कृषिमा विदेशी लगानी वा नेपाली मार्ने डिजाइन। विशेष अंक। भिडिओ सहित।





आज खाना अन्न, कृषि,भोजन, पोषण आदिको नामबाट के कसरी रोगको फन्दामा पारि जनसंख्या सफायाको खेला चल्दै छ ? हाम्रो खानाको थालमा भोजन हुन्छ वा बिष ? किन मुटु, मानसिकता, किड्नी लगायत बुढेसकालमा देखिने रोगहरु बाल बालिकामा देखा पर्दै छन् ? कसले यो रोगको धन्दा चलाउँदै छन् ? यसबारेमा प्रष्टता पाउनुहुनेछ। र केहि गोप्य खुलासा पनि बताउने छौं।

खाना/अन्न को माध्यमले संसार कब्जा गर्ने योजनाका सूत्रधार हेनरी किसिंगर हुन्। अलिकति उनको वृतान्त पनि बुझौं। १५ बर्षको उमेरमा जर्मनीबाट आफ्नो आमा बुवा संग अमेरिका शरण लिन गएका किसिंगर, यहुदी मुलका हुन्। सुन्दा अचम्म लाग्ला तर हाल संसार यहुदिहरुकै कब्जामा छ। किसिंगर हार्वर्ड विश्वविध्यालयमा राजनीति सास्त्र पढे। उनको पिएच्डी डाइसर्टेसन(शोध पत्र) मा कसरी शब्द जालको माध्यमले परराष्ट्र नीति संग खेलेर अरु देशलाई आफ्नो पकडमा लिने भन्ने अवधारणा 'लेजिटिमेसि' भनेर व्याख्या गरे। उनको यो शातिर चातुर्य र कुटिल अवधारणाले एलिट हरुले इन्लाई आफ्नो नजिक बनाए । उनलाई एलिटहरुको सिफारिसमा अमेरिकाको सुरक्षा विभागमा नियुक्ति गराइयो। यसको उद्देस्य उनको माध्यमले युद्ध गराएर एलिटहरुको हात हतियार अमेरिकी सरकारलाई बेच्नु थियो। गोप्य श्रोतका अनुसार लेबाननको युद्ध, लाओसको युद्ध, इंडिया-पाकिस्तान युद्ध, उत्तर र दक्षिण कोरियाको युद्ध तथा भिएतनामको युद्धमा अमेरिकी हतियारको बिक्रि वितरणको सुनिस्चितता इनले गरेका थिए र युद्ध भड्काउनमा पनि इनको प्रभाव थियो। एलिटहरुको प्रमुख धन्दा युद्धमा लगानी र हात हतियारको बिक्रि वितरण हो। यस बाहेक अन्न, पेट्रो केमिकल, इन्धन, उर्जा, औसधि फर्मासिउटिकल, बैंक, पैसा, सुन र अन्य खनिज र मेडिया हुन्।

सन् १९७० मा किसिंगरले दिएको अभिव्यक्तिकै आधारमा हाल विश्वव्यापी खाना अन्न कृषिको माध्यमले मानिसहरु मुट्ठीमा लिने खेला चल्दै छ। if you control the food, you control the people अर्थात् यदि तिमीले कृषि, अन्न, खानामा आफ्नो एकाधिकार कायम गर्न सक्यौ भने तिम्रो अधिनमा सारा मानव रहनेछन्। आधुनिक युगमा यो सुत्र किसिंगरले दिएतापनि ति सबै योजनाहरु सन् १८४० को दशकमा जिओनिस्टहरुले तय गरिसकेका थिए । हाल सन्सार चलाउने सबै जिओनिस्ट अर्थात् यहूदीहरू नै हुन्। संसारलाई आफ्नो अधीनमा कसरी लिने भनेर सन् १८४० को दशकमा केही शकुनी किसिमका अग्रज जिओनिस्टहरुले आफ्ना पुर्खाका योजना/मार्गदर्शन तय गरेर एउटा गोप्य दस्तावेज तयार पारेका थिए। सोही दस्तावेज हरेक पुस्तामा हस्तान्तरण हुँदै आइरहेको छ। त्यही दस्तावेज कै आधारमा त्यसको अर्थ केलाउँदै नयाँ-नयाँ नीति, नियम र अभिव्यक्तिहरु आउँछन् । 'द प्रोटोकल अफ एल्डर्स अफ जिओन' नामक पुस्तकमा ती सबै निर्देशिका/नवाचार अर्थात प्रोटोकलहरु उल्लेख गरिएको छ । आज ती मध्ये खाना, अन्न, कृषि को माध्यमले कसरी चलखेल गरिएको छ ? भन्ने बारे सुरु गरौँ । 



