Posts

Showing posts with the label vaccine side effects

अमेरिकामा करीब २ लाख मानिसमा भ्याक्सिनको कारण स्वास्थ्य समस्या।।

Image
अमेरिकामा दैनिक ३० जनाको मृत्यु कोरोना खोपको कारण भै रहेको रिपोर्ट आयो। टकर कार्ल्सनका अनुसार भाएर्स(VAERS) अमेरिकाको सरकारी भ्याक्सिन बारे नकारात्मक असरको तथ्यांक राख्ने प्रणाली बाट बुझ्दा सन् २०१९मा मृत्यु हुनेको संख्या २०३ थियो। सन् २०१८ मा ११९ थियो। त्यस्तै २०१७ मा ८५ जनाको भ्याक्सिनको कारण मृत्यु भएको रहेछ। तर ज्यान बचाउन, अझ नेपाली ठालु भ्याक्सिन प्रचारकका अनुसार त अमर नै बनाउने कोरोना भ्याक्सिनको कारण अमेरिकामा दैनिक ३० जनाको मृत्यु हुँदै छ। डिसेम्बर २०२० देखि २०२१ को अप्रिल २३ सम्म 3,७२२ को मृत्यु भ्याक्सिनको कारण भएको भाएर्स डाटावेस(तथ्यांक संकलन)मा दर्ता भएको छ। सरकार एवंतयस्तै अर्को ७ दिनको पनि तथ्याङ्क आइ सकेको र सो समयमा अरु ११५ जनाको मृत्यु भ्याक्सिनको कारण भएको छ। एवं भ्याक्सिनको कारण स्वास्थ्य समस्या देखि मृत्यु अर्थात भ्याक्सिन पिडितको संख्या ५ महिनामा १,८८,४३७ जना पुगेका छन्। (VAERS data) अमेरिकामा मात्र होइन अन्यत्र पनि भ्याक्सिनको कारण स्वास्थ्यमा गम्भीर समस्या देखि मृत्यु बढ्दो भएकाले विश्वव्यापी उच्च विज्ञ, वैज्ञानिक समुहले पनि भ्याक्सिनमा तत्काल रोक लगाउन माग...