के तपाईं स्वतन्त्र हुनुहुन्छ ? भेडा कसरी बनाइन्छ ?? भिडिओ सहित।।


इन्फर्मेसन कन्ट्रोल अर्थात सूचनामा नियन्त्रण; उनीहरु जे थाह दिन चाहन्छन्, त्यही अनुसार मात्रै समाचार बन्छ। अमेरिकी जासुसी संस्था सिआइएले सन् १९७०को दशकमा यो खेला आरम्भ गरेको थियो। जसको नाम अपरेसन मोकिंग बर्ड(Operation Mocking Bird)थियो। र त्यसको मूल उद्देस्य पत्रकारहरु किनेर आफुले चाहे अनुसारको समाचार सम्प्रेषण गर्ने र जनसाधारणको बिचार, धारणा एवं दृष्टिकोण आफ्नो इच्छा अनुसार बनाउनु थियो। प्रोपागांडाको खेला यसैको उपज हो। सुन्दा अचम्म लाग्ला तर संसारभरिमा जे जति पनि मुख्य मिडिया मानिन्छन्, जसलाई विश्वशनीय भनेर व्यापक प्रचार गराइएको छ, ती सबै मिडियाका मालिक उनीहरु नै हुन्। करिब १५ सय वटा मिडिया कम्पनीको मालिक ६ वटा कर्पोरेसन छन्। र ति सबै कर्पोरेसनका मालिक जिओनिस्ट(यहुदी)हरु नै हुन्। चाहे त्यो मुसलमान देशको च्यानल होस् या हिन्दु या क्रिस्चियन, सबै सुचना मालिकहरुको इच्छा अनुसार नै चल्छ।

केहि महिना अगाडी इटालीमा प्रत्येक पल मान्छे मरेको भनेर जे जति पनि मिडियाहरुले देखाएका थिए, ती सबै मिडिया उनीहरुकै प्रभावमा चलेका हुन्। जबकि इटालीको सरकारले त्यसको केहि महिनापछि बल्ल आफ्नो तथ्यांक सार्वजनिक गरेको थियो। जसअनुसार ती मिडियाले जति पनि मान्छे कोरोनाले मरे भनेर भ्रम फैलाए, त्यसको ०.२% मात्रै यथार्थमा कोरोनाले मरेका रहेछन्। अरुबेला भाइरल फ्लु, भाइरल फेभर भनेर वर्गीकृत गरिएको रोगलाई यसपाली कोरोना भनेर मिडियाबाजी मात्र गरिएको हो। हरेक मान्छेलाई बर्षमा कम्तिमा एक चोटी रुगा लाग्छ। यो साधारण चिजलाई नै ठुलो महामारीको रुप दिन सकेमा सबै मान्छे डरले जे गरायो तेइ गर्ने छन्। तेसैको लागि मिडिया प्रयोग गरेर भ्रमात्मक खवर निरन्तर फुकियो। जर्मनीमा डाक्टरहरु मिलेर कोरोना बारे अध्ययन गरे र उनीहरुले यो ठगि हो भनेर बिज्ञप्ति पनि निकाले र यसलाई विश्व भरिका डाक्टरहरुको संगठन ‘वर्ल्ड डाक्टर अलायन्स’ले पनि समर्थन गरेको छ। तर इन्टरनेटमा वर्ल्ड डाक्टर अलयांसलाई नै झुटो भनेर मिडियाबाजी गरिएको छ। ती डाक्टरहरुले निकालेको भिडिओ डिलिट गरिएको छ। यसलाई भन्छ सुचनामा नियन्त्रण, इन्फर्मेसन कन्ट्रोल; एलिटहरु जे थाह दिन इच्छा राख्छन् त्यहि अनुसार नै इन्टरनेट पेज र टिभी मिडियामा समाचार बन्छ। यदि उनीहरुलाई असर गर्ने कुरा मिडियामा आएमा त्यो कुरा हटाइन्छ वा बन्देज गरिन्छ।