जिओनहरुले खानामा मन्द विष अर्थात स्लो पोइजन प्रयोग गर्नको लागि सन् १९०१ मा मोन्स्यान्टो नामको कम्पनी खोलेका थिए। यो कम्पनीको मुख्य उत्पादन खानामा मिसाइने रङ र अन्य कृत्रिम स्वाद र गन्ध अर्थात फ्लेभर सम्बन्धीका रसायन (केमिकल)हरु थिए। यसको मुख्य उद्देस्य मानिसहरुलाई रोगि बनाएर आफ्नो अर्को धन्दा औषधि व्यापारको आजीवन ग्राहक बनाउने लगायत अन्नमा नयाँ-नयाँ प्रयोग (एक्स्पिरेमेंट) गरेर आधुनिक दास उत्पादन गर्ने थियो । त्यसैअनुरुप सो कम्पनीले आफ्नो कार्यक्षेत्र र गतिविधि बिस्तारै फैलाउँदै गयो।अन्नबालीमा किरा-फट्यांग्रा नलागोस् भनेर छरिने विषादीहरु पनि उत्पादन गर्न थाल्यो । भियतनामको युद्धमा एजेन्ट ओरेन्ज नामको एउटा केमिकल छरिएको थियो। यसको लागि अनुमति उही किसिंगरले दिलाएका थिए। सो केमिकलको माध्यमले भियतनामको जंगललाई केही दिनमै तहस-नहस पारिएको थियो । त्यो केमिकल हाल बन्द गरिएतापनि त्यो केमिकलको कारणले अहिले सम्म भियतनाममा नवजात शिसुमा विभिन्न किसिमको अंग-भंग लगायतका समस्याहरु देखिएका छन्।

अर्को तत्कालै क्षति नदेखिने तर भित्र-भित्र मान्छेको मृगौला, कलेजो, प्रजनन समस्या लगायत विभिन्न किसिमका क्यान्सरको कारक भनेर थुप्रै बैज्ञानिक अनुसन्धानले पुष्टि भैसकेको रसायन राउण्ड अप अर्थात ग्लाईफोस्फेट नामको रसायन संसार भरि प्रयोगमा छ। धान रोपेको केहि हप्तामा घाँस गोड्न अल्छी मानेर जुन केमिकल छरिन्छ, त्यहि हो ग्लाईफोस्फेट। नेपालमा हाल सानो बच्चाहरुमा मुटुको रोग, किड्नीको रोगहरु ज्यादा देखिनुको कारण तथा मान्छेहरुमा क्यान्सर हुनुको कारण यस्तै गतिविधि बढ्न थालेर हो।

हाम्रो राक्षसी धनाड्य विनोद चौधरी भन्ने पनि एलिटहरुकै पिउसो हुन् । मान्छे मार्ने एजेन्डाको लागि काम गर्ने दलाल हुन् । यिनले बेच्ने सबै खानामा त्यही विषादीहरु प्रयोग हुन्छन्, जुन मोन्सान्टोले मान्छे मार्न र उनीहरुको मानसिकता, बिचार-धारा खेलाउने, चलाउने, तोडमोड गर्ने उद्देस्यको लागि निर्माण गरेको थियो। यिनले मोन्सान्टोको बीउ नेपाल भित्र्याउनका लागि धेरै पहल गरेका थिए। तर धन्न नेपालमा केही पढेलेखेका विज्ञहरुले त्यसको विरोध गरे र सो कुरालाई रोक लगाइयो । बिनोद चौधरीको अर्को धन्दा देशको महङ्गो मध्येको नर्भिक अस्पताल पनि हो। "बिष खुलाउने, आफ्नो फ्याक्ट्रीको दुषित फोहोर नदीमा मिलाउने, त्यो पानि प्रयोग गर्ने लाइ रोगि बनाउने र देशको फेमस हस्पिटल चलाउने"। नेपालमा कृषि एवं पोषण सबै ध्वोस्त गर्ने योजना चलेको ३ दशक भै सक्यो। यसको बिस्तार आगामी दिनमा बताउने छौं। आज एलिटहरुकै कालो यथार्थ तिर लागौं।

