Posts

Showing posts with the label #चुनाव

चुनाव र राजसंस्था ? चुनावको भित्रि उद्देश्य।

Image
करीब ढाई वर्ष अघि(वि स २०७६)मा बिर गोर्खाली अनवरत तत्पर(ए.टी.फ) नामको युवा समुहले राजसंस्थाको पक्षमा गरेको र्यालीमा स्वतः स्फ्रुत रूपमा युवाहरुको संख्या बढ्दै गरेको घटनाले बाबुराम भट्टराई आत्तिएको र देश दुर्घटनामा जान लाग्यो भन्दै दुतावास एवं मिडिया धाएको सबैलाई स्मरण नै होला। एक पछि अर्को तुच्छ, निकृष्ट धृष्टता गर्दै आएका दल नामका दलालहरुको झुण्ड देखि हैरान भएका नेपालीले “राजा आउ देश बचाउ”को नारामा झन् भन्दा झन् ठुलो आवाज उठाउन थालेका थिए। त्यस पछि राजालाई धेरै विदेशीका कारिन्दाले विभिन्न प्रस्ताव लिएर भेट्न जान थालेका थिए। आफुलाई गणतान्त्रिक नेपालको वैकल्पिक शक्ति भन्ने पत्रकार देखि नेपालमा इसाई अखडा बनाउने र माओवादीलाई पश्चिमाको सहयोग जुटाएर राजसंस्था हटाउने पश्चिमा एजेण्डामा देश-विदेश चहारेका पास्चरहरुले समेत राजसंस्थाको पक्षमा बक्न थालेका थिए।  त्यसको एक डेढ वर्षमा इण्डियन कुटनितिज्ञले, “नेपाललाई भुटानी मोडेलमा लैजान ढिलो भयो”, भन्दै किताब निकाल्दियो, जसको विमोचन उद्दण्ड-पाखण्डका पराकाष्ठाले गरेको सबैमा अवगत नै होला।  पहिले पहिले वास्ता नगरिने, राजाको धार्मिक यात्रा वा ट...

देश विरुद्ध नयाँ षड्यन्त्र। चुनाव र जनमत संग्रह ।।

Image
नेपालमा विदेशीले लादेको अहिलेको व्यवस्था, तन्त्र र संविधानबाट सबै नेपाली आजित भएर बरु राजतन्त्र रहँदा, गरि खाने माहोल त थियो ! अहिले त ठगको संगत नगरी देश भित्र बस्नै नसकिने, टिक्नै नसकिने, कुनै पनि ठगलाई एक रुपैयाँ दिन्न, भ्रष्टाचारीलाई प्रोत्साहन गर्दैन भन्ने मानव विदेश पलायन हुने वाध्यता निम्तियो भनेर सबै इमान्दार, कर्मठ र निष्ठावानले पुर्पुरो समातेको अवस्था छ भने ठगसंग हजुर तपाईं गर्ने सेटिङ्ग मिलाउने, भ्रष्टाचारीलाई ज्यु हजुर गर्ने, फूलमाला लगाउने, सिधा भन्दा तलवा चाट्नेको नेपालमा फलिफाप नै फलिफाप छ । यो समस्याले न कुनै जात नकुनै भाषिक समुदाय, कोहिलाई छोडेन। आफ्नो श्रम बेचेर ज्याला मजदुरी गर्न सोझो साझो मेहिनेती, इमानका पक्का नेपालीहरु देशभन्दा बाहिर रहेर परिवार भन्दा टाढा हुने अवस्था छ। नेता जति सबै ठग रहेछ भनेर उस्कोलागी बन्दुक बोक्ने, गोलि खाने, कुटाइ खाने सबैले चेतेको अवस्था छ। अहिले नेपालमा सायदै कुनै त्यस्तो घर होला जसबाट कुनै एउटा सदस्य विदेशिएको नहोस्। अलि अलि पुर्खौली सम्पति रहेकाले पनि इमान निष्ठा सहित नेपाल भित्रै बाच्ने जोहो गर्दै छन्, केहि राम्रा जागिर पाएकाले पनि इमा...