Posts

Showing posts with the label corona planned

कोरोना डर र कमिसनको धन्दा रहेछ। प्रमाण सहित।

Image
संसार भरी विभिन्न देशमा लक्डाउन विरुद्ध, भ्याक्सिन विरुद्ध आन्दोलन चल्दै छ, जुन मुलधारका मिडियाले देखाउन्न, बताउन्न, समाचार पनि बनाउन्न!  जुन चिजलाई कोरोना भनेर हल्ला गरिएको छ त्यसमा दर्जनभन्दा बढी रोग लाई एकत्रित गरिएको छ! रुघा, ज्वरो, खोकी, टाइफाइड, निउमोनिया इन्फ़्लुएन्जा, इन्फ़्लुएन्जा लाइक इल्नेस, एआरडिएस, कालाजार, मेनेञ्जाइटिस , इन्सेफलाइटिस, डेंगु, भाइरल ज्वरो, भाइरल फ्लु, हृदयघात् , किडनी सम्बन्धी रोग, प्रेसरको रोग, रुखबाट खसेको, सर्पले टोकेको, गोरुले उनेको, कुकुरले टोकेको, लफडामा भेटेको देखि दमको रोग, पित्तको रोग, चित्तको रोग, लगायत अन्य थुप्रै रोगहरुलाई कोरोना भनिएको छ ! त्यही भएर नै मृत्यु संख्या ज्यादा देखिएको हो ! कोरोना भन्दा अगाडिका यी सबै रोगहरुका लक्षण अनुसार उपचार गर्ने हो भने मृत्यु संख्या घट्ने छ ! किनकि अहिले अस्पताल नै मान्छे मार्ने कामको लागि प्रयोग भइरहेको छ ! माथि उल्लेखित जुनसुकै रोग लागेर अस्पताल गएपनि, पहिले नबिकेका/ नबिक्ने औषधिहरु जस्तै  इबोलाको लागि तयार पारिएका, एड्सको लागि तयार पारिएका, हेपेटाइटिसको लागि तयार पारिएका, एवं ल्याबमा तयार पारिएका तर ...

कोरोना: फैलाउने योजना धेरै अघि तय भएको थियो। प्रमाण सहित।

Image
जर्मनीमा 'सूचनाको लागि चिकित्सकहरु' भन्ने एक समूहका ५०० भन्दा धेरै डाक्टर एंव विशेषज्ञहरुले राष्ट्रिय स्तरको पत्रकार सम्मेलनको आयोजना गरि एक अदभूत वक्तव्य जारी गरे । जारी गरिएको वक्तव्यमा उल्लेख भएअनुसार 'कोरोना एक नाटक हो । यो एक घोटाला हो । यो एक भ्रम हो । यो चरम समय आएको छ कि यसबारे हामीले बुझ्दैछौं कि हामी एक वैश्विक आतंकको मध्य भागमा छौं ।  चिकित्सा-विशेषज्ञहरुको यो विशाल समूहले एक चिकित्सकिय समाचारपत्र प्रकाशन गर्दछन, जुन हरेक हप्ता पाँच लाख प्रती छापिन्छ र मुलधारका सञ्चारमाध्यममा आउने गलत सूचनाहरुको जालो चिर्दछन । उनिहरुले युरोपभर ठूलाठूला विरोध प्रदर्शन पनि गरेका छन् । जस्तो कि २९ अगस्ट २०२० मा जहाँ एक करोड बीस लाख मानिसहरुले हस्ताक्षर गरे र कौयौं लाख मानिसहरु प्रदर्शनमा उपस्थित भए । किन यी ५०० भन्दा धेरै विशेषज्ञहरु यो महामारीलाई विश्वव्यापी आतंक भन्दछ्न ? यिनिहरुलाई यस्तो के थाहा छ जो हामीलाई थाहा छैन् ? 'कोभिड-१९ एक झुठ महामारी हो जुन रणनीतिक उदेश्यका लागि निर्मित छ । यो एक वैश्विक अधिनायकवाद हो स्वास्थसँग जोडेर ल्याइएको हो । हामी चिकित्सक, सञ्चारमाध्यम र राज...

नयाँ लहरको कारण कतै मास्क त होइन ? गोप्य खुलासा।

Image
  फोक्सो कम्जोर भयो वा कम्जोर बनाइयो ?   मानिस, मानव, मनुवा, मान्छे, धनि, गरिव, ठालु, गँवार, अनपढ, शिक्षित, चोर, लुटेरा, ठग, खैरे, काले, सेतो, पहेलो, न्याप्टे, चुच्चे, थ्याप्चे अनेकन वर्ग, समुह, समुदाय जे जो भए पनि साँस निरन्तर २४ घण्टा फेर्छ। साँस नाक, मुख, छाला, नाइटो सबैले फेर्छ ।   सबै भन्दा धेरै चाहिने साँस भनेको नाक, मुख बाट फोक्सो भर्ने वाला हो। प्राकृतिक रूपमा अक्सिजन युक्त वायु फोक्सोले लिन खोज्छ, जुन शरीर भरिका कोशीकाले रगतको माध्यमबाट प्राप्त गर्छन्। यो ५ कक्षाको स्वास्थ्य, विज्ञानमा पढाइने गर्थ्यो। अहिले के कसो छ थाहा भएन।  अब विषय तर्फ जाउँ। हामीलाई कोरोनाको डर देखाएर हाम्रो फोक्सो सुकाउँदै लागिएको छ। कसरी? ल सुनौं, पढौं अनि अरुलाई पनि सुनाऔं। जन्मिए बाट मानिसले मुख, नाकमा कुनै पनि टालो, बुझो नलगाई साँस लिने र फाल्ने गर्छ। यसरी फेरिने साँसले मात्र त्यो मान्छेको मेटाबोलिजम(चयापचय) अनुसार चाहिने साँस फोक्सोले प्राप्त गर्छ। तर मुखमा मास्क लगाएर हामीले जुन साँस शरीरले नचाहिने भनेर फाल्यो, त्यहि नै मास्कमा थुनेर फेरी भित्र लिग्दै छौं। यो सबैभन्दा खतरा हो भन्...