Posts

Showing posts with the label #भाजपा#मोदी #भरत_दाहाल #bharatdahal

आरएसएस, भाजपा, रोहिङ्गा र माओवादी । सबैको नाभी जुडेको छ।

Image
नेपालमा माओवादीले के गर्यो कसको इशारामा गर्यो यो सबैलाई थाहा भैसकेको छ। माओवादीलाई इण्डियामा पाल्ने, प्रशिक्षण देखि तालिमको लागि सबै व्यवस्थापन गर्दिने इण्डियन कांग्रेस मात्र नभएर आरएसएस अर्थात राष्ट्रिय स्वयंसेवक संघकै राजनीतिक साखा भाजपा पनि थियो भन्ने कुरा जोकोहीलाई हजम नहुन सक्छ। माओवादीलाई करीव ४ वर्ष कांग्रेस र ६ वर्ष भाजपाले नै ज्वाईं सरह पालेको थियो। अनि रोहिङ्गा नेपालमा थुपार्ने काम पनि भाजपाले गर्दै छ भन्दा धेरैको रुद्रघण्टी चिलाउन सक्छ। तर यथार्थ, कल्पना भन्दा पनि भयावह, रहस्यमय र अपत्यारिलो हुञ्छ, हुनसक्छ। आजको लेखले यहि कल्पना भन्दा पनि परको यथार्थलाई अगाडी ल्याउने प्रयास गर्ने छ।  आरएसएस, भाजपा र नेपालमाथि गिद्धेदृष्टि  इण्डियाको भाजपा(भारतीय जनता पार्टी) अखण्ड भारतको मुद्दा लिएर अघि बढ्दैछ, जसको उद्देश्य नेपाली भूमिलाई इण्डियामा गाभ्नु हो। र हरेक इण्डियन चुनावमा नेपालमा रहेको मुक्तिनाथ देखि पशुपतिनाथसम्म इण्डियन भूमि बन्ने प्रतिबद्धता दिएर इण्डियन हिन्दुहरूको भोट लिने गरेको खुलासा हाम्रा दिल्लीमा बसोबास गर्ने साथीले पनि गरेका थिए । र भाजपाको पितृ संगठन आरएसएस हो...