Posts

Showing posts with the label भविष्य

शिक्षा : इतिहास, बर्तमान नेपालको अवस्था, र भविष्य

Image
मान्छेलाई विवेकहीन, प्रश्न गर्ने क्षमता नास गर्ने, जसले जे गरे पनि रमिता हेरेर बस्ने, आवाज उठाउन नसक्ने भेडा सरह बनाइदिने अक्षरारम्भ भनेर ठगी धन्दा चलाउने विद्यालयदेखि सावधान । यिनै विद्यालयबाट पढेका नै अहिले बलत्कारी, भ्रष्टाचारी, देशद्रोही, राष्ट्रघाती छन् । पढाउने कसरी भन्ने कुरा नबुझेकाले विद्यालय चलाउने जमाना छ, त्यही कारणले देशमा यो अवस्था निम्तिएको हो । देशमा जति धेरै पढेलेखेका जनसंख्या थुप्रिएको छ, उति धेरै नकारात्मकता मौलाएको छ । कस्तो किसिमको शिक्षा दिँदैछौं?  तिमीहरु आफैंमा फेल छौ, के उत्तीर्ण र अनुत्तीर्णको  नाटक गर्छौ ? सबै ठग्ने नियतले खोलेका विद्यालय संचालकको दिमागमा रहेको कुविद्या हटोस् । विद्याको महत्व, उद्देश्य महिना-वारि शुल्क उठाउने मात्र हैन, एक असल नागरिक, असल मानिस बनाउनु हो । यो कोणबाट सोच्न सक्ने क्षमता सबैमा खुलोस् । चोरेर अङ्क थुपार्ने प्रवृत्ति हटेर जावोस् , अङ्क भन्दा ज्यादा आचरणमा ध्यान पुगोस् तब मात्र शिक्षा सफल हुनेछ । अटेरी, चोर, मनपरी बोल्ने, मनपरी खाने र अनैतिक आचरण छ तर चिट चोरेर अंक धेरै ल्यायो भने त्यो नै उत्कृष्ट!! कठै तिम्रो मापदण्ड !!...