Posts

Showing posts with the label trial begins who CDC AND DAVOS

विश्व स्वास्थ्य संगठन विरुद्ध मुद्दा। कोरोना ठगी काण्ड।

Image
  बैसाख १६, २०७८ मा हामीले ३ महिना अघि बाट उठाउँदै आएको कुरा बारे लेख निकाल्यौं। " अदालत बाट भ्याक्सिनमा रोक लगाउन सकिने आधार " नामको शिर्षकमा। जसमा हामीले नुरेम्बर्ग कोडको विषय पनि उठान गरेका थियौं। भनिन्छ नि रिपल इफेक्ट, बटरफ्लाई इफेक्ट अर्थात सानो तरंगले आँधी ल्याउन सक्छ। हामी खासै जान्ने, ज्ञानी, जानकार त होइन तर यस्तै विचार सहित अधिवक्ता रेइनर फुलमिच जो जर्मनी र क्यालिफोर्नियाको बारमा पनि दर्ता छन्, उनि मानवताको रक्षाको लागि काम गर्दै छन्। फुलमिच, धेरै ठुला बडा काण्डको विरुद्ध मुद्दा दर्ता गराएर न्याय पैसामा किन्न सकिन्न भन्ने नजिर बचाउन सफल व्यक्तित्व हुन्। उनि फेरी अरबौं मानवको आशाको किरण, मानवताको रक्षक बनेर आफ्नो छवि कायम गर्ने अर्को मुद्दामा काम गर्दै छन्। धेरै मानिसलाई डरको माध्यमले मानसिक कैदी सरह सोंच्न नसक्ने, देख्न न सक्ने, बुझ्न नसक्ने बनाइएको छ कोरोनाको आतंक बाट। कतिलाई त यो कोरोना यथार्थ हो भन्ने भ्रम निकै बलियो बनि सकेको छ। तर यो सबै नियोजित षड्यन्त्र हो भन्ने सबुत सहित रेइनर फुल्मिच अन्तर्राष्ट्रिय अदालतहरुमा मुद्दा लड्दै छन् ।  नेपालको दलाल मिडियाले देउत...