अदालत बाट भ्याक्सिनमा रोक लगाउन सकिने आधार।
इंडिया बाट आएको भ्याक्सिनमा चिम्पान्जीमा हुने एडेनोभाइरस र मान्छेको किड्नीको कोशीका मिसाएको छ। पोलीसर्बेट ८० पनि मिसाइएको छ, बिभिन्न अध्ययन अनुसार यसले क्यान्सर निर्माण गर्ने पुष्टि पनि भएको छ। इडिटिए डाइसोडिअम साल्टले पाचन प्रणाली कम्जोर गराउँछ। म्याग्निसिएम क्लोराइडले स्वास प्रस्वासको समस्या निम्त्याउँछ। यी मध्ये कुनै पनि तत्त्वको एलर्जी भएकाले यो खोप न लगाउन भ्याक्सिन निर्माण कम्पनि सेरम इन्स्टिच्युटले समेत बताएको छ। नेपालमा चलेको अर्को भ्याक्सिन चिनबाट आएको छ। यसमा अल्मुनियम हाइड्रोअक्साइड मिसाइएको छ। अल्मुनियमले मानिसलाई कति असर गर्छ खोज्नु होला। यदि अल्मुनियम रगतमा मिसिएमा सिधै मस्तिष्कमा गएर परत निर्माण गर्ने सम्भावना राख्छ। अल्मुनियम तत्त्वले किड्नीमा नराम्रो असर गर्छ। क्यान बियर, कोला, इनर्जी ड्रिंक अल्मुनियमको डब्बामा राख्नुको पछाडी येइ मान्छेको किड्नी फुस्काउने अनि लुट्ने योजना अन्तर्गत हो। यसले हड्डी, मासु सम्बन्धि विभिन्न रोग निम्त्याउन सक्छ। मिर्गी, प्यारालाइसिस, सुस्त मनस्थिति अमेरिकामा २५ % बाल बालिकामा देखिन्छ। यो सबै भ्याक्सिनले हो। कुरा सिधै न पत्त्याउनु !...