Posts

Showing posts with the label madhav nepal

कसको आडमा ओलीको बोली फुटेको हो ? भूराजनीतिक विश्लेषण। भिडिओ सहित।

Image
  कसको आडमा ओलीको बोली फुटेको हो ? भूराजनीतिक विश्लेषण।। प्रधान मन्त्रि केपी शर्मा ओलीको भारतीय च्यानलसँगको अन्तरबार्ता निकै नै रोचक देशप्रेमले ओतप्रोत भएको टिका - टिप्पणी विश्लेषणहरु सुन्न देख्न र पढ्न पाइएका छन्। कसैले त उनलाई उनी एकमात्र राष्ट्रबादी प्रधानमन्त्री , जंगबहादुर पछिको निडर , शक्तिशाली व्यक्ति , इन्डियन रवैयाको बेतोड जवाफ दिनसक्ने व्यक्ति भनेर धुरी चढाएका छन् भने कतिले यो मान्छे दोगला चरित्र को हो , संविधान जारी भएलगत्तै आफ्नै अनुरोधमा नाकाबन्दी गर्न लगाएर इन्डियालाइ गाली गरेर भोट लतार्ने प्रपञ्च गरेको थियो र अब पनि चुनाव नजिकिँदै गर्दा त्यही एन्टी इन्डियन सेन्टिमेन्ट ( इंडिया विरोधी जनभावाना ) को कार्ड फालेर दुरुस्तै अघिल्लो चुनावको भेडा फसाउने फन्दा बुन्दै छ भन्ने कुरा पनि व्यक्त गरेका छन्। तर आजको लेख दुवै कोण भन्दा पृथक् रहेर नेपालको सामरिक / भूराजनीतिक महत्व र विश्वपरिवेशको घटना - परिघटनाको अध्ययन , मुल्याङ्कन र अवलोकन गरेर भूराजनीतिका जल्दाबल्दा खेलाडीहरू मध्ये कसको आवाज ओलीले निकालेका हुन् ? कसको सुरमा ओलीले ताल मिलाएका हुन् ? सिधा भन्नु पर्दा ओली कसको डमर...

संसद विघटनको पर्दा पछाडीका नालीबेलीको पर्दाफास ।

Image
विगत ७० वर्षदेखिको इतिहासलाई नियालेर हेर्दा देशका राजनीतिक दल नै दलाल र दलाल भन्नु नै दल भन्ने कुरा सिद्ध भएको छ। कांग्रेस कम्युनिस्ट, माओवादी, माले, मसाल, यस्ता नामले नेपालीलाई सधै झेलाइएको छ, खेलाइएको छ, लडाईएको छ, फुटाइएको छ र राष्ट्रियता बाट छुटाइएको छ। जुन जोगी आएपनि कानै चिरेका, जुन नेता आए पनि ठग्न पल्केका, जुन दल खुले पनि बाहिर ढल्केका, यसकारणले सारा नेपाली जनमानस आजित भएको अवस्था छ। यसलाई साइकोलोजिकल अपरेसन भनेर बुझ्दा हुन्छ। नेपालीहरुको मानसिकता बाट राष्ट्रियता प्रति वितृष्णा पैदा गर्ने डिजाइन। देशमा विद्यमान अस्थिरता सदाको लागि अन्त्य हुन्छ भने चाहे इंडियाले लीगोस्, या चिनले या अमेरिकाले बस शान्तिले जिउन पाइयोस भन्ने मानसिकता बलियो बनाउने डिजाइन। साइकोलोजिकल अपरेसन बारे बिस्तृत बताई सकेका थियौं। । आज राजनीतिक खेला तिरै अघि बढौं। कसको गोटी, कसको प्यादा, कसको मतियार र कसको हतियार, कसको सुन्ने, कसको पत्त्याउने, कसको पछि लाग्ने, को देखि टाढा भाग्ने, विभिन्न प्रश्नको उत्तर खोज्दै गर्दा, यसै भएन उसै भएन फेरी प्रयोगशाला नै सहि भनेर, धर्मनिरपेक्षता, संघियता, लोकतन्त्र, गणतन्त्र र अन...

माओवादी प्रायोजनको नालीबेली भाग १: धर्म संस्कृति .

Image
आधुनिकता र विकासको नाममा नेपाली मूल संस्कृति ,जीवनशैली, परम्परा र रितिरिवाज तहसनहस गर्ने योजना चलेको करिब करिब तीन शताब्दी भैसकेको छ l  यस लेखमा संक्षिप्तमा सबै कुरा समेट्ने कोसिस गरिएको छ  l  इतिहास  बि स १५५० (सन् १४९३)बाट  Papal Bull “Inter Caetera”  (डक्ट्रिन अफ क्रिस्टियन डिस्कवरी) लाई मार्गदर्शक सिद्धान्त मानेर विश्वव्यापी कब्जा एवं धर्म परिवर्तन गर्दै हिँडेका ख्रीष्टियनहरु,  बि.स. १७७२ (सन् १७१५)मा रणजित मल्लको पालामा नेपाल प्रवेश गरेका थिए।  तर ५४ बर्ष पछि नेपालका रक्षक बडा महाराजधिराज पृथ्वी नारायण शाहले उनीहरुलाई नेपाल बाहिर लखेट्न सफल भएका थिए। ख्रीष्टियनहरुको समर्थन र सहयोग को लागि तत्कालिन इस्ट इंडिया कम्पनीले करीब ५ हजार सेना सहयोग पठाएको थियो तर नेपाली सेनाले ती सबै बिधर्मिहरुलाई नेटो कटाउन सफल भयो।  सो युद्धमा करीब  १७०० विधर्मी मारिएका थिए। विशेष खुलाशा : माओबादीको द्वन्दको कारण मृतकको संख्या १७००० पनि उनीहरुको त्यो बेलाको बदला, दस गुणाले लिगियो भन्ने हेतुले राखिएको थियो।   सारा विश्वमा आफ्नो आधिपत्य ...