Posts

Showing posts with the label समाचार

बलात्कार निवारणको मनोवैज्ञानिक उपाए। भिडिओ सहित।

Image
बलात्कार कोही व्यक्ति विशेष हुने हैन। यो त एउटा बिचार हो, व्यवहार हो र यसको अन्त्य विचारबाट मात्र सम्भव छ। यस लेखमा ती विचारहरु व्यक्त गर्न खोजिएको छ। सुधार गर्दै अगाडि बढ्ने वा अझै पतनको मार्गमा अग्रसर रहने निर्णय आफै गर्नु होला। बलात्कार…. किन, यो शब्द निकै नै गुन्जिरहेको छ ? समाजमा, समाचारमा, फेसबुक, युट्युबमा ?? जता ततै किन यस्तो घिनलाग्दो तल्लोस्तरको खवर, निरन्तर अझ दैनिक सुन्नमा आउँछ ??? यस्तो घटनाले निरन्तरता पाउनुको पछाडि के-कस्ता कारण होलान् कहिले शिक्षकद्वारा विद्यार्थी बलात्कृत, त कहिले हाकिम द्वारा कर्मचारी। कही सहकर्मी त कही सहपाठी ! कही धर्मगुरु त कहीं फादर पास्चर, मुल्लाह पनि ! कहिले सभामुख, त कहिले प्रदेश सांसद अनि मन्त्रि पनि, कहिले डाक्टरद्वारा बिरामी पनि। यस्ता घटना किन बारम्बार घट्ने गर्छन् मलाई भन्न समेत घिन लाग्छ, मानव हुनुमा अभिसाप लाग्छ , कहिले बाउ द्वारा छोरि त कहिले दाजु बाट बहिनि समेत यस्तो घीनलाग्दो तुच्छ स्तरको व्यवहार भोग्न परेको यथार्थ सुन्नमा आउँछ। समाज कँहा जाँदै छ ? के कारणले यस्ता घटना निम्ताइरहेको छ ? बुझ्ने हो ? बुझेर बिचार-बिमर्श गर्ने हो ? पढेर सम...