Posts

Showing posts with the label रविन्द्र मिश्र

विवेकशील साझा: रविन्द्र एण्ड कम्पनिको पर्दाफास ।। भिडिओ सहित । ।

Image
राजनीतिक पार्टीका नालीबेली खोल्ने सिरिजको पहिलो एपिसोडमा कांग्रेस र एमाले कसका बचेरा हुन् ? के का लागि स्थापित भएका हुन् भन्ने बारेमा उजागर गरेका थियौं। अघिल्लो एपिसोडमा युवा पुस्ता भनेर कसरी बिदेशीले आफ्ना प्यादा खटाएका छन् भन्ने बारे बताएका थियौं। आज आगामी चुनावको लागि चल्दै गरेको अर्को षड्यन्त्रको पर्दा उघार्ने प्रयत्न गर्दै छौं।  #मिश्र_एण्ड_कम्पनि।। अलिकति विवेकशील नेपाली बारे बुझौं, विवेकशील नेपाली सुरुमा एउटा एनजिओको रुपमा सक्रिय भएको युवा क्लब जस्तै थियो। जसको गतिविधिको लागि आर्थिक सहयोग अनुदान क्रिस्चियन मिसिनरीका आइएनजिओ हरुबाट हुन्थे। चाहँदा नचाहँदा पनि विवेकशील पार्टी आइएनजिओको अधिनमा छ। सुरुवाती चरणमा एक्सन एड भन्ने आइएनजिओनै विवेकशील क्लबको दातृ निकाय थियो। एक्सन एड क्रिश्चियन भक्त जेक्सन कोल भन्ने व्यक्तिले स्थापना गरेको संस्था हो। विवेकशील साझा पार्टी फुट्नेबेला, एनजीओ शैलीमा तत्कालिन विवेकशिल लाई विदेशबाट रकम आउँथ्यो भन्ने कुरा प्रदीप कुमार थापाले अनलाइनखबर मा लेखेका थिए। नेपालको संस्कार/संस्कृति मूलभूत रूपमा भन्नुपर्दा नेपालको आफ्नोपन मौलिकता विरुद्ध प्रयोग गर्...