भिडिओ


एलिटहरुले करीब ४० बर्ष अघि तय गरेको योजना थियो ‘आधुनिक दासप्रथा’। यदि जनसंख्या धेरै रहेमा नियन्त्रण गर्न अफ्ट्यारो हुनेछ भनेर जनसंख्या सफायाको योजना बन्यो। यहुदीहरु बाहेक अन्य सबै दास बन्ने डिजाइन बन्यो(eugenics)। यसको लागि युएन(संयुक्त राष्ट्र संघ) प्रयोग गर्ने तय भयो र अमेरिकाको जर्जियामा एउटा स्थम्भ बनाइयो, जसको नाम जर्जिया गाइडस्टोन राखिएको छ। र त्यो स्थम्भमा आठ बिभिन्न (आधुनिक) भाषामा दस ओटा निर्देशिका कुँदिएको छ। एवं ४ प्राचिन भाषामा सारंश उल्लेख गरिएको छ। त्यसमा स्पष्ट, धर्तिको जनसंख्या ५० करोडमा झार्ने योजना उजागर गरिएको छ। त्यसलाई एजेन्डा २१ पनि भनिन्छ। यो कोरोना नाटकको भित्री उद्देस्य सारा संसारलाई आफ्नो कब्जामा लिन को लागि हो। थोरै यसको साइकोलोजिकल अपरेसन (मनोवैज्ञानिक चलखेल) बारे बुझौँ। सन् १९८१मा ‘द आइज अफ डार्कनेस’ नामको पुस्तक निकालियो, जसमा वुहान सहर बाट निकै डरलाग्दो भाइरस ‘वुहान ४००’ फैलिने कुरा लेखिएको थियो। यो सबै निउ वर्ल्ड अर्डर (नयाँ वैश्विक संरचना जसमा धर्तिको जनसंख्या ५० करोड हुन्छ र यहुदीहरुको अधिनमा सारा विश्व हुनेछ) लागु गर्न गरिएको प्रपन्च हो। यसैलाई भन्छन् साइकोलोजिकल अपरेसन। के-कस्ता गतिविधिहरू गरेर सारा अवामको मानसिकतामा चाहे अनुसारको विचारधारालाई बलियो बनाउने? कसरी सोच्ने बनाउने? के कस्ता चिन्तन प्रणाली हावी गराउने ? यी कुरा साइकोलोजिकल अपरेसन अन्तर्गत पर्छ। प्रोपोगान्डा पनि यसै अन्तर्गत पर्छ। यो शब्द अमेरिकी सेनाले प्रयोग गर्छ तर यो गतिविधि जता ततै चल्छ।

मान्छेहरुलाई मानसिक रुपमा तयार गर्नको लागि केही समय अगाडी बाट नै आफ्नो एजेन्डा अनुसारको समाचार मिडियाको माध्यमबाट दिनरात फुकिन्छ। मान्छेको विचारधारा त्यही अनुसारले चल्ने बनाइन्छ र त्यसपछि आफ्नो एजेन्डा लादिन्छ। अहिले सबै मान्छेहरु कोरोना (रुघा, खोकी,काँसो) संसारको अहिलेसम्म कै सबैभन्दा डर लाग्दो चीज हो भनेर मान्न थालिसकेका छन। सारा मिडिया प्रयोग गरेर मान्छेलाई विगतमा लाग्ने साधारण रुगा खोकी, निमोनिया, ज्वरो आदि सबै निकै नै खतरनाक रोग हुन् भन्ने विचारधारा निर्माण गरिएको छ। अहिले मान्छेहरु, कहिले भ्याक्सिन् आउला र यो कुरा बाट छुटकारा पाइएला भनेर भ्याक्सिन् कुर्ने अवस्थामा पुर्याइएका छन्। यो एलिटहरूको साइकोलोजिकल अपरेसनको सफलता हो। भ्याक्सिनको चलखेल बारेअघिल्लो लेखमा बताई सकेका थियौं। अलिकति सफल साइकोलोजिकल अपरेसनको इतिहास तिर पनि जाउँ।

