Posts

Showing posts with the label prachanda

नेपालले खोजेको नेतृत्व। चोर वा नेता?

Image
  नेपालमा अहिले सबै भन्दा टड्कारो रूपमा देखा परेको समस्या नेतृत्वको छ। केहि दशक अघि सम्म अनपढ व्यक्तिले गरेको नेतृत्वलाई दोष लगाउने गरिन्थ्यो। अहिले पनि केहि केहि नेतागण त्यो श्रेणीमा पर्छन्। तर, पढेलेखेका, विद्यावारिधि गरेका, विज्ञ कहलिएका पात्र पनि देशको नेतृत्व गर्ने स्थानसम्म पुगेको उदारहण प्रशस्तै छन्। सबैको निर्क्योल गर्दा असफल र देश खाडलमा धकेल्ने भूमिका मात्र देखिन्छ। यसको प्रमुख कारण पढे-लेखेको नाममा आफ्नो धरातल, ईतिहास र देश परिवेस नबुझी विदेशीको सिको गर्ने र अन्यत्रको आवश्यकता हेरेर तयार पारिएका नेतृत्वको परिभाषा, पाठलाई आदर्श मान्ने दास मनोवृत्ति हो।  अंग्रेजले विश्वव्यापी शासन गर्दा आफूसामु चाकडी गर्ने व्यक्तिलाई नेतृत्वको अवसर प्रदान गर्थे। त्यहि चाकडीको रोग नेपालमा पनि सुघौली सन्धि पछि व्याप्त भयो र हाल सम्म पनि त्यसले जरो गाडेको छ। विश्लेषक सुरजीत दत्तको वाक्य साभार गर्दा, सत्यलाई सत्ता मान्ने हाम्रो समाज, हाल सत्तालाई नै सत्य मान्ने बनेको छ।  अहिले नेपालमा जति पनि पार्टी छन्, त्यसको प्रमुख नेता विदेशीको चाकडीवाज नै छन्। देशको प्रधानमन्त्रीलाई विदेशी कर्मच...

बेलायती सदनमा नेपालबारे बहस। के लाग्ला त स्वास्थ्य संकटकाल ?

Image
लेखमा निलो अक्षरहरु स्रोत हुन्। क्लिक गरेर जाँच गर्न सक्नु हुनेछ।  बिहिबार २०७८ जेष्ठ ६ गते बिहान १० बजे, आस-पासको समयमा सिंहदरबार स्थित कार्यकक्षमा नेपालका लागि बेलायती राजदूत निकोला पोलितले केपी शर्मा ओलीलाई शिष्टाचार भेट गर्छिन्। केपी ओलीले संसारको करीव ३० देशमा पूर्ण रुपमा प्रतिवन्धित भएको, सबै भन्दा बद्नाम खोप एस्ट्राजेङ्काको खोप माग्छन्। त्यसको केहि घण्टा पछि बेलायतको संसदमा नेपाललाई मुख्य विषय बनाएर सो मुद्दामा ११ मिनेट बहस चलेको रहेछ। बेलायती संसदको उपल्लो सदन हाउस अफ लर्ड्समा विहिबार नेपाललाई उपलब्ध गराइने खोपबारे ब्रिफ़िङ्ग पनि भयो। बेलायती विदेश मन्त्रालयका तर्फबाट लर्ड अहमद अफ विम्वल्डनले बेलायतले कोभ्याक्समार्फत २० लाख डोज एस्ट्राजेङ्का (कोभिसिल्ड) उपलब्ध गराउन लागेको बताएका छन्। र त्यसको भोलि पल्ट संसद विघटन भएर देश संकटकालको दिशामा जाने प्रवल सम्भावना छ।  एस्ट्राजेङ्का भ्याक्सिन मात्र होइन हाल कोभिड-१९को नाममा जति पनि भ्याक्सिन बने र प्रयोग भए सबैको विश्वव्यापी वौद्धिक, विज्ञ र सचेत समुहले विरोध गर्दै आएको छ। तर यी सबै कुरालाई मिडियाले लुकाउँदै आएको छ। तै पनि न...

