Posts

Showing posts with the label india nepal border dispute

इंडियाले नेपाल माथी गरेको ज्यादतीको नालीबेली।।

Image
  गजिनी राष्ट्रियता   short term memory loss लेकको खेतमा काँडेतारले घेर्दियो ! डोजर दौडाएर बाटो संगै  महल ठडायो ! फेदीको खेतमा कब्जा जमायो, अनिकाल जस्तै माहोलमा बाटो छेक्दियो ! हजुरबुवालाई बोलाएर दौसल्ला ओढाइदियो, नाति मन्दविष वाला ललिपपमा रमायो ! बुझ्नेलाई ठिकै छ, न बुझ्नेलाई आजको यस लेख छ। हामी देश देख्छौं अनि देश लेख्छौं। कसैको चित्त बुझे सहि हो नत्र गणतन्त्रवादी, राजावादी, बाहुनवादी, जनजातिवादी आदि ठप्पा न लगाउनु। हाम्रो कुराले अहंकार घोंचेमा देशको पक्षमा उभिनु हामीलाई आफ्नो छेवैमा पाउनु हुनेछ।  सुरु गरौँ।।  इन्डियन ललिपप इन्डियाले अहिले देखाएको ललीपपमा रमाउने गजनी जस्तो १५ १५ मिनेटमा स्मृति गुमाउने बालकहरुलाई केहि स्मरण गराउन चाहन्छौं। लिपुलेक लिम्पियाधुराको नक्सा, संविधानमा उसको धारा चाहियो भनेर लगाएको नाकाबन्दी कसलाई याद छ ? नागरिकता विधेयकमा विरोध जनाएको कसैलाई याद छ ?  किन याद गर्ने ? गजिनी पो हो त। ललिपप देखायो गमक्क पर्दिने। क्षणिक, लहरे, बर्षे भेल जस्तो गजिनी राष्ट्रियता। नक्शा प्रकरणमा भाजपाका युपी मुख्य मन्त्रि आदित्यनाथले थर्काएको याद छ? हामी...