Posts

Showing posts with the label martial law nepal

कोरोना महामारी नियोजित योजना रहेको तथ्य खुल्यो।

Image
  जर्मनीमा सूचनाको लागि चिकित्सकहरू' भन्ने एक समूहका ५०० भन्दा बढी डाक्टर एवं विशेषजहरूले राष्ट्रिय पत्रकार सम्मेलन आयोजना गरी एक अद्भूत वक्तव्य जारी गरे।  " कोरोना आतंक एक नाटक हो। यो एक घोटाला हो। यो भ्रम हो । हामी एक वैश्विक आतंकको मध्य भागमा आइ पुगेका छौं।" चिकित्सक-विशीषज्ञहरुको यो विशाल समूहले एक चिकित्सकीय समाचारपत्र प्रकाशन गर्दछ। जुन हरेक हप्ता पाँच लाख प्रतिका दरले छापिन्छ र  मूलधारका संचार माध्यममा आउने ठूला ठूला गलत सूचनाहरुको जालो चिर्दछ । उनीहरुले युरोप भरिमा विरोध प्रदर्शन पनि गरेका थिए। जस्तो कि २८ अगस्ट २०२० मा जहाँ एक करोड बीस लाख मानिसहरूले हस्ताक्षर गरे एवं लाखौँ मानिसहरू प्रदर्शनमा उपस्थित पनि भए। किन यी ५०० बढी विशेषज्ञहरू यो कथित महामारीलाई विश्वव्यापि आतंक भन्छन् ? प्रस्तुत छ, ती डाक्टर विशेषज्ञहरुले संकलन गरेको तथ्यमा आधारित एक रिपोर्ट।  “कोभिड-१९ एक सुनियोजित ढंगले मंचन गरिएको महामारी हो।  यसको मूल उद्देश्य वैश्विक अधिनायकवाद हो।”-स्पेनमा ६०० डाक्टरको समुह “सत्यको लागि डाक्टरहरु” को समितिले संसार भरिको  चिकित्सक, संचार जगत र राजनीत...

नेपाली राजनीति; संकटकाल वा विश्वासको मत ! कस्तो होला सेनाको भूमिका ?

Image
नेपालमा चल्दै गरेका राजनीतिक गतिविधि र वैश्विक चलखेल बारे बताउने क्रममा अघिल्लो लेखमा नेपालमा पश्चिमा शक्तिको चलखेल बारे उजागर गरेका थियौं। सोहि लेखको पहिलो शृंखलामा नेपालमा इन्डियन कुचेष्टा बारे पनि धेरै खोली सकेका छौं। मुसलमानी एजेन्डा बारे केहि समयमा आउने छौं। आज सो शृंखला स्थगित गर्दै अहिले चल्दै गरेको राजनीतिक अस्थिरता, अन्योलता, रमिता र चर्तिकला बारे लेख्ने जमर्को गरेका छौं।  मुख्यतः नयाँ संविधान सभा पछि नेपालको राजनीति एमसीसीमा गएर अड्किएको देख्न र बुझ्न सकिन्छ। बाहिर हेर्दा एमाले जुट्ने फुट्ने, शक्ति प्रदर्शन अर्थात भेँडाको जुदाई देखिएता पनि लगभग सबैको भित्रि नाभी एमसीसी संग जुडेको छ भन्दा अत्युक्ति नहोला। तर चिनियाँ र इन्डियन सामरिक चाँसोले पनि नेपालमा एमसीसीको हलो अड्किएको छ। र त्यहि खिचा-तानी नै हालको नेपालको राजनीतिक रमिता हो। आजको लेखमा विगत केहि हप्ता बाट नेपाली राजनीतिमा छाएको तरंग स्वास्थ्य संकटकाल, समर्थन, फ्लोरक्रस, सपथ र राजिनामा बारे केन्द्रित रहेर केहि विश्लेशणात्मक कोण लेख्ने प्रयाशमा छौं।    कोरोना, आन्दोलन र संसद विघटन फ्लोर क्रस, समर्थन, सपथ र र...