Posts

Showing posts with the label #ललिता_निवास

चोलेन्द्र प्रकरण। देखाउने दाँत! तर भित्रि कुरा अरु नै केहि।

Image
हरेक पटक देशमा विदेशी दलाल ग्याङ्गले मिलेर देश लुटेको वा देश विरुद्ध गतिविधि गरेको बारे देशप्रेमिले न्यायको ढोका ढक-ढक गर्छन्, त्यसलाई धाक छोप गर्न सबै दलाल दलले मिलेर ताना-बाना बुञ्छन्। अहिले बाहिर देखाउनलाई भ्रष्टाचार, अनियमितता, न्यायालय अपहरण जस्ता शब्दजाल मिडिया भरि छरिएको छ। सोझो साझो जनता जो आफ्नै दैनिकीको धपडीमा हुञ्छ उनीहरुले ए हो त। यो न्यायधिस त भ्रष्टाचारी हो। रंजन बचाउने देखि गोरे डन फसाउने यहि हो भनेर मिडियाले जे भर्दिञ्छ त्यसैमा उफ्रिने न उ फ्रिने अन्योल हुने हुञ्छ। तर यथार्थ अरु केहि हुञ्छ। भित्र केहि ठुलै कुरा मिलाउन, लुकाउन, पञ्छाउन यस्ता नाटक मञ्चन गरिञ्छ। आज त्यहि चोलेन्द्र प्रकरण पछाडी के के छ यस बारे हामीले देखेको थाहा पाएको कुरा बताउने छौँ। तर अझै धेरै कुरा हाम्रो सुचना बाहिर पनि हुन सक्छ, थाहा हुनेले कृपया कमेन्टमा राख्दिनु होला।  सुरुमा आज भन्दा साढे ४ वर्ष अघिको प्रधान न्यायाधिश प्रकरणबाट कुरा उठाएमा भित्रि कुरा बुझ्न सजिलो हुञ्छ। तत्कालिन प्रधान न्यायाधिश श्रीमान सुशिला कार्कीलाई पनि एकाएक महाभियोग देखि राजानीमा सम्मको कुरा उठ्यो। बाहिर देखाउनलाई प्रहरी ...