के तपाईं स्वतन्त्र हुनुहुन्छ ? भेडा कसरी बनाइन्छ ?? भिडिओ सहित।।

इन्फर्मेसन कन्ट्रोल अर्थात सूचनामा नियन्त्रण; उनीहरु जे थाह दिन चाहन्छन्, त्यही अनुसार मात्रै समाचार बन्छ। अमेरिकी जासुसी संस्था सिआइएले सन् १९७०को दशकमा यो खेला आरम्भ गरेको थियो। जसको नाम अपरेसन मोकिंग बर्ड(Operation Mocking Bird)थियो। र त्यसको मूल उद्देस्य पत्रकारहरु किनेर आफुले चाहे अनुसारको समाचार सम्प्रेषण गर्ने र जनसाधारणको बिचार, धारणा एवं दृष्टिकोण आफ्नो इच्छा अनुसार बनाउनु थियो। प्रोपागांडाको खेला यसैको उपज हो। सुन्दा अचम्म लाग्ला तर संसारभरिमा जे जति पनि मुख्य मिडिया मानिन्छन्, जसलाई विश्वशनीय भनेर व्यापक प्रचार गराइएको छ, ती सबै मिडियाका मालिक उनीहरु नै हुन्। करिब १५ सय वटा मिडिया कम्पनीको मालिक ६ वटा कर्पोरेसन छन्। र ति सबै कर्पोरेसनका मालिक जिओनिस्ट(यहुदी)हरु नै हुन्। चाहे त्यो मुसलमान देशको च्यानल होस् या हिन्दु या क्रिस्चियन, सबै सुचना मालिकहरुको इच्छा अनुसार नै चल्छ। केहि महिना अगाडी इटालीमा प्रत्येक पल मान्छे मरेको भनेर जे जति पनि मिडियाहरुले देखाएका थिए, ती सबै मिडिया उनीहरुकै प्रभावमा चलेका हुन्। जबकि इटालीको सरकारले त्यसको केहि महिनापछि बल्ल आफ्नो तथ्यांक सार्वजनिक ...