खानाको माध्यमबाट विभिन्न प्रयोग (एक्स्पेरिमेंट) गरेर, मान्छेको मानसिकता देखि लिएर डिएनएको कोड फेर बदल देखि मानव शरीरको सबै क्षेत्रमा कसरी आफुले चाहे अनुरुपको गतिविधि गर्न सकिन्छ भनेर विभिन्न खाना, पेय पदार्थमा प्रयोगात्मक रसायनलाई नयाँ फर्मुला, पौष्टिक आदिको नाम दिएर एलिटहरुले चौधरी जस्ता पिउसा प्रयोग गरेर संसारब्यापी काम गर्दै छन्। 

विश्वव्यापी फुड चेन रेस्टुरेन्ट केएफसी, पिज्जाहट, म्याक डोनाल्ड आदि सबैका खानेकुरामा पनि त्यस्ता केमिकल हालिएको हुन्छ । इनर्जी ड्रिंक, कोका-कोला, पेप्सी लगायतका अन्य सबै पेय पदार्थहरुमा पनि मन्दविष हालिएका हुन्छन् । बच्चाहरू सानै उमेरबाट (हाइपर एक्टिभ) झन्किने, सन्किने, उग्र,उद्दण्ड गतिविधि गर्ने, सानै उमेरबाट यौन इच्छा जाग्ने आदि नकारात्मक अवस्था त्यस्ता खानेकुराहरुले निम्त्याउँछन् । बलात्कार बढ्नुको कारणमा आहार भन्ने बिषयले यस्तै प्रयोगात्मक (एक्स्पेरिमेंटल) खाना इंगित गरेका थियौं। बच्चाहरूमा मुटु सम्बन्धि रोग पनि देखिन थालेको छ । बढ्न रोकिँदै नरोकिने किसिमको निकै नै ठूलो राक्षस सरहको मोटो शरीर पनि बन्न सक्ने अवस्था यस्ता कुखाद्यहरु बाट आउँछन् ।

अघिल्लो लेखहरुमा संयुक्त राष्ट्र संग (युएन)को माध्यमबाट एलिटरुले हरेक देशमा नीति नियमहरू लाद्छन्। उनीहरुनै संयुक्त राष्ट्र संग (युएन)को निर्माता हुन् भन्ने कुरा उजागर गरेका थियौं । 

तेसै अनुरुप खाना, अन्न, पोषणको चलखेल गर्न खाद्य एवं कृषि संगठन (फूड एण्ड अग्रिकल्चर अर्गनाइजेसन) बनाइएको हो। अन्न पोषणको क्षेत्रमा खेल्नको लागि युएनले codex alimentarius (कोडेक्स आलिमेन्तारिउस) तय गरेको छ । यसको काम गर्ने क्षेत्र कृषि, खाना-उद्योग, लगायत खाद्य वस्तु सम्बन्धि विश्वव्यापी मापदण्ड भनेर बाहिर भ्रम पैदा गरिएता पनि यथार्थमा यसले रोगि बनाउने, मान्छे मार्ने योजना अनुरुप नै काम गर्छ। सबैलाई बिषले भरिएको खाना खुलाउने, विभिन्न अंग घात गराउने र एलिटहरुको फार्मासेउटिकल व्यापारबाट पैसा उठाउने। येइ नै कोडेक्स आलिमेन्तारिउस हो। 

अघि बताइएको ग्लाईफोस्फेट नामक केमिकल निकै नै हानिकारक छ भनेर विभिन्न अनुसन्धानले देखाएका पनि यसलाई विश्वव्यापी रुपमा प्रयोगमा ल्याउन यूयनले नै काम गर्दैछ । जिल्प्याटेरोल नामक हानिकारक रसायन पनि छिट्टै नै विश्वव्यापी प्रयोगमा ल्याउने निर्णय गरि सकेको छ। यसले सजिलै स्वास प्रस्वास को रोग निम्त्याउन सक्छ। वर्ल्ड फूड प्रोग्राम (विश्व खाद्य कार्यक्रम) अन्तर्गत अब बाट विश्वमा महामारी फैलिँदा राहतको नाममा बाडिने खाने कुरा पनि सबै रोग लगाउन र मान्छे मार्नको लागी नै बाँडिने योजना छ । यो कोरोनाको लक्डाउनलाई निरन्तर गरेर सारा किसानहरुलाई काम गर्न बाट बञ्चित गराएर विश्वव्यापी भोकमरी फैलाउने पनि योजना छ । त्यसपछि राहतको नाममा बाँडिने खाना यस्तै किसिमको मान्छे मार्ने खाना हुनेछ । बिल गेट्स नामको मान्छेले भ्याक्सिनको माध्यमले जनसंख्या रोक्ने भन्ने बारेमा धेरैले सुनी सक्नु, जानी सक्नु भएको छ तर मोन्सान्टो कम्पनीको लगभग ५ लाख सेयर कित्ता पनि उसले किनिसकेको छ । थुप्रै केमिकल र जी एम ओ genetica।।y modified organisms सम्बन्धी बीउ हरुको प्याटेण्टको मालिक येही बिल्लु छ । हरेक क्षेत्रबाट मान्छे मार्नको लागि बिल गेट्स भन्ने जन्तु तत्पर छ । 

