Posts

Showing posts with the label modern agricultureagriculture in nepal

कृषिमा विदेशी लगानी वा नेपाली मार्ने डिजाइन। विशेष अंक। भिडिओ सहित।

Image
आज खाना अन्न, कृषि,भोजन, पोषण आदिको नामबाट के कसरी रोगको फन्दामा पारि जनसंख्या सफायाको खेला चल्दै छ ? हाम्रो खानाको थालमा भोजन हुन्छ वा बिष ? किन मुटु, मानसिकता, किड्नी लगायत बुढेसकालमा देखिने रोगहरु बाल बालिकामा देखा पर्दै छन् ? कसले यो रोगको धन्दा चलाउँदै छन् ? यसबारेमा प्रष्टता पाउनुहुनेछ। र केहि गोप्य खुलासा पनि बताउने छौं। खाना/अन्न को माध्यमले संसार कब्जा गर्ने योजनाका सूत्रधार हेनरी किसिंगर हुन्। अलिकति उनको वृतान्त पनि बुझौं। १५ बर्षको उमेरमा जर्मनीबाट आफ्नो आमा बुवा संग अमेरिका शरण लिन गएका किसिंगर, यहुदी मुलका हुन्। सुन्दा अचम्म लाग्ला तर हाल संसार यहुदिहरुकै कब्जामा छ। किसिंगर हार्वर्ड विश्वविध्यालयमा राजनीति सास्त्र पढे। उनको पिएच्डी डाइसर्टेसन(शोध पत्र) मा कसरी शब्द जालको माध्यमले परराष्ट्र नीति संग खेलेर अरु देशलाई आफ्नो पकडमा लिने भन्ने अवधारणा 'लेजिटिमेसि' भनेर व्याख्या गरे। उनको यो शातिर चातुर्य र कुटिल अवधारणाले एलिट हरुले इन्लाई आफ्नो नजिक बनाए । उनलाई एलिटहरुको सिफारिसमा अमेरिकाको सुरक्षा विभागमा नियुक्ति गराइयो। यसको उद्देस्य उनको माध्यमले युद्ध गराएर एलिटह...