Posts

Showing posts with the label capitalnews

मुक्तिनाथ केबलकार मुस्ताङ्गको खानि विदेशीको पोल्टामा वा चिन विरोधी नयाँ खम्पाको बेस ? भिडिओ सहित।

Image
अरबपति व्यापारी अरुण कुमार सुबेदीलाई केहि केहिले विज्ञ पनि भन्ने गर्छन्। इनको विज्ञताले एमसीसी देश हितमा छ भन्छ। एमसीसी सैन्य संग सबन्धित छैन भनेर इनि बोल्दै आएका छन्। अझ इनको वाक्य नै सापटी लिनु पर्दा, एमसीसीका विरोधी सबै देशद्रोही हुन् अरे।  अब इनलाई अमेरिकी सैन्य दस्तावेज बाट नै ट्युसन पढाउन पर्ने देखिन्छ।  अमेरिकाको सन् २००२को राष्ट्रिय सुरक्षा रणनीतिको अमेरिकी राष्ट्रपतिको मोहर लगाइएको दस्तावेजमा व्हाइट हाउसले जारि गरेको विज्ञप्तिमा समेत मिलेमियम च्यालेन्ज एकाउन्ट एमसीएको कुरा छ भने पेज २१ र २२ मा समेत उल्लेख छ। यो अमेरिकी सरकारको होइन यो छुट्टै हो भनेर दिमाग भुट्ने प्रयास गरेका नमुनाहरुले उत्तर दिन सक्छन त, किन सुरक्षा रणनीतिको दस्तावेजमा एमसीए उल्लेख भयो ? अर्का पात्र छन् सरोज मिश्र, जसको अनुसार एमसीसी चिन घेर्न होइन होइन, चिनले भन्दा बढी नेपालीले चाँसो राखे चिन बचाउन भन्दै आफ्नो अर्धज्ञान र अमेरिकी चस्मा वा विर्को लागेको प्रस्तुत गर्दै थिए। इनलाई पनि ट्युसन छ, खोजेर पढ्ने ल्याकत भए पढ्नु नत्र यहि आलेख हेर्नु। एमसीसी इन्डो प्यासिफिक अन्तर्गत छ भनेर अमेरिकी उच्च कर्मचारी...