Posts

Showing posts with the label grand design in nepal

२०३० नेपाल हिन्दु राष्ट्र वा इन्डियन प्रान्त ??

Image
२०३० नेपाल हिन्दु राष्ट्र वा इसाई राष्ट्र वा इस्लाम राष्ट्र वा इन्डियन प्रान्त ?? वा पश्चिमी सेनाको अखडा ?? कुरा बाहिरी सतहबाट जे जस्तो देखिन्छ भित्री रहस्य निकै नै ठूलो गहिरो र भयावह किसिमको छ। नेपालमा जुन नियत र उद्देश्यले गणतन्त्र, धर्मनिरपेक्षता लादियो, त्यसको हालसम्म एक चौथाइ जति मात्र काम कुरा भएका छन्। तर नेपालीहरु सचेत हुँदै आएका कारणले विदेशी शक्तिहरूले नयाँ रणनीति अपनाएर ती उद्देश्य हासिल गर्न विभिन्न चलखेलहरु चल्दैछन्। विभिन्न किसिमका पार्टी/ अभियान/महाभियान पनि खुलाइएको छ। बिदेशीको बुइ चढेर पावरमा पुग्ने मनोरोग अझै पनि नेपालका नयाँ-नयाँ खुल्दै गरेका पार्टीमा व्याप्त छ। अब बताइने एजेण्डाहरु नेपालमा निकै प्रखर शैलीमा सक्रिय छन्। राजाहरु(महेन्द्र, बिरेन्द्र) मारिनु, मदन भण्डारी-जीवराज जस्ता नेता डुबाइनु, ज्ञानेन्द्र छँदा राजतन्त्र फालिनु, गणतन्त्र लादिनु अनि धर्मनिरपेक्षता घुसाइनु। यी सबै उही एजेण्डाहरु कै उपज हो। अब विषय तर्फ प्रस्थान गरौँ।  लेखमा सबै कुरा एकै चोटी बताएमा लेख निकै लामो बन्ने भएकाले मुसलमानी एजेन्डा, भ्याटिक्यान एजेन्डा, पश्चिमा एजेन्डा, र विविध गरी शृंखला...