Posts

Showing posts with the label covid crisis nepal

नयाँ लहरको कारण कतै मास्क त होइन ? गोप्य खुलासा।

Image
  फोक्सो कम्जोर भयो वा कम्जोर बनाइयो ?   मानिस, मानव, मनुवा, मान्छे, धनि, गरिव, ठालु, गँवार, अनपढ, शिक्षित, चोर, लुटेरा, ठग, खैरे, काले, सेतो, पहेलो, न्याप्टे, चुच्चे, थ्याप्चे अनेकन वर्ग, समुह, समुदाय जे जो भए पनि साँस निरन्तर २४ घण्टा फेर्छ। साँस नाक, मुख, छाला, नाइटो सबैले फेर्छ ।   सबै भन्दा धेरै चाहिने साँस भनेको नाक, मुख बाट फोक्सो भर्ने वाला हो। प्राकृतिक रूपमा अक्सिजन युक्त वायु फोक्सोले लिन खोज्छ, जुन शरीर भरिका कोशीकाले रगतको माध्यमबाट प्राप्त गर्छन्। यो ५ कक्षाको स्वास्थ्य, विज्ञानमा पढाइने गर्थ्यो। अहिले के कसो छ थाहा भएन।  अब विषय तर्फ जाउँ। हामीलाई कोरोनाको डर देखाएर हाम्रो फोक्सो सुकाउँदै लागिएको छ। कसरी? ल सुनौं, पढौं अनि अरुलाई पनि सुनाऔं। जन्मिए बाट मानिसले मुख, नाकमा कुनै पनि टालो, बुझो नलगाई साँस लिने र फाल्ने गर्छ। यसरी फेरिने साँसले मात्र त्यो मान्छेको मेटाबोलिजम(चयापचय) अनुसार चाहिने साँस फोक्सोले प्राप्त गर्छ। तर मुखमा मास्क लगाएर हामीले जुन साँस शरीरले नचाहिने भनेर फाल्यो, त्यहि नै मास्कमा थुनेर फेरी भित्र लिग्दै छौं। यो सबैभन्दा खतरा हो भन्...

नेपाली राजनीति; संकटकाल वा विश्वासको मत ! कस्तो होला सेनाको भूमिका ?

Image
नेपालमा चल्दै गरेका राजनीतिक गतिविधि र वैश्विक चलखेल बारे बताउने क्रममा अघिल्लो लेखमा नेपालमा पश्चिमा शक्तिको चलखेल बारे उजागर गरेका थियौं। सोहि लेखको पहिलो शृंखलामा नेपालमा इन्डियन कुचेष्टा बारे पनि धेरै खोली सकेका छौं। मुसलमानी एजेन्डा बारे केहि समयमा आउने छौं। आज सो शृंखला स्थगित गर्दै अहिले चल्दै गरेको राजनीतिक अस्थिरता, अन्योलता, रमिता र चर्तिकला बारे लेख्ने जमर्को गरेका छौं।  मुख्यतः नयाँ संविधान सभा पछि नेपालको राजनीति एमसीसीमा गएर अड्किएको देख्न र बुझ्न सकिन्छ। बाहिर हेर्दा एमाले जुट्ने फुट्ने, शक्ति प्रदर्शन अर्थात भेँडाको जुदाई देखिएता पनि लगभग सबैको भित्रि नाभी एमसीसी संग जुडेको छ भन्दा अत्युक्ति नहोला। तर चिनियाँ र इन्डियन सामरिक चाँसोले पनि नेपालमा एमसीसीको हलो अड्किएको छ। र त्यहि खिचा-तानी नै हालको नेपालको राजनीतिक रमिता हो। आजको लेखमा विगत केहि हप्ता बाट नेपाली राजनीतिमा छाएको तरंग स्वास्थ्य संकटकाल, समर्थन, फ्लोरक्रस, सपथ र राजिनामा बारे केन्द्रित रहेर केहि विश्लेशणात्मक कोण लेख्ने प्रयाशमा छौं।    कोरोना, आन्दोलन र संसद विघटन फ्लोर क्रस, समर्थन, सपथ र र...