कोरोना भ्याक्सिन बारे जान्नै पर्ने तथ्य, भ्याक्सिन नलगाऔं, तथ्य बुझौं

सन् १८९८ मा ‘फ़्युटिलिटि अर द रेक अफ टाइटेन’ नामक पुस्तक लेखिएको थियो। सो पुस्तकमा एउटा टाइटेन नामको विशाल पानीजहाज यति बजे, एउटा स्थानमा पुग्दा, यस्तो तरिकाले समुद्रमा ठूलो हिमशीला(आइसबर्ग) सँग ठोक्किएर डुब्छ भनेर लेखिएको थियो। सो पुस्तकलाई व्यापक प्रचार गरियो। सबै मान्छेहरुको दिमागमा यस्तो घटना साधारण हुन् भनेर भरियो। र त्यसको १४ वर्षपछि टाइटेनिक भन्ने पानीजहाज, सो पुस्तकमा लेखिए अनुसारको समयमा, सोहि स्थानमा दुरुस्तै शैलीको घटनामा डुब्छ। फेरि त्यो पुस्तक लेखिएको ९९ बर्ष पछि जेम्स क्यामरुनको प्रयोग गरेर फिल्मको माध्यमले टाइटेनिकको अर्थ अमर प्रेम कथा भन्ने साइकोलोजिकल अपरेसन अगाडि सारियो। यसको उद्देश्य कसैले पनि टाइटानिकको इतिहास नाखोजोस्, प्रेमकै प्रतीकको रुपमा यसलाई लिगोस् भन्नको लागि हो। यथार्थमा त्यो जहाज डुबाइएको थियो र त्यसको वास्तविक नाम टाइटेनिक पनि थिएन। टाइटेनिकको मालिक जेपी मोर्गन; हाल संसारमा चल्ने लगभग ८० प्रतिशत क्रुज जहाजको मालिक उसकै कम्पनी छ। उसको अर्को ‘ओलम्पिक’ नामको जहाज पनि थियो, जुन दुर्घटनामा परेर बिग्रेको थियो। बिग्रिएको थोत्रो जहाजलाई रङ्गरोगन गरेर टाइटेनिक नाम लेखेर पानीमा अवतरण गराइएको थियो। यस घटना पश्चात जेपी मोर्गनले बीमा कम्पनि बाट ठुलो रकम प्राप्त गरे। तर त्यो नियोजित दुर्घटनाको मुख्य उद्देश्य संसारव्यापी डलरको माध्यमले कब्जा जमाउनको लागि थियो। यसको सुरुवात अमेरिकामा फेडेरल रिजर्ब बैंक खोलेर गर्ने तय गरिएको थियो तर केहि एलिट वर्गका मान्छे यसमा सामेल नहुने बताए पछि, उनीहरुलाई मार्न त्यो जहाज डुबाइएको थियो। तर सबै मानिसलाई तथ्य भन्दा धेरै टाढा राखेर यथार्त भन्दा कोशौं पर सोच्ने बनाइएको छ। यहि हो साइकोलोजिकल अपरेसन। साइकोलोजिकल अपरेसनका अरु उदाहरणहरु खाडीमा भएका युद्धहरू हुन्। जसको लागि ती देशहरुलाई मिडिया प्रयोग गरि तथानाम भनेर खराब छवि निर्माण गराइयो। सद्दाम हुसेनको आणविक बम प्रकरण, लिबियाका गदाफ्फी, कुवेतको युद्ध, अफगानिस्तान, लेबानोन, सिरिया सबै साइकोलोजिकल अपरेसन प्रयोग गरेपछि तहस-नहस गरिएका हुन्। अहिले संसार मा ३ वोटा देश मात्रै उनीहरुको अधिनमा छैन। इरान, उत्तर कोरिया र क्युबा , समाचारमा यी देश बारे मात्र नकारात्मकता फुकेको सुनेमा अचम्म नपर्नु होला। यसको लागि इन्फर्मेसन कन्ट्रोल अर्थात सुचना लुकाउने, तोडमोड गर्ने र भ्रम छर्ने गरिन्छ।

