Posts

Showing posts with the label Christian Missionary in Nepal

को को बने, नेपालमा इसाई साम्राज्यको शिकार ? सुची सहित।

Image
तस्वीर:डीजीएस मिडिया नेपालमा इसाईको आगमन,  'प्रोपागाण्डा फाईद ' अर्थात आस्थाको प्रसार भन्ने मिसिनरि परियोजनाको तिब्बती मिसनको लागि पारगमन(ट्रान्जिट) बिन्दुको रूपमा वि.स. १७७१मा भयो। राजा महेन्द्र नरसिंह मल्लले उनीहरुलाई खुशीको साथ् स्वागत गरेका थिए। तर स्थानीय नेपाली मूल धर्मावलम्वीहरुले इसाई गतिविधि नकारात्मक रहेको जस बाट देशको धर्म, संस्कृति र परम्परा नास हुन सक्ने र कालान्तरमा राजालाई समेत असर पर्ने कुरा उठे पछि पास्चर फ्रान्सिस होरेसलाई ४ -५ महिना जेलमा रखियो।  यस बारे रोममा ब्राह्मणहरुको कारण धर्म फैलाउन गाह्रो हुने गुनासो सहित खबर पठाइयो। मुख्यतः ब्राह्मणहरुले त्यो अवस्था सृजना गराइदिएकाले त्यो समुदायको पतनको लागी उनीहरुले  संस्थागत स्मृति((इन्स्टिच्युसिनल मेमोरी) दर्ता गरे, जुन एक पोप देखि अर्को पोपमा दुश्मनको सुचीको रूपमा हस्तान्तरण गरिन्छ। राजाले स्वागत गरे तापनि समाजले त्यो कदम खासै न रुचाएकोले केपुचिन पादरीहरु वि स १७९१मा नेपाल छोडेर गए। आर्थिक जोहो मिलाए पछि वि स १७९४ मंसिर ६मा, फेरी केपुचिन पादरीहरु नेपाल फर्किए। यस पाली उनीहरु उपहारको प्रलोभन सहित आएकाले ...

इसाई पोप नै शैतानको पुजारी रहेको खुलासा।। भिडिओ सहित।

Image
आजको लेखमा उनीहरुले के कसरी आफ्ना अनुष्ठानहरू गर्छन् ? सारा मानव समाजलाई कसरी शैतानी प्रवृत्ति हावी गराइएको छ ? युद्ध वास्तवमा युद्ध हो या शैतान रिझाउन मानव बलि चढाइएको हो? उनीहरूको चलनचल्ती के कस्ता हुन्छन्? यसबारेमा प्रष्टता पाउनु हुनेछ । लेखको अन्त्यमा गोप्य खुलासा पनि राखिएको छ।  कल्पना गर्न सकिने भन्दा भयावह उनीहरूको चलनचल्ति छ। बालबालिकाहरु माथि गरिने ज्यादती निकै घिन लाग्दो,डर लाग्दो र राक्षशी शैलीको हुन्छ। एडेर्नोक्रोम उनीहरुको अनुष्ठानको पन्चामृत सरह हो। एडेर्नोक्रोम भन्नाले जब मान्छे निकै उत्साहित हुन्छ अथवा डरमा हुन्छ, मान्छेको मृगौला माथि रहेको एड्रिनल ग्रंथिले एक किसिमको एड्रिनेलिन भन्ने हर्मोन प्रवाह गर्छ। त्यो हर्मोनको चरम मिश्रण रहेको रगत शरीरभरी वहदा फोक्सो बाट अक्सिजन पनि मिश्रित भएको अवस्थामा एडेर्नोक्रोम बन्छ। त्यो रगत उनीहरुको अनुष्ठानमा पन्चामृत सरह पीइञ्छ। कहिल्यै पनि कुनै नशा नपिएका एवं यौन क्रियाकलाप सम्बन्धिको हर्मोन रहित रगतलाई एडेर्नोक्रोम बनाउन सबै भन्दा उत्तम मानिन्छ। त्यसैले साना साना बालबालिकालाई यसको लागि प्रयोग गरिन्छ। एडेर्नोक्रोम निकाल्न पुर्व बा...

