Posts

Showing posts with the label monsanto

विज्ञान वरदान वा अविसाप।। मानिस गुलाम, यंत्र मालिक हुने त होइन ? एक विश्लेषण। भिडिओ सहित।

Image
आज विज्ञान-प्रविधीलाई प्रयोग गरेर कसरी  मानिसहरुको विचारधारा नियन्त्रणमा राख्ने चल-खेलहरू चल्दैछ ? यसबारेमा प्रष्टता पाउनु हुनेछ। सन् १६००को दशकदेखि एलिटहरुले संसार कब्जा गर्ने विभिन्न माध्यमलाई आफ्नो पकडमा लिँदै आएका छन् भन्ने कुरा बताई सकेका थियौं। त्यसैअनुसार विज्ञान-प्रविधि, वैज्ञानिक, शोधकर्ता, अनुसन्धाता, विश्वविद्यालय, शिक्षा आदि सबैमा पनि उनीहरुले वित्तिय सहयोगको माध्यमबाट आफ्नो पकड जमाइसकेका छन्।  हरेक विज्ञान प्रविधिबाट उत्पन्न हुने सामान वस्तुहरु लगायत विश्वविद्यालयबाट शोध अनुसन्धान गरेर आउने विचारधाराहरु उनीहरुलाई फाइदा दिने अवस्थामा छन् भने मात्र ती कुराहरु मुलप्रवाहमा आउँछन्, हैन भने सबै ज्ञानहरुलाई दबाउने गरिएको छ।  भिडिओ यसको एउटा उदाहरण ‘निकोला टेस्ला’ हुन्।  धेरैले नाम सुन्नुभएको छैन होला तर थोमस अल्वा एडिसन भन्नेको नाम सबैले सुन्नु भएको छ होला। एडिसनलाई निकै ठूलो वैज्ञानिक भनेर धेरै पुस्तकमा पढाइएको पनि होला। तर एडिसन जाल-झेल गरेर स्थापित गरिएको एलिट वर्गको मान्छे हो। टेस्लाको बौद्धिक चोरी गरेर उसले आफुलाई ठुलो गराएको हो। रेडियोको पहिलो आविष्कार मा...

कृषिमा विदेशी लगानी वा नेपाली मार्ने डिजाइन। विशेष अंक। भिडिओ सहित।

Image
आज खाना अन्न, कृषि,भोजन, पोषण आदिको नामबाट के कसरी रोगको फन्दामा पारि जनसंख्या सफायाको खेला चल्दै छ ? हाम्रो खानाको थालमा भोजन हुन्छ वा बिष ? किन मुटु, मानसिकता, किड्नी लगायत बुढेसकालमा देखिने रोगहरु बाल बालिकामा देखा पर्दै छन् ? कसले यो रोगको धन्दा चलाउँदै छन् ? यसबारेमा प्रष्टता पाउनुहुनेछ। र केहि गोप्य खुलासा पनि बताउने छौं। खाना/अन्न को माध्यमले संसार कब्जा गर्ने योजनाका सूत्रधार हेनरी किसिंगर हुन्। अलिकति उनको वृतान्त पनि बुझौं। १५ बर्षको उमेरमा जर्मनीबाट आफ्नो आमा बुवा संग अमेरिका शरण लिन गएका किसिंगर, यहुदी मुलका हुन्। सुन्दा अचम्म लाग्ला तर हाल संसार यहुदिहरुकै कब्जामा छ। किसिंगर हार्वर्ड विश्वविध्यालयमा राजनीति सास्त्र पढे। उनको पिएच्डी डाइसर्टेसन(शोध पत्र) मा कसरी शब्द जालको माध्यमले परराष्ट्र नीति संग खेलेर अरु देशलाई आफ्नो पकडमा लिने भन्ने अवधारणा 'लेजिटिमेसि' भनेर व्याख्या गरे। उनको यो शातिर चातुर्य र कुटिल अवधारणाले एलिट हरुले इन्लाई आफ्नो नजिक बनाए । उनलाई एलिटहरुको सिफारिसमा अमेरिकाको सुरक्षा विभागमा नियुक्ति गराइयो। यसको उद्देस्य उनको माध्यमले युद्ध गराएर एलिटह...