Posts

Showing posts with the label bill gates

कोरोना महामारी नियोजित योजना रहेको तथ्य खुल्यो।

Image
  जर्मनीमा सूचनाको लागि चिकित्सकहरू' भन्ने एक समूहका ५०० भन्दा बढी डाक्टर एवं विशेषजहरूले राष्ट्रिय पत्रकार सम्मेलन आयोजना गरी एक अद्भूत वक्तव्य जारी गरे।  " कोरोना आतंक एक नाटक हो। यो एक घोटाला हो। यो भ्रम हो । हामी एक वैश्विक आतंकको मध्य भागमा आइ पुगेका छौं।" चिकित्सक-विशीषज्ञहरुको यो विशाल समूहले एक चिकित्सकीय समाचारपत्र प्रकाशन गर्दछ। जुन हरेक हप्ता पाँच लाख प्रतिका दरले छापिन्छ र  मूलधारका संचार माध्यममा आउने ठूला ठूला गलत सूचनाहरुको जालो चिर्दछ । उनीहरुले युरोप भरिमा विरोध प्रदर्शन पनि गरेका थिए। जस्तो कि २८ अगस्ट २०२० मा जहाँ एक करोड बीस लाख मानिसहरूले हस्ताक्षर गरे एवं लाखौँ मानिसहरू प्रदर्शनमा उपस्थित पनि भए। किन यी ५०० बढी विशेषज्ञहरू यो कथित महामारीलाई विश्वव्यापि आतंक भन्छन् ? प्रस्तुत छ, ती डाक्टर विशेषज्ञहरुले संकलन गरेको तथ्यमा आधारित एक रिपोर्ट।  “कोभिड-१९ एक सुनियोजित ढंगले मंचन गरिएको महामारी हो।  यसको मूल उद्देश्य वैश्विक अधिनायकवाद हो।”-स्पेनमा ६०० डाक्टरको समुह “सत्यको लागि डाक्टरहरु” को समितिले संसार भरिको  चिकित्सक, संचार जगत र राजनीत...