Posts

Showing posts with the label reiner fullemich

भ्याक्सिन र पिसिआर बारे सनसनी खुलासा। करोडौंको प्रलोभनमा जीवन।

Image
  लेखमा निलो अक्षरहरु स्रोत हुन्। क्लिक गरेर जाँच गर्न सक्नु हुनेछ।  अमेरिकामा कोरोनाको नयाँ नयाँ खेला चल्दै छ। भ्याक्सिनको कारण ६ महिनामा करीव २ लाख मान्छेको स्वास्थ्यमा सामान्य असर देखि गम्भीर स्वास्थ्य समस्या एवं दैनिक ३० जनाको मृत्यु भएको छ। यो रिपोर्ट टकर कार्ल्सनले आफ्नो टिभी कार्यक्रममा पनि उजागर गरेका छन्। भ्याक्सिनको कारण नकारात्मक असर बारे चर्चित टिभी प्रस्तोताले सो रिपोर्ट प्रस्तुत गरे पछि अमेरिकी नागरिकमा भ्याक्सिन प्रति अविश्वास जागेको छ। त्यसैले अमेरिकाको ओहियो राज्यले चिट्ठा प्रणाली लागु गरेको छ। १२ मे २०२१(बैसाख २९ २०७८)मा ओहियो राज्यका गभर्नर(राज्यपाल) माइक दे वाइनले अबको २ हप्तामा ५ जना भ्याक्सिन लगाएकाले चिट्ठा मार्फत १० लाख अमेरिकी डलर( करीव १२ करोड नेपाली रुपैयाँ ) जित्ने अवसर पाउने भनेर घोषणा गरे। मे २६, बाट ५ हप्ता सम्म हरेक हप्ता एक जना मान्छे १० लाख डलर बिजेता हुनेछन् भनेर भ्याक्सिन लगाउन आकर्षित गर्न, लोभ, मोह, प्रलोभनबाट पनि खेला चलेको बुझ्न सकिन्छ। त्यस्तै भ्याक्सिन लगाएमा मास्क लगाउन नपर्ने घोषणा पनि चल्दै छ। इज्राएलमा कोभिड पास (हेल्थ पास) भएकाले...

विश्व स्वास्थ्य संगठन विरुद्ध मुद्दा। कोरोना ठगी काण्ड।

Image
  बैसाख १६, २०७८ मा हामीले ३ महिना अघि बाट उठाउँदै आएको कुरा बारे लेख निकाल्यौं। " अदालत बाट भ्याक्सिनमा रोक लगाउन सकिने आधार " नामको शिर्षकमा। जसमा हामीले नुरेम्बर्ग कोडको विषय पनि उठान गरेका थियौं। भनिन्छ नि रिपल इफेक्ट, बटरफ्लाई इफेक्ट अर्थात सानो तरंगले आँधी ल्याउन सक्छ। हामी खासै जान्ने, ज्ञानी, जानकार त होइन तर यस्तै विचार सहित अधिवक्ता रेइनर फुलमिच जो जर्मनी र क्यालिफोर्नियाको बारमा पनि दर्ता छन्, उनि मानवताको रक्षाको लागि काम गर्दै छन्। फुलमिच, धेरै ठुला बडा काण्डको विरुद्ध मुद्दा दर्ता गराएर न्याय पैसामा किन्न सकिन्न भन्ने नजिर बचाउन सफल व्यक्तित्व हुन्। उनि फेरी अरबौं मानवको आशाको किरण, मानवताको रक्षक बनेर आफ्नो छवि कायम गर्ने अर्को मुद्दामा काम गर्दै छन्। धेरै मानिसलाई डरको माध्यमले मानसिक कैदी सरह सोंच्न नसक्ने, देख्न न सक्ने, बुझ्न नसक्ने बनाइएको छ कोरोनाको आतंक बाट। कतिलाई त यो कोरोना यथार्थ हो भन्ने भ्रम निकै बलियो बनि सकेको छ। तर यो सबै नियोजित षड्यन्त्र हो भन्ने सबुत सहित रेइनर फुल्मिच अन्तर्राष्ट्रिय अदालतहरुमा मुद्दा लड्दै छन् ।  नेपालको दलाल मिडियाले देउत...