Posts

Showing posts with the label emergency in nepal

को को बने, नेपालमा इसाई साम्राज्यको शिकार ? सुची सहित।

Image
तस्वीर:डीजीएस मिडिया नेपालमा इसाईको आगमन,  'प्रोपागाण्डा फाईद ' अर्थात आस्थाको प्रसार भन्ने मिसिनरि परियोजनाको तिब्बती मिसनको लागि पारगमन(ट्रान्जिट) बिन्दुको रूपमा वि.स. १७७१मा भयो। राजा महेन्द्र नरसिंह मल्लले उनीहरुलाई खुशीको साथ् स्वागत गरेका थिए। तर स्थानीय नेपाली मूल धर्मावलम्वीहरुले इसाई गतिविधि नकारात्मक रहेको जस बाट देशको धर्म, संस्कृति र परम्परा नास हुन सक्ने र कालान्तरमा राजालाई समेत असर पर्ने कुरा उठे पछि पास्चर फ्रान्सिस होरेसलाई ४ -५ महिना जेलमा रखियो।  यस बारे रोममा ब्राह्मणहरुको कारण धर्म फैलाउन गाह्रो हुने गुनासो सहित खबर पठाइयो। मुख्यतः ब्राह्मणहरुले त्यो अवस्था सृजना गराइदिएकाले त्यो समुदायको पतनको लागी उनीहरुले  संस्थागत स्मृति((इन्स्टिच्युसिनल मेमोरी) दर्ता गरे, जुन एक पोप देखि अर्को पोपमा दुश्मनको सुचीको रूपमा हस्तान्तरण गरिन्छ। राजाले स्वागत गरे तापनि समाजले त्यो कदम खासै न रुचाएकोले केपुचिन पादरीहरु वि स १७९१मा नेपाल छोडेर गए। आर्थिक जोहो मिलाए पछि वि स १७९४ मंसिर ६मा, फेरी केपुचिन पादरीहरु नेपाल फर्किए। यस पाली उनीहरु उपहारको प्रलोभन सहित आएकाले ...

बेलायती सदनमा नेपालबारे बहस। के लाग्ला त स्वास्थ्य संकटकाल ?

Image
लेखमा निलो अक्षरहरु स्रोत हुन्। क्लिक गरेर जाँच गर्न सक्नु हुनेछ।  बिहिबार २०७८ जेष्ठ ६ गते बिहान १० बजे, आस-पासको समयमा सिंहदरबार स्थित कार्यकक्षमा नेपालका लागि बेलायती राजदूत निकोला पोलितले केपी शर्मा ओलीलाई शिष्टाचार भेट गर्छिन्। केपी ओलीले संसारको करीव ३० देशमा पूर्ण रुपमा प्रतिवन्धित भएको, सबै भन्दा बद्नाम खोप एस्ट्राजेङ्काको खोप माग्छन्। त्यसको केहि घण्टा पछि बेलायतको संसदमा नेपाललाई मुख्य विषय बनाएर सो मुद्दामा ११ मिनेट बहस चलेको रहेछ। बेलायती संसदको उपल्लो सदन हाउस अफ लर्ड्समा विहिबार नेपाललाई उपलब्ध गराइने खोपबारे ब्रिफ़िङ्ग पनि भयो। बेलायती विदेश मन्त्रालयका तर्फबाट लर्ड अहमद अफ विम्वल्डनले बेलायतले कोभ्याक्समार्फत २० लाख डोज एस्ट्राजेङ्का (कोभिसिल्ड) उपलब्ध गराउन लागेको बताएका छन्। र त्यसको भोलि पल्ट संसद विघटन भएर देश संकटकालको दिशामा जाने प्रवल सम्भावना छ।  एस्ट्राजेङ्का भ्याक्सिन मात्र होइन हाल कोभिड-१९को नाममा जति पनि भ्याक्सिन बने र प्रयोग भए सबैको विश्वव्यापी वौद्धिक, विज्ञ र सचेत समुहले विरोध गर्दै आएको छ। तर यी सबै कुरालाई मिडियाले लुकाउँदै आएको छ। तै पनि न...

राजसंस्था: सत्ताविहिन तर पनि शक्तिशाली !!

Image
हामी देश देख्छौं अनि देश लेख्छौं। कसैको चित्त बुझे सहि हो नत्र गणतन्त्रवादी, राजावादी, बाहुनवादी, जनजातिवादी आदि ठप्पा न लगाउनु। हाम्रो कुराले अहंकार घोंचेमा देशको पक्षमा उभिनु हामीलाई आफ्नो छेवैमा पाउनु हुनेछ।  नोट : भाग १ नपढी यो बुझ्न गाह्रो पर्न सक्छ। भाग १ को लिंक लेखको अन्त्यमा दिइएको छ। सुरु गरौँ।।  कुम्भ मेला आज महाकुम्भ मेलामा नेपाली राजालाई गरिएको सम्मान र त्यस पछाडीको इन्डियन बाध्यता एवं नेपालले लिन सक्ने फाइदा बारे चर्चा गरौँ।  इन्डियाले विगतमा भएका सबै गल्तीहरुको लागि क्षमा माग्न सक्छ? त्यो मोदीले भुकम्पले थला परेको बेला लगाएको नाकाबन्दी सम्झेर आफ्नो गल्ति नस्वीकार्दा सम्म उसले देखाएको हिन्दु सम्राटको सम्मान “ललीपप”मा भुल्नु भनेको देश दुखाउनु हो। आफूलाई कथित बौद्धिक भन्ने स्वघोषितहरु मोदीको पक्ष पोषणमा लागेको देख्दा देशले, “कस्ता कपुत मेरो नागरिक बनेर जन्मिन्छ “ भन्दै बिरहमा डाको छाड्छिन्। एक बर्ष पनि बितेको छैन, लिपुलेकमा सडक उद्घाटन गरेको। देशको छातीमा कोपरेको सजिलै बिर्सिने अथवा बिर्सन लगाउने कथित बौद्धिकहरु इन्डियन ललिपपको स्वादमा अलमलिनु। हामीलाई त्यो ति...