Posts

Showing posts with the label covid vaccine nepal

नयाँ लहरको कारण कतै मास्क त होइन ? गोप्य खुलासा।

Image
  फोक्सो कम्जोर भयो वा कम्जोर बनाइयो ?   मानिस, मानव, मनुवा, मान्छे, धनि, गरिव, ठालु, गँवार, अनपढ, शिक्षित, चोर, लुटेरा, ठग, खैरे, काले, सेतो, पहेलो, न्याप्टे, चुच्चे, थ्याप्चे अनेकन वर्ग, समुह, समुदाय जे जो भए पनि साँस निरन्तर २४ घण्टा फेर्छ। साँस नाक, मुख, छाला, नाइटो सबैले फेर्छ ।   सबै भन्दा धेरै चाहिने साँस भनेको नाक, मुख बाट फोक्सो भर्ने वाला हो। प्राकृतिक रूपमा अक्सिजन युक्त वायु फोक्सोले लिन खोज्छ, जुन शरीर भरिका कोशीकाले रगतको माध्यमबाट प्राप्त गर्छन्। यो ५ कक्षाको स्वास्थ्य, विज्ञानमा पढाइने गर्थ्यो। अहिले के कसो छ थाहा भएन।  अब विषय तर्फ जाउँ। हामीलाई कोरोनाको डर देखाएर हाम्रो फोक्सो सुकाउँदै लागिएको छ। कसरी? ल सुनौं, पढौं अनि अरुलाई पनि सुनाऔं। जन्मिए बाट मानिसले मुख, नाकमा कुनै पनि टालो, बुझो नलगाई साँस लिने र फाल्ने गर्छ। यसरी फेरिने साँसले मात्र त्यो मान्छेको मेटाबोलिजम(चयापचय) अनुसार चाहिने साँस फोक्सोले प्राप्त गर्छ। तर मुखमा मास्क लगाएर हामीले जुन साँस शरीरले नचाहिने भनेर फाल्यो, त्यहि नै मास्कमा थुनेर फेरी भित्र लिग्दै छौं। यो सबैभन्दा खतरा हो भन्...

अदालत बाट भ्याक्सिनमा रोक लगाउन सकिने आधार।

Image
इंडिया बाट आएको भ्याक्सिनमा चिम्पान्जीमा हुने एडेनोभाइरस र मान्छेको किड्नीको कोशीका मिसाएको छ। पोलीसर्बेट ८० पनि मिसाइएको छ, बिभिन्न अध्ययन अनुसार यसले क्यान्सर निर्माण गर्ने पुष्टि पनि भएको छ। इडिटिए डाइसोडिअम साल्टले पाचन प्रणाली कम्जोर गराउँछ। म्याग्निसिएम क्लोराइडले स्वास प्रस्वासको समस्या निम्त्याउँछ। यी मध्ये कुनै पनि तत्त्वको एलर्जी भएकाले यो खोप न लगाउन भ्याक्सिन निर्माण कम्पनि सेरम इन्स्टिच्युटले समेत  बताएको छ।  नेपालमा चलेको अर्को भ्याक्सिन चिनबाट आएको छ। यसमा अल्मुनियम हाइड्रोअक्साइड मिसाइएको छ। अल्मुनियमले मानिसलाई कति असर गर्छ खोज्नु होला। यदि अल्मुनियम रगतमा मिसिएमा सिधै मस्तिष्कमा गएर परत निर्माण गर्ने सम्भावना राख्छ। अल्मुनियम तत्त्वले किड्नीमा नराम्रो असर गर्छ। क्यान बियर, कोला, इनर्जी ड्रिंक अल्मुनियमको डब्बामा राख्नुको पछाडी येइ मान्छेको किड्नी फुस्काउने अनि लुट्ने योजना अन्तर्गत हो। यसले हड्डी, मासु सम्बन्धि विभिन्न रोग निम्त्याउन सक्छ। मिर्गी, प्यारालाइसिस, सुस्त मनस्थिति अमेरिकामा २५ % बाल बालिकामा देखिन्छ। यो सबै भ्याक्सिनले हो। कुरा सिधै न पत्त्याउनु !...

भ्याक्सिन बारे जान्नै पर्ने खबर।। जनहितमा जारी । भिडिओ सहित।

Image
  कल्पना गरौँ एउटा एस्तो संसार जँहा हरेक मान्छे धनि छ।  गरिबी भन्ने तत्त्व नै छैन। जता हेर्यो त्यतै चिल्लो सडक, महंगा गाडी, अग्ला भवन।  जता हेर्यो उतै सम्वृद्धि।  सुन्दा कस्तो लाग्यो ? अवस्य पनि रमाइलो  र खुसि लाग्यो होला।  तर त्यो संसार गरिबी होइन, गरीब जनसंख्या सफाया गरेर तयार पारिने छ। ।  अर्थात सबै गरीब मारेर सम्बृद्ध विश्व बनाइने वाला छ। ।। अब सुन्दा कस्तो लाग्यो ?? येही योजना अन्तर्गत हाल कोरोना को डरको आतंक प्रयोग गरिएको छ। आज भ्याक्सिन आतंक र आगामी वैश्विक संरचना के कस्तो बनाउने योजना  छ ? आधुनिक दास प्रथा के कसरी लागु हुने छ यस बारेमा प्रष्टता पाउनु हुनेछ।।  भ्याक्सिन अर्थात खोप।  शरीरमा खोपेर छिराइने पदार्थ।  यसमा विभिन्न हानिकारक, बिषालु र सुन्दा घिन लाग्ने तत्त्वहरू मिसाइएको हुन्छ। गर्भवती स्त्री भित्रको भ्रुण तथा एबोर्सन गरेको भ्रुणको शुक्ष्म कोषिका, बाँदरको किड्नीका कोषिका, गाइको बाच्छा तथा भ्रुणको कोषिका, विभिन्न चरा लगायत सरीसृपका अन्डाको कोषिका,  सुंगुरको कोषिका र अन्य मानवसंग तारतम्य नभएका विभिन्न जनावरका...