संसद विघटनको पर्दा पछाडीका नालीबेलीको पर्दाफास ।

Image
विगत ७० वर्षदेखिको इतिहासलाई नियालेर हेर्दा देशका राजनीतिक दल नै दलाल र दलाल भन्नु नै दल भन्ने कुरा सिद्ध भएको छ। कांग्रेस कम्युनिस्ट, माओवादी, माले, मसाल, यस्ता नामले नेपालीलाई सधै झेलाइएको छ, खेलाइएको छ, लडाईएको छ, फुटाइएको छ र राष्ट्रियता बाट छुटाइएको छ। जुन जोगी आएपनि कानै चिरेका, जुन नेता आए पनि ठग्न पल्केका, जुन दल खुले पनि बाहिर ढल्केका, यसकारणले सारा नेपाली जनमानस आजित भएको अवस्था छ। यसलाई साइकोलोजिकल अपरेसन भनेर बुझ्दा हुन्छ। नेपालीहरुको मानसिकता बाट राष्ट्रियता प्रति वितृष्णा पैदा गर्ने डिजाइन। देशमा विद्यमान अस्थिरता सदाको लागि अन्त्य हुन्छ भने चाहे इंडियाले लीगोस्, या चिनले या अमेरिकाले बस शान्तिले जिउन पाइयोस भन्ने मानसिकता बलियो बनाउने डिजाइन। साइकोलोजिकल अपरेसन बारे बिस्तृत बताई सकेका थियौं। । आज राजनीतिक खेला तिरै अघि बढौं। कसको गोटी, कसको प्यादा, कसको मतियार र कसको हतियार, कसको सुन्ने, कसको पत्त्याउने, कसको पछि लाग्ने, को देखि टाढा भाग्ने, विभिन्न प्रश्नको उत्तर खोज्दै गर्दा, यसै भएन उसै भएन फेरी प्रयोगशाला नै सहि भनेर, धर्मनिरपेक्षता, संघियता, लोकतन्त्र, गणतन्त्र र अन...

माओवादी प्रायोजनको नालीबेली भाग १: धर्म संस्कृति .

Image
आधुनिकता र विकासको नाममा नेपाली मूल संस्कृति ,जीवनशैली, परम्परा र रितिरिवाज तहसनहस गर्ने योजना चलेको करिब करिब तीन शताब्दी भैसकेको छ l  यस लेखमा संक्षिप्तमा सबै कुरा समेट्ने कोसिस गरिएको छ  l  इतिहास  बि स १५५० (सन् १४९३)बाट  Papal Bull “Inter Caetera”  (डक्ट्रिन अफ क्रिस्टियन डिस्कवरी) लाई मार्गदर्शक सिद्धान्त मानेर विश्वव्यापी कब्जा एवं धर्म परिवर्तन गर्दै हिँडेका ख्रीष्टियनहरु,  बि.स. १७७२ (सन् १७१५)मा रणजित मल्लको पालामा नेपाल प्रवेश गरेका थिए।  तर ५४ बर्ष पछि नेपालका रक्षक बडा महाराजधिराज पृथ्वी नारायण शाहले उनीहरुलाई नेपाल बाहिर लखेट्न सफल भएका थिए। ख्रीष्टियनहरुको समर्थन र सहयोग को लागि तत्कालिन इस्ट इंडिया कम्पनीले करीब ५ हजार सेना सहयोग पठाएको थियो तर नेपाली सेनाले ती सबै बिधर्मिहरुलाई नेटो कटाउन सफल भयो।  सो युद्धमा करीब  १७०० विधर्मी मारिएका थिए। विशेष खुलाशा : माओबादीको द्वन्दको कारण मृतकको संख्या १७००० पनि उनीहरुको त्यो बेलाको बदला, दस गुणाले लिगियो भन्ने हेतुले राखिएको थियो।   सारा विश्वमा आफ्नो आधिपत्य ...