Posts

Showing posts with the label #a1time

मोदी कलियुगमा साधुको भेषमा लुटेरा । तथ्य सहित।

Image
  आजको आलेखमा नेपालीहरुमा परेको अर्को भ्रम चिर्ने प्रयास गरिएको छ। प्राय सबै नेपाली जनताले इण्डियालाई राम्रै चिनेको, भोगेको र चेतेको अवस्था छ। तरपनि केहि केहि तेजाबे बुद्धिजीवीहरुले इण्डियासंग हाम्रो संस्कार मिल्छ, इण्डियामा रोजगारीको लागि लाखौँ नेपाली गएका छन्, त्यसैले इण्डिया नेपालको सम्बन्ध खराब गर्न हुँदैन भनेर आफ्नो प्रभावमा रहेका भेडालाई सुम्सुमाउने प्रयास गरेको देख्न सकिञ्छ। त्यस्ता पात्रलाई, "नेपालीहरु अहिले श्रम गर्न नगएको कुनै पनि देश बाँकी छैन होला, के अब ती देशले नेपालमा ठाडो हस्तक्षेप गर्ने, सिमा लुट्ने अनि हामीले तालि बजाउने ? तपाईंहरुले कति आइसी पाउनुहुञ्छ, एस्तो कुतर्क गरेर आमाको बक्षस्थलमा इण्डियन नङ्ग्राले लुछ्ने माहोल बनाए वापत? भनेर प्रश्न राख्न चाह्यौँ।  केहि केहि ठालुहरुले त पहिलेको इण्डिया र अहिलेको इण्डिया फरक छ, इण्डियाले नेपाललाई हेर्ने आफ्नो शैली फेरेको छ भनेर बकेको पनि पाइयो। अझ मोदी र उसको टिमले नेपालमा धर्म संस्कृति बचाउने छन् भनेर नेपाल भरि भारतीय जनता पार्टीको माउ संगठन राष्ट्रिय स्वयंसेवक संघको हाँगा बिगा खोलिएको छ। स्मरण रहोस्, नेपालबाट राजदरब...

नेपाल एकिकरणको लुकाइएको ईतिहास। भिडिओ सहित।

Image
नेपाल एकीकरणको परिचयात्मक इतिहास र नेपालबारे संक्षिप्त परिचय। नेपाल राष्ट्र आजभन्दा करिब २४ सय वर्ष अगाडि कैलाश देखि गंगा सम्म, कश्मिरदेखि बर्माको केहि भूभागसम्म फैलिएको कुरा किरातकालिन नेपाली नक्सा; जुन चीनको हान राज्यको नक्शामा हेर्दा छिमेकी देशको रुपमा देख्न सकिञ्छ। यस आधारमा पहिलो पटक नेपालको राज्य विस्तार किराँत राजा यलम्बरले गरेका थिए। प्राचिन हिमवतखण्ड पनि त्यहि देशको संस्कृत नाम हो। हिमाली राज्यको नामले परिचित बिशाल भुमि पछि विस्तारै किरातकाल मै स-साना राज्यमा विभाजित भयो। कालान्तरमा काठमाडौँलाई मात्र नेपाल भन्ने चलन बस्यो। फेरि लिच्छविकालमा अंशुवर्माको पालामा नेपाल एकीकरण भयो। तर फेरि बिस्तारै अनेकन राज्यमा खण्डित हुँदै बिभिन्न स्थानीय भाषाभाषीका अनुसारको नामले चल्न थाले। काठमाडौ उपत्यका नेपाल नामले नै खडा भयो, त्यहाँको संस्कृति, भाषा, लिपिले अझै पनि त्यो विरासत बोकेको छ, जसलाई नेपाल भाषा भनिञ्छ। आधुनिक नेपालमा राजा पृथ्वीनारायण साहले आफ्नो प्राचीन वैभव विरासतलाई पुनर्जागरण पुनः एकीकरण गरेर नेपालका धर्म संस्कृति परम्परा रितिरिवाज यथावत राखेर सबैलाई नेपाली हुनुको सार्थकता बोध ...