Posts

Showing posts with the label billgates

विज्ञान वरदान वा अविसाप।। मानिस गुलाम, यंत्र मालिक हुने त होइन ? एक विश्लेषण। भिडिओ सहित।

Image
आज विज्ञान-प्रविधीलाई प्रयोग गरेर कसरी  मानिसहरुको विचारधारा नियन्त्रणमा राख्ने चल-खेलहरू चल्दैछ ? यसबारेमा प्रष्टता पाउनु हुनेछ। सन् १६००को दशकदेखि एलिटहरुले संसार कब्जा गर्ने विभिन्न माध्यमलाई आफ्नो पकडमा लिँदै आएका छन् भन्ने कुरा बताई सकेका थियौं। त्यसैअनुसार विज्ञान-प्रविधि, वैज्ञानिक, शोधकर्ता, अनुसन्धाता, विश्वविद्यालय, शिक्षा आदि सबैमा पनि उनीहरुले वित्तिय सहयोगको माध्यमबाट आफ्नो पकड जमाइसकेका छन्।  हरेक विज्ञान प्रविधिबाट उत्पन्न हुने सामान वस्तुहरु लगायत विश्वविद्यालयबाट शोध अनुसन्धान गरेर आउने विचारधाराहरु उनीहरुलाई फाइदा दिने अवस्थामा छन् भने मात्र ती कुराहरु मुलप्रवाहमा आउँछन्, हैन भने सबै ज्ञानहरुलाई दबाउने गरिएको छ।  भिडिओ यसको एउटा उदाहरण ‘निकोला टेस्ला’ हुन्।  धेरैले नाम सुन्नुभएको छैन होला तर थोमस अल्वा एडिसन भन्नेको नाम सबैले सुन्नु भएको छ होला। एडिसनलाई निकै ठूलो वैज्ञानिक भनेर धेरै पुस्तकमा पढाइएको पनि होला। तर एडिसन जाल-झेल गरेर स्थापित गरिएको एलिट वर्गको मान्छे हो। टेस्लाको बौद्धिक चोरी गरेर उसले आफुलाई ठुलो गराएको हो। रेडियोको पहिलो आविष्कार मा...