Posts

Showing posts with the label josuha project nepal

दरबार हत्याकाण्ड: नियत र नियति। भिडिओ सहित।

Image
अगिल्लो भागमा दरबार र विदेशी टकरावको संक्षिप्त भूमिका सहित राजा महेन्द्रको हत्या बारे उजागर गरेका थियौं। त्यहि प्रसंग बाट जोडेर आजको भाग आरम्भ गर्दै छौं। सिआइए र इंडिया मिलेर राजा महेन्द्रलाई पाखा लगाए पनि, राजा विरेन्द्र उनीहरुले सोंचे सरह सजिलो पाएनन्। त्यस पछि, राजा विरेन्द्र तिर संकट सर्यो। संकट टार्ने प्रयास स्वरूप उनले धेरै प्रयत्न गरे। खम्पा बिद्रोह निस्तेज पारे। नेपाललाई शान्ति क्षेत्र प्रस्ताव गरे। इंडियाको राजीव गान्धी हत्यामा उनको पनि लगानी रहेको बेतुकको कुरा उछालियो। सार्कको गठन गरे। अमेरिकाको अमेरिकी सैन्य बेस नेपाल ल्याउने प्रस्ताव सोझै नकार्दिए। अमेरिकी सैन्य गुटमा रहने कुरा अस्विकार गरिदिए र नेपाल शान्ति क्षेत्र हो भन्दिए। क्रिस्टियन धर्म परिवर्तनकारीलाई जेल चलान गरे। त्यस पछि सी आइ ए, भ्याटिक्यान र इंडिया मिलेर वंश नाश गर्ने राज दरबार हत्याकाण्डको डिजाइन भयो। प्रत्येक इतिहास जोड्दा निकै लामो हुने भएकाले सिधै दरबार हत्याकाण्ड बाट बताउने छौं। २०५७ जेठमा शेर बहादुर देउवा नेतृत्वको राज्य व्यवस्था समितिबाट नागरिकता विधेयकलाई अर्थ विधेयकमा घुसाएर पारित गर्ने प्रपन्च चल्यो। ...