Posts

Showing posts with the label nepal covid crisis

नयाँ लहरको कारण कतै मास्क त होइन ? गोप्य खुलासा।

Image
  फोक्सो कम्जोर भयो वा कम्जोर बनाइयो ?   मानिस, मानव, मनुवा, मान्छे, धनि, गरिव, ठालु, गँवार, अनपढ, शिक्षित, चोर, लुटेरा, ठग, खैरे, काले, सेतो, पहेलो, न्याप्टे, चुच्चे, थ्याप्चे अनेकन वर्ग, समुह, समुदाय जे जो भए पनि साँस निरन्तर २४ घण्टा फेर्छ। साँस नाक, मुख, छाला, नाइटो सबैले फेर्छ ।   सबै भन्दा धेरै चाहिने साँस भनेको नाक, मुख बाट फोक्सो भर्ने वाला हो। प्राकृतिक रूपमा अक्सिजन युक्त वायु फोक्सोले लिन खोज्छ, जुन शरीर भरिका कोशीकाले रगतको माध्यमबाट प्राप्त गर्छन्। यो ५ कक्षाको स्वास्थ्य, विज्ञानमा पढाइने गर्थ्यो। अहिले के कसो छ थाहा भएन।  अब विषय तर्फ जाउँ। हामीलाई कोरोनाको डर देखाएर हाम्रो फोक्सो सुकाउँदै लागिएको छ। कसरी? ल सुनौं, पढौं अनि अरुलाई पनि सुनाऔं। जन्मिए बाट मानिसले मुख, नाकमा कुनै पनि टालो, बुझो नलगाई साँस लिने र फाल्ने गर्छ। यसरी फेरिने साँसले मात्र त्यो मान्छेको मेटाबोलिजम(चयापचय) अनुसार चाहिने साँस फोक्सोले प्राप्त गर्छ। तर मुखमा मास्क लगाएर हामीले जुन साँस शरीरले नचाहिने भनेर फाल्यो, त्यहि नै मास्कमा थुनेर फेरी भित्र लिग्दै छौं। यो सबैभन्दा खतरा हो भन्...