Posts

Showing posts from September, 2021

जनगणना पछि नेपालको राष्ट्रिय भाषा हिन्दि बनाउने षड्यन्त्रको पर्दाफास।

Image
जनगणनाको माध्यमले, तथ्याङ्कको आडमा नेपालबाट नेपालको हरेक सनातन देखि चलि आएका धर्मलाई अल्पसंख्यक बनाएर २०३० भित्र इसाई राष्ट्र बनाउने डिजाइन बारे अघिल्लो लेखमा उजागर गरि सकेका थियौँ। आज कसरी नेपालबाट नेपाली भाषा र सनातन धर्म नामेट पार्ने विदेशी योजनामा २०७८ जनगणनाको फारम तयार पारिएको छ ? भन्ने बारे र यो षड्यन्त्र चिर्न हामी नेपालीले चाल्न पर्ने, चाल्न सकिने केहि समाधान प्रस्तुत गर्दै छौँ।  नेपाललाई जसरी पनि इसाई देश बनाउने, त्यो गर्न नसके सम्म याँहाको धर्म संस्कार भाषा भाषिकालाई नै एक अर्काको शत्रुको रूपमा परिभाषित गरेर मनोविज्ञान स्थापित गराउने र देशलाई अस्थिर बनाएर आफ्नो अधिनस्त राख्ने योजना नै पश्चिमाहरुको अभिष्ट हो। नेपालमा जनगणनाको फारम बनाउने देखि जातको नाममा नेपाली फुटाउने, संविधानमा नेपालीको एकता टुट्ने जातिय वर्गीकरण(क्लस्टर) छिराउने उनीहरुको त्यहि योजनाको उपज हो। १२६ जात जाति, १३० भाषा भाषिका भएको देशमा कति टुक्राउने, कसलाई के पदमा कुर्शीमा थचार्ने ? यो कुरा सबै नेपालीले न बुझे विदेशी यसैगरी खेल्ने छन्। आजभोलि वैदिक सनातन धर्म सापेक्ष देश बनाउने भनेर नेपालीहरु जाग्दै पनि छन्।

नेपाली संस्कृतिमा लुकेको विज्ञान। ऋषि पञ्चमी र कुशे औँशी।

Image
#ऋषि_पञ्चमी साधना, आध्यात्म बुझेकालाई मात्र। अरुले भेउ नपाए क्षमा गरिदिनु होला।  हाम्रो संस्कार, हाम्रो परम्परा ध्यान मार्गीको हो भन्ने कुरा धेरै पटक उल्लेख गर्दै आएका छौँ। हाम्रो हरेक पद्दति, अनुष्ठान, आध्यात्मिक उन्नतिलाई प्रमुख आधार मानेर निर्माण गरिएका छन्। हरेक चिजको आफ्नै कम्पन, गुञ्जन हुन्छ भन्ने कुरा आधुनिक विज्ञानले सावित गरेको छ। टेस्लाले त्यसै जुन दिन वेभको बारे गहिराईमा विज्ञान लाग्ने छ, त्यसको १० वर्षमा नै अहिले सम्म गरिएको वैज्ञानिक उपलब्धिको भन्दा धेरै गुणा उन्नति गर्न सकिन्छ भनेका होइनन्। कम्पन, ट्युनिंग अर्थात ध्वनि विज्ञान। हालको विज्ञान विद्युत-चुम्बकीय प्रणालीमा आधारित छ। यो भन्दा अरु कुनै विधि बारे कुरा आएमा हामीलाई अपच हुनु स्वाभाविक हो। किनकि आफुले देखेको, सुनेको भन्दा माथि र परको कुरा लिन नखोज्नु मानव अहंकारको स्वभाव हो। तर प्राचिन युगको आधार भनेको ध्वनि विज्ञान नै हुने गर्थे। मंत्र त्यहि हो।  मंत्रको माध्यमले, यज्ञको माध्यमले धेरै कुरा निर्माण भएको, धेरै असाधारण कार्य गरेको कुरा त्यहि भएर हाम्रो श्रुति, किम्बदन्तीमा उल्लेख हुने गरेको छ। पुराण भरि त्यस्तै प्रसङ्
Image
  HOME  |  CLASSIFIED  |  FORUM  |  POLITICS  |  TERRORISM  |  VIEWS MCC Nepal & Sri Lanka : Is MCC aligned to US Indo-Pacific Strategy? Posted on February 4th, 2020 By shenali Waduge Nepal & Sri Lanka share similarities. Both countries have appointed teams to study MCC. MCC was signed by Nepal in 2017 – the state of MCC Sri Lanka has been kept a secret from public. MCC has yet to be passed by Nepal’s Parliament while in Sri Lanka the public are questioning why MCC which is supposed to be a ‘gift’ needs to be passed by Sri Lanka’s Parliament as well as why role of judiciary is removed by giving scope of immunities to MCC. US is giving Nepal a $500m grant while Sri Lanka’s ‘gift’ is $480m.  Incidentally, there is speculation that Nepal’s committee is unlikely to recommend passing MCC agreement. While Sri Lanka’s MCC Review Committee comprises 4 academics and professionals,  Nepal’s MCC committee is led by former prime minister Jhalanath Khanal & includes Foreign Minister Pra