कोरोना भ्याक्सिन अनुसन्धानको निस्कर्ष र धर्म।।
हामीहरुले बताउँदै आइ रहेको छौं कि यो कोरोना प्रपन्च जनसंख्या सफायाको लागी प्रायोजित भ्रम हो । भाइरस त सन् २०००को दशक बाटै नामकरण गरिएको थियो। पहिले पहिले भाइरल फेभर, भाइरल फ्लु भनिने इन्फ़्लुएञ्जा लाइक इल्नेस(आइएलआइ) मा राखिएको चिजलाई, त्रुटिपूर्ण पिसिआरको माध्यमले कोरोना देखाउने र मिडियाको माध्यमले महामारी सावित गर्ने नौटंकी चल्दै छ। पिसिआर मसिनका आविष्कारक क्यारी मुलिसले स्वयम् भनेका थिए, यो पिसिआर मेसिनले जे देखाउन चाह्यो त्यो भेटाउन सकिन्छ, त्यसैले यसलाई उपचार वा रोगका जीवाणु परिक्षणको लागी प्रयोग गर्न मिल्दैन, केवल प्रयोगशालामा खोज अनुसन्धानको लागी मात्र प्रयोग गर्न पर्छ। उनको त्यहि मेसिनको दुरुपयोग गरेर एड्सको नाटक चल्यो। अहिले एकाएक एड्स गायव भयो। एड्स भन्ने रोगको कारण एचआइभी थिएन भन्ने कुरा पुष्टि भै सक्यो। त्यो केवल कण्डमको व्यापार धन्दा थियो। त्यस्तै अहिले कोरोना चल्दै छ। मास्क, सेनिटाइजर, पिसिआरको धन्दा मौलाएको मात्र हो। कण्डम व्यापक भए बाट नै पाठेघर सम्बन्धि रोग बढ्न थालेको हो। अब भ्याक्सिन बारे। बजारमा उपलब्ध सबै भ्याक्सिनमा एउटा कुरा समान रहेछ। १६/१८ व...