Posts

Showing posts with the label luc montagnier

भ्याक्सिन र पिसिआर बारे सनसनी खुलासा। करोडौंको प्रलोभनमा जीवन।

Image
  लेखमा निलो अक्षरहरु स्रोत हुन्। क्लिक गरेर जाँच गर्न सक्नु हुनेछ।  अमेरिकामा कोरोनाको नयाँ नयाँ खेला चल्दै छ। भ्याक्सिनको कारण ६ महिनामा करीव २ लाख मान्छेको स्वास्थ्यमा सामान्य असर देखि गम्भीर स्वास्थ्य समस्या एवं दैनिक ३० जनाको मृत्यु भएको छ। यो रिपोर्ट टकर कार्ल्सनले आफ्नो टिभी कार्यक्रममा पनि उजागर गरेका छन्। भ्याक्सिनको कारण नकारात्मक असर बारे चर्चित टिभी प्रस्तोताले सो रिपोर्ट प्रस्तुत गरे पछि अमेरिकी नागरिकमा भ्याक्सिन प्रति अविश्वास जागेको छ। त्यसैले अमेरिकाको ओहियो राज्यले चिट्ठा प्रणाली लागु गरेको छ। १२ मे २०२१(बैसाख २९ २०७८)मा ओहियो राज्यका गभर्नर(राज्यपाल) माइक दे वाइनले अबको २ हप्तामा ५ जना भ्याक्सिन लगाएकाले चिट्ठा मार्फत १० लाख अमेरिकी डलर( करीव १२ करोड नेपाली रुपैयाँ ) जित्ने अवसर पाउने भनेर घोषणा गरे। मे २६, बाट ५ हप्ता सम्म हरेक हप्ता एक जना मान्छे १० लाख डलर बिजेता हुनेछन् भनेर भ्याक्सिन लगाउन आकर्षित गर्न, लोभ, मोह, प्रलोभनबाट पनि खेला चलेको बुझ्न सकिन्छ। त्यस्तै भ्याक्सिन लगाएमा मास्क लगाउन नपर्ने घोषणा पनि चल्दै छ। इज्राएलमा कोभिड पास (हेल्थ पास) भएकाले...

भ्याक्सिन नै नयाँ भेरियेण्टको कारण भएको खुलासा। तथ्य सहित।

Image
लेखमा निलो अक्षरहरु स्रोत हुन्। क्लिक गरेर जाँच गर्न सक्नु हुनेछ।  आज भन्दा ७ महिना अगाडी हामीले "कोरोना जालोको पर्दाफास" नामक लेखमा उल्लेख गरेको वाक्य बाट सुरु गरौँ।  सुन्दा अचम्म लाग्न सक्छ, तर अहिलेको कोरोना प्याण्डेमिक एउटा रिहर्सल मात्र हो। असली महामारी त अब लगाइने कोरोना भ्याक्सिनले वा नयाँ फैलाउने भाइरसले सुरु गर्ने छ।  यो कथन धेरैले हौवा, बेतुकको भन्ने आरोप पनि लगाउनु भएको थियो। तर २० मे २०२१मा नोबेल विजेता फ्रान्सका भाइरोलोजिस्ट(भाइरस सम्बन्धि विज्ञ) लुक मोण्टेग्नियर ले उक्त कथन सत्य रहेको पुष्टि गरेका छन्। अन्तर्वार्ताको क्रममा उनले अहिलेको भ्याक्सिन लगाउने कार्यक्रम चिकित्सा क्षेत्रको सबै भन्दा ठुलो गल्ति रहेको ठहर गरेका छन्। जुन जुन देशमा भ्याक्सिन लगाइएको छ त्यो देशमा कोरोनाको कारण मृत्युको आँकडा पनि बढ्दो छ। यो किसिमको वक्तब्य दिनु अहिले सबै डराई रहेका छन् र अमेरिकाले यो कुरा लुकाएको आरोप पनि उनले लगाएका छन्।  लुक मोण्टेग्नियर मोण्टेग्नियरका अनुसार कोरोना भाइरसमा एड्स र मलेरियाको जीवाणुको अंश भेटिनुले यो भाइरस ल्याब निर्मित भएको कुराको पुष्टि गर्छ। भ्य...