Posts

Showing posts with the label indian corona crisis

कोरोना बारे नयाँ तथ्य खुल्यो।

Image
मान्छे अर्कै चिजले मर्दै बिल कोरोनाको नाममा चड्दै छ भन्दा अचम्म पर्नु होला। तर इण्डियामा यस्तै अवस्था देखियो। म्युकोरमाइकोसिस नामको फंगस(ढुसी) जन्य जीवाणुको कारण अहिले नयाँ सनसनी छाएको छ। म्युकोरमाइकोसिसको पनि दुरुस्तै कोरोना जस्तै लक्षण हुने रहेछन्। यो छाला लगायत नाक देखि छाती सम्म पाइने रहेछ। टाउको दुख्ने, नाक टालिने, ज्वरो आउने, कफ जम्ने, छाती दुख्ने एवं साँस फेर्न अफ्ट्यारो हुने यसको प्रमुख लक्षण हुन्। कोरोना संग मेल खाएमा संयोग मान्न नहुने अवस्था छ। किनकि कोरोनाको भण्डा फ़ुट्दो छ र त्यसको डर एवं धन्दा बचाउन यसको प्रयोग गरिएको नहोला भन्न सकिन्न। छालामा फोका आउने, चिलाउने, रातो हुने आदि पनि कोरोनाको लक्षण अन्तर्गत पर्ने भनेर जनवरी १४ २०२१मा  ब्रिटिश जर्नल अफ डर्मेटोलोजि ले एक सोध पत्र निकाल्यो। र म्युकोरमाइकोसिसको पनि यी लक्षण छन्। उल्टी आउने कमजोरी बनाउने पनि कोरोनाको लक्षण हुन् भने म्युकोरमाइकोसिसको पनि ती लक्षण हुन्। म्युकोरमाइकोसिस त ढुसी हो भन्ने कुरा बुझिसक्नुभयो होला ! ढुसी पलाउने सबै भन्दा अनुकुल वातावरण गुम्सिएको, छोपिएको ठाउँ हो भन्ने कुरा त हामीले गाउँ घर र आफ्नो दैनि...

इंडियामा चलेको महामारीको रहस्य खुल्यो।

Image
  इन्डियन कोरोना र नेपाली लक्डाउन कोरोनाको भूत देखि भविष्य, यसको प्रायोजन र विविध आयामबाट करीव दर्जन लेख भिडिओ प्रकाशन गरि सकेका थियौं। आज यसै शृंखलाको नयाँ कडी बारे अध्यावधिक(अपडेट) लिएर आएका छौं। करीब छ महिना अगाडी कोरोना भ्याक्सिन बारे जान्नै पर्ने तथ्य नामक लेख बाट हामीले बताउँदै आएको कुरा अहिले सत्य सावित बन्दै गएको छ। हामीले सतर्कता गराउँदै आए सरि वैश्विक खेला चल्दै गएका हुनाले अब बताइने कुराहरु आँखा चिम्म गरेर नपत्त्याउनु होला। निर-क्षीर विवेक अपनाएर पढ्नु होला, खोज्नु होला। अब विषय तिर प्रस्थान गरौँ।  वैसाख २०७८को पहिलो हप्ता देखि इंडियामा कोरोनाको ठुलो लहर फैलिएर मान्छे पोल्ने समसानमा ठाउँ खचाखच भएको तस्विर जता ततै देखिएको छ। २०७६ को जाडोमा दुरुस्तै अवस्थामा इटाली भन्ने देशलाई देखाइएको थियो। त्यहि इटालीको हस्पिटलमा खिचिएका भिडिओलाई आधार बनाएर कोरोना भन्ने रोगलाई महामारीको नाममा स्थापित पनि गराइयो। तर अहिले यो पुष्टी भै सकेको छ, कि त्यो समय जति पनि मृत्यु इटालीमा भएका थिए ती सबैको कारण कोरोना थिएन। इटालीको सरकारले  त्यो मिडियाबाजीको केहि महिनापछि बल्ल आफ्नो तथ्यां...