अब अलिकति सूचनामा कसरी उनीहरुले एकाधिकार कायम गरेका छन् यस बारेमा बुझौँ। अघिल्लो एपिसोडमा सन् २०१४ को प्लेन एम एच ३७० को बारेमा बताएका थियौं। साधारणतय हवाइजहाज दुर्घटना भयो भने संसारभरिका प्रहरी, इन्टरपोलहरु देखि लिएर सबै जासुसी संस्था एजेन्सी मिलेर खोज्ने गरिन्छ। तर त्यो प्लेनको वास्ता गरिएन। अगाडी उल्लेख गरिसकेका छौं कि हरेक मिडिया, च्यानल, पत्र पत्रिका, सेटलाइट, समग्रमा भन्नु पर्दा सुचना प्रविधि उनिहरुकै अधिनमा छ। रिसर्च गर्नु होला सबै मिडिया, टेक्नोलोजीका मालिक उनीहरु छन्। गुगल उनीहरुको अधिनमा छ, फेसबुक उनीहरूकै हो । गुगल म्यापमा गएर ‘प्यालेस्टाइन’ भन्ने देश खोज्नुहोला त्यो देश म्यापमा अस्तित्वमै छैन। त्यहाँ दिनकै प्यालेस्टाइनिहरु मारिदै छन्। उनीहरुले पुरा प्यालेस्टाइन कब्जा गरेका छन्। उनीहरूको धार्मिक पुस्तकमा लेखिए अनुसारको क्षेत्रलाई इज्रायल बनाउने योजना छ। इज्राएलको कालो यथार्थ भविष्यमा बताउने छौं। आज इन्फरमेसन कन्ट्रोल तिरै लागौं।

फेसबुकमा उनीहरुले लाद्न खोजेको बिचारलाई चुनौती दिने किसिमको पोस्ट आएमा फ्याक्ट चेक (तथ्य परिक्षण) भनेर त्यो कुराहरु लुकाइन्छ। उनीहरुको पर्दाफास गर्ने मान्छेहरूको अकाउण्ट वा पेज पनि बन्देज गरिन्छ र य़ुट्युब पनि उडाइन्छ। य़ुट्युब गुगलको भिडिओ सम्बन्धि पाटो हो । नेपालमै हाम्रा मित्र अर्जुन खड्काको पनि अकाउन्ट बन्देज गरिदियो। हाम्रै एकाउन्ट समेत ३ हप्तासम्म बन्देज गरेर राखिदिएको थियो। हाम्रो फेसबुक पेज मनिटाइज न हुने भन्ने सुचना पनि पठाएको छ।

