Posts

Showing posts with the label buy remdesivir online

कोरोना डर र कमिसनको धन्दा रहेछ। प्रमाण सहित।

Image
संसार भरी विभिन्न देशमा लक्डाउन विरुद्ध, भ्याक्सिन विरुद्ध आन्दोलन चल्दै छ, जुन मुलधारका मिडियाले देखाउन्न, बताउन्न, समाचार पनि बनाउन्न!  जुन चिजलाई कोरोना भनेर हल्ला गरिएको छ त्यसमा दर्जनभन्दा बढी रोग लाई एकत्रित गरिएको छ! रुघा, ज्वरो, खोकी, टाइफाइड, निउमोनिया इन्फ़्लुएन्जा, इन्फ़्लुएन्जा लाइक इल्नेस, एआरडिएस, कालाजार, मेनेञ्जाइटिस , इन्सेफलाइटिस, डेंगु, भाइरल ज्वरो, भाइरल फ्लु, हृदयघात् , किडनी सम्बन्धी रोग, प्रेसरको रोग, रुखबाट खसेको, सर्पले टोकेको, गोरुले उनेको, कुकुरले टोकेको, लफडामा भेटेको देखि दमको रोग, पित्तको रोग, चित्तको रोग, लगायत अन्य थुप्रै रोगहरुलाई कोरोना भनिएको छ ! त्यही भएर नै मृत्यु संख्या ज्यादा देखिएको हो ! कोरोना भन्दा अगाडिका यी सबै रोगहरुका लक्षण अनुसार उपचार गर्ने हो भने मृत्यु संख्या घट्ने छ ! किनकि अहिले अस्पताल नै मान्छे मार्ने कामको लागि प्रयोग भइरहेको छ ! माथि उल्लेखित जुनसुकै रोग लागेर अस्पताल गएपनि, पहिले नबिकेका/ नबिक्ने औषधिहरु जस्तै  इबोलाको लागि तयार पारिएका, एड्सको लागि तयार पारिएका, हेपेटाइटिसको लागि तयार पारिएका, एवं ल्याबमा तयार पारिएका तर ...