Posts

Showing posts with the label nepal budget

नेपालको अर्थतन्त्र ध्वस्त गर्न इकोनोमिक हिट्म्यानहरु परिचालित।

Image
  सरकारले चालू आर्थिक वर्षको ९ महिनामा आधा बजेट पनि खर्च गर्न सकेको छैन। तर, २०७९/८० का लागि ५ खर्ब (अनुदान र ऋण) समेटेर घाटाको बजेट तयार गर्दै छ। राष्ट्रिय योजना आयोगले १७ खर्ब ४५ अर्बको बजेट बनाउन अर्थ मन्त्रालयलाई सिलिङ तोकेको छ। अर्थविद् केशव आचार्य खर्च गर्ने क्षमता नबढाएर सरकारले १७ खर्ब ४५ अर्बको महत्वकांक्षी बजेट ल्याउन लागेको बताउँछन्। ‘अहिलेको बजेट सरकारले रोगी मान्छेलाई डोजभन्दा बढी औषधि दिएजस्तै हो,’ आचार्य भन्छन्। माथिका वाक्यहरु समाचारबाट उद्घृत गरिएको हो । अब यो विषय किन गम्भीर छ भन्ने कुरामा टेकौँ। याँहाहरु मध्ये कतिले इकोनोमिक हिटम्यान भन्ने शब्द सुन्नु र बुझ्नु भएको छ ? सबै कुरा यसमै जोडिएको छ। साधारणतय हिट्म्यान भन्ने शब्दको अर्थ कुनै व्यक्तिलाई मार्नको निम्ति प्रयोग गरिने व्यवसायिक हत्यारा भन्ने हुञ्छ। हिन्दि फिलिमहरुमा सुपारी किलर भन्ने शब्द पक्कै सुन्नु भएकै होला। हिट्म्यान भनेको त्यहि हो, जसले आधुनिक हतियार र प्रविधि प्रयोग गरेर स्नाइपर गनले केहि किलोमीटर पर बसेर आफ्नो काम फत्ते गर्छ र त्यो कसैले समात्न न क्ने गरि भेष बदल्ने वा त्यस्तै गरेर काम गर्न बोलाउने ह...

मुलुक विदेशीको जिम्मा लगाउने खेल। बजेट २०७८/७९ ।।

Image
हरेक पटक देश खाडलमा फस्ने, देशमा उथल पुथल गर्ने मुद्दाहरु हाम्रा नेताहरुले बक्न, फलाक्न, बतुराउन र खोक्न अगाडी विदेशी जहाज नेपाल आउने चलन रहेको कुरा सबैमा जानकारी छ। अलिकति विगत एक वर्षमा भएका त्यस्ता केहि घटना बारे बताउन चाह्यौं।  १) मिति २०७७ साल वैशाख १ गते बाबुरामले ट्वीटर मार्फत आफ्ना मालिकहरुलाई  नेपाल सिध्याउने, नेपालको संस्कृति नामेट पार्ने र बिदेशी संस्कृति लाद्ने आफ्नो त्यो मिसनको लागि अझै पनि सक्षम छु भनेर आफ्नो बफादारीको सगुन टक्र्याउछन्। त्यसको एक हप्तामा, बैसाख आठ, रातारात, न कुनै सल्लाह, न कुनै सुझाव, दुइटा अध्यादेश पारित हुन्छ। एउटा संबैधानिक परिषद सम्बन्धि र अर्को राजनीतिक पार्टी सम्बन्धि। र त्यसको भोलिपल्ट बैसाख ९ मा ४५ किलो कुटनीतिक दस्ताबेज पारसल बोकेर अमेरिकाबाट N588AT नम्बरको गल्फ स्ट्रिम जेट दिउँसो करीब १२बजेर ५०मिनेटमा त्रिभुवन अन्तराष्ट्रिय एअरपोर्टमा अवतरण गर्छ। अध्यादेश पारित हुनु, कोरोनाको कारणले हवाई उडान सबै ठप्प पारिएको अवस्थामा अमेरिकी जहाज नेपाल आउनु ? र त्यसको पर्सि पल्ट सबै देश भाड्ने गिरोहको एक झुण्ड एकत्रित भएर जसपा नामको पार्टी खुल्नु ?...