अलिकति फेसबुकको साहु जुके कान्छा बारे बुझौं। फेसबुक अमेरिकाको हार्भार्ड विश्वविध्यालयको लागि भनेर सुरुवाती चरणमा निर्माण गरिएको थियो। प्रारम्भिक चरणमा यसको योजना विन्कलबोस दाजुभाइको थियो। उनीहरुले जुकरबर्गलाई प्रोग्रामरको रूपमा नियुक्त गरे। तर जुकरबर्गले उनीहरुको योजना चोरेर आफ्नो नाममा फेसबुक दर्ता गरे। विन्कलबोस दाजुभाइले जुके विरुद्ध मुद्दा पनि हाले। तर उनीहरुलाई ६ करोड ५०लाख अमेरिकी डलर बराबरको हर्जाना तिरेर जुकर्बर्गले फेसबुकमा एकल स्वामित्व लिए। कहीं कतै त्यो रकम उनको हजुरबुवाले भरिदिएका थिए भन्ने कुरा पनि प्राप्त भएको छ। प्राप्त सुचना अनुसार उनी एलिट मध्येका ड्याभिड रकफेलाका नाति हुन्। मार्क जुकरबर्गको वास्तविक नाम ज्याकब ग्रीनबर्ग हो। र सारा मानिसको गतिविधि निगरानी गर्ने उद्देस्यले फेसबुकको लागि लगानी सिआईएले पनि गरेको थियो। जब उनीहरुले हार्भार्डमा त्यस्तो प्रोजेक्टमा केहि युवाले काम गर्दै छ भन्ने चाल पाए, उनीहरुले जुकरबर्गलाई प्रोग्रामरको रूपमा परिचित गराए र त्यो खेला रचे। जुकरबर्गको प्रोग्रामिंगमा राम्रो पकड भएकाले उनको माध्यमले रकफेलाले सारा मानिस निगरानीमा लिने योजना सफल पारे।

GCHQ (Government Communications Headquarters) र ECHELON सारा संसारको इन्टरनेटमा के हेरिन्छ ? के-के चलाइन्छ ? के खोजिन्छ? सबैको real-time monitoring (पल पलको निगरानी) गर्ने अड्डा हुन्। अमेरिका र वेलायतमा यसका प्रमुख स्टेसनहरु छन्। बिल्गेट्सको माइक्रोसफ्टमा वन ड्राइभ, गूगलमा क्लाउड आदि नामले पनि हरेक मान्छेको निगरानी चल्दै छ। सबैको विद्युतीय यन्त्रहरुमा जे जति गतिविधि हुन्छन् ती सबै डाटा उनीहरुसँग पनि छ। अहिलेको सबै कम्प्युटर, फोन लगायत हरेक ग्याजेटमा इन्बिल्ट ब्याकडोर (पुर्व-निर्माणित वैकल्पिक मार्ग) हुन्छ। जसको माध्यमले उनीहरुले जति बेला चाह्यो उति बेला स्क्रिन हेर्दा बन्द देखिने तर भित्रभित्र माइक्रोफोन र क्यामेरा चलाउन सक्छन्। आधुनिक दासप्रथाको सुरुवात हो यो। जसरि पालेको जनावरलाई पशु फारममा प्रत्येक पल निगरानी गरिन्छ, त्यहि जनावरको हैसियतमा मान्छेलाई रखिएको छ।

यसैलाई भन्छ इन्फर्मेसन कन्ट्रोल र साइकोलोजिकल अपरेसन; यथार्थ लुकाउने, आफूलाई जे इच्छा छ त्यही अनुसार सारा मान्छेको विचार, धारणा र दृष्टिकोण बनाउने , जे थाह दिन इच्छा लाग्छ त्यहि मात्र थाहा दिने, र हरेक गतिविधिको पल पलको निगरानी गर्ने। ।

मिडियाको दुइटा प्रायोजन हुन्छ:

पहिलो: सत्य बताउने, यो अहिलेको कुनैपनि मिडियाले गर्दैन।

र अर्को: दिमाग भुट्ने, यो प्रायोजनको लागि संसारमा लगभग सबै मिडियाहरु प्रयोग भइरहेका छन्।


विशेष धन्यवाद:

अक्षांश : ६०.१६९९°  उ.  देशान्तर :२४.९३८४ ° पू.  बाट 

शिवगौरीदास (अनुप)

Comments

Popular posts from this blog

ईतिहासले चिन्न नसकेको, ईतिहास : योगी नरहरिनाथ।

चुनाव र राजसंस्था ? चुनावको भित्रि उद्देश्य।

दरबार हत्याकाण्ड: नियत र नियति। भिडिओ सहित।