नेपाली राजनीति; संकटकाल वा विश्वासको मत ! कस्तो होला सेनाको भूमिका ?

Image
नेपालमा चल्दै गरेका राजनीतिक गतिविधि र वैश्विक चलखेल बारे बताउने क्रममा अघिल्लो लेखमा नेपालमा पश्चिमा शक्तिको चलखेल बारे उजागर गरेका थियौं। सोहि लेखको पहिलो शृंखलामा नेपालमा इन्डियन कुचेष्टा बारे पनि धेरै खोली सकेका छौं। मुसलमानी एजेन्डा बारे केहि समयमा आउने छौं। आज सो शृंखला स्थगित गर्दै अहिले चल्दै गरेको राजनीतिक अस्थिरता, अन्योलता, रमिता र चर्तिकला बारे लेख्ने जमर्को गरेका छौं।  मुख्यतः नयाँ संविधान सभा पछि नेपालको राजनीति एमसीसीमा गएर अड्किएको देख्न र बुझ्न सकिन्छ। बाहिर हेर्दा एमाले जुट्ने फुट्ने, शक्ति प्रदर्शन अर्थात भेँडाको जुदाई देखिएता पनि लगभग सबैको भित्रि नाभी एमसीसी संग जुडेको छ भन्दा अत्युक्ति नहोला। तर चिनियाँ र इन्डियन सामरिक चाँसोले पनि नेपालमा एमसीसीको हलो अड्किएको छ। र त्यहि खिचा-तानी नै हालको नेपालको राजनीतिक रमिता हो। आजको लेखमा विगत केहि हप्ता बाट नेपाली राजनीतिमा छाएको तरंग स्वास्थ्य संकटकाल, समर्थन, फ्लोरक्रस, सपथ र राजिनामा बारे केन्द्रित रहेर केहि विश्लेशणात्मक कोण लेख्ने प्रयाशमा छौं।    कोरोना, आन्दोलन र संसद विघटन फ्लोर क्रस, समर्थन, सपथ र र...

कसको आडमा ओलीको बोली फुटेको हो ? भूराजनीतिक विश्लेषण। भिडिओ सहित।

Image
  कसको आडमा ओलीको बोली फुटेको हो ? भूराजनीतिक विश्लेषण।। प्रधान मन्त्रि केपी शर्मा ओलीको भारतीय च्यानलसँगको अन्तरबार्ता निकै नै रोचक देशप्रेमले ओतप्रोत भएको टिका - टिप्पणी विश्लेषणहरु सुन्न देख्न र पढ्न पाइएका छन्। कसैले त उनलाई उनी एकमात्र राष्ट्रबादी प्रधानमन्त्री , जंगबहादुर पछिको निडर , शक्तिशाली व्यक्ति , इन्डियन रवैयाको बेतोड जवाफ दिनसक्ने व्यक्ति भनेर धुरी चढाएका छन् भने कतिले यो मान्छे दोगला चरित्र को हो , संविधान जारी भएलगत्तै आफ्नै अनुरोधमा नाकाबन्दी गर्न लगाएर इन्डियालाइ गाली गरेर भोट लतार्ने प्रपञ्च गरेको थियो र अब पनि चुनाव नजिकिँदै गर्दा त्यही एन्टी इन्डियन सेन्टिमेन्ट ( इंडिया विरोधी जनभावाना ) को कार्ड फालेर दुरुस्तै अघिल्लो चुनावको भेडा फसाउने फन्दा बुन्दै छ भन्ने कुरा पनि व्यक्त गरेका छन्। तर आजको लेख दुवै कोण भन्दा पृथक् रहेर नेपालको सामरिक / भूराजनीतिक महत्व र विश्वपरिवेशको घटना - परिघटनाको अध्ययन , मुल्याङ्कन र अवलोकन गरेर भूराजनीतिका जल्दाबल्दा खेलाडीहरू मध्ये कसको आवाज ओलीले निकालेका हुन् ? कसको सुरमा ओलीले ताल मिलाएका हुन् ? सिधा भन्नु पर्दा ओली कसको डमर...