अस्तिमात्र रसियाले नेपाललाई ढाई करोड भ्याक्सिन उपलब्ध गराउने भन्ने समाचार आएको छ । यो पनि मान्छे मार्न कै लागि आउने भ्याक्सिन हो। हेर्दाखेरि रसिया उनीहरूको विपरित भनेर देखाईएतापनि सबै एजेण्डा ट्वान्टी कै लागि काम गर्ने पिउसा हरु हुन्।

अलिकति बीउ सम्बन्धि पनि कुरा बुझी राखौ । आज भन्दा ३० वर्ष अगाडि नेपालले ७० प्रतिशत निर्यात गर्थ्यो । निर्वाहमुखी कृषि भयो, उत्पादनमुखी हुन पर्यो, व्यापारमुखी हुन पर्यो भनेर नेपालीहरुलाई भेडा बनाउन थालिएको चार दशक भइसक्यो । तर अहिले आएर देशले ९६ प्रतिशत आयात गर्ने अवस्थामा ल्याई पुर्याइयो। नेपालको सबै जमिनमाथि केमिकल छरेर नेपालको जमिनलाई बाँझो/बन्जर अथवा उत्पादन नहुने किसिमको बनाउँदै लगिएको छ । हाम्रा किसानहरुलाई अल्छी बनाएर घाँस गोड्न भन्दा केमिकल छरदेउ भनेर दिमाग भूटिएको छ । युएनको माध्यमले कृषि तालिम दिने भनेर कृषि पढेका भेडा (भेटनरी डाक्टर) हरुले पनि त्यही नै सिकाइरहेका छन् । कृषि पढेका भेडाहरुले आधुनिक कृषि भनेर रैथाने बिउ लोप पारेर जी एम ओ (ल्याबमा बनेको बिउ) हामीलाई खरिद गर्न उक्साइरहेका छन्। त्यस्ता बीउको विशेषता सुरुवाती चरणमा हामीहरुले खाने अन्नको बीउ भन्दा त्यसले अलिकति ज्यादा फल दिन्छ तर त्यो बीउ फेरि बाट रोप्दा त्यसले फल दिँदैन। त्यो बिउ संगै अन्य बिषादी, रसायन नछरे त्यो बिउ उम्रिने निकै कम सम्भावना हुन्छ। कति बिउ त टुसा नउम्रिने हुन्छन् । अर्थात् त्यो बिउ एकचोटि मात्र प्रयोग गर्न मिल्ने हो र हामीहरु उनीहरुसँगै जीवनभरि बीउ किन्न बाध्य भइन्छ। यदि उनीहरूले बीउ बेच्न छोडिदिए भने सारा संसारभरी भोकमरी लाग्नेछ। त्यो डिजाइन अनुसार खेलाहरु चल्दैछ। नेपालको रैथाने बीउहरु जोगाउन नसकेमा अहिलेसम्म भेडा बनाइएका नेपाली अब गुलाम दास बन्ने छ अथवा जिउँदो लास बन्नेछ । 

रैथाने बिउ जोगाउने अभियान हामी सुरु गर्दैछौं सबैजनालाई जुट्नको लागि आव्हान गर्दछौं ।

शेयर गरेर जनचेतनामा सहयोग पुर्याउनु होला।

नेपाल आमाको जय।

जागुन् राष्ट्रिय गाथा ।।

 

जनचेतना र यथार्थको माध्यमले समाज परिवर्तन गर्ने हाम्रो प्रयास।

 

अक्षांश : ६०.१६९९° उ. देशान्तर :२४.९३८४ ° पू. बाट 

शिवगौरीदास (अनुप)


Comments

Popular posts from this blog

नयाँ लहरको कारण कतै मास्क त होइन ? गोप्य खुलासा।

ईतिहासले चिन्न नसकेको, ईतिहास : योगी नरहरिनाथ।

आध्यात्मको कौतुहल, रुचि भएकालाई समर्पित। म भित्र को म