्लु बुस र त्यहाँको थिङ्क ट्यांकहरुले अब संसारमा नयाँ शैली ले साम्राज्य फैलाउने योजना बनाए । त्यही योजना अनुसार आर्थिक सहयोगको नाममा  एमसीसी ऐन २००३ तयार पारियो र स...