Posts

Showing posts with the label russian vaccine nepal

कोरोना भ्याक्सिन अनुसन्धानको निस्कर्ष र धर्म।।

Image
हामीहरुले बताउँदै आइ रहेको छौं कि यो कोरोना प्रपन्च जनसंख्या सफायाको लागी प्रायोजित भ्रम हो । भाइरस त सन् २०००को दशक बाटै नामकरण गरिएको थियो। पहिले पहिले भाइरल फेभर, भाइरल फ्लु भनिने इन्फ़्लुएञ्जा लाइक इल्नेस(आइएलआइ) मा राखिएको चिजलाई, त्रुटिपूर्ण पिसिआरको माध्यमले कोरोना देखाउने र मिडियाको माध्यमले महामारी सावित गर्ने नौटंकी चल्दै छ। पिसिआर मसिनका आविष्कारक क्यारी मुलिसले स्वयम् भनेका थिए, यो पिसिआर मेसिनले जे देखाउन चाह्यो  त्यो भेटाउन सकिन्छ, त्यसैले यसलाई उपचार वा रोगका जीवाणु परिक्षणको लागी प्रयोग गर्न मिल्दैन, केवल प्रयोगशालामा खोज अनुसन्धानको लागी मात्र प्रयोग गर्न पर्छ। उनको त्यहि मेसिनको दुरुपयोग गरेर एड्सको नाटक चल्यो। अहिले एकाएक एड्स गायव भयो। एड्स भन्ने रोगको कारण एचआइभी थिएन भन्ने कुरा पुष्टि भै सक्यो। त्यो केवल कण्डमको व्यापार धन्दा थियो। त्यस्तै अहिले कोरोना चल्दै छ। मास्क, सेनिटाइजर, पिसिआरको धन्दा मौलाएको मात्र हो। कण्डम व्यापक भए बाट नै पाठेघर सम्बन्धि रोग बढ्न थालेको हो।  अब भ्याक्सिन बारे।   बजारमा उपलब्ध सबै भ्याक्सिनमा एउटा कुरा समान रहेछ। १६/१८ व...

इंडियामा चलेको महामारीको रहस्य खुल्यो।

Image
  इन्डियन कोरोना र नेपाली लक्डाउन कोरोनाको भूत देखि भविष्य, यसको प्रायोजन र विविध आयामबाट करीव दर्जन लेख भिडिओ प्रकाशन गरि सकेका थियौं। आज यसै शृंखलाको नयाँ कडी बारे अध्यावधिक(अपडेट) लिएर आएका छौं। करीब छ महिना अगाडी कोरोना भ्याक्सिन बारे जान्नै पर्ने तथ्य नामक लेख बाट हामीले बताउँदै आएको कुरा अहिले सत्य सावित बन्दै गएको छ। हामीले सतर्कता गराउँदै आए सरि वैश्विक खेला चल्दै गएका हुनाले अब बताइने कुराहरु आँखा चिम्म गरेर नपत्त्याउनु होला। निर-क्षीर विवेक अपनाएर पढ्नु होला, खोज्नु होला। अब विषय तिर प्रस्थान गरौँ।  वैसाख २०७८को पहिलो हप्ता देखि इंडियामा कोरोनाको ठुलो लहर फैलिएर मान्छे पोल्ने समसानमा ठाउँ खचाखच भएको तस्विर जता ततै देखिएको छ। २०७६ को जाडोमा दुरुस्तै अवस्थामा इटाली भन्ने देशलाई देखाइएको थियो। त्यहि इटालीको हस्पिटलमा खिचिएका भिडिओलाई आधार बनाएर कोरोना भन्ने रोगलाई महामारीको नाममा स्थापित पनि गराइयो। तर अहिले यो पुष्टी भै सकेको छ, कि त्यो समय जति पनि मृत्यु इटालीमा भएका थिए ती सबैको कारण कोरोना थिएन। इटालीको सरकारले  त्यो मिडियाबाजीको केहि महिनापछि बल्ल आफ्नो तथ्यां...