Posts

Showing posts with the label corona update nepal

भाग ३: २०३० नेपाल इस्लाम राष्ट्र वा पश्चिमी सेनाको अखडा।

Image
  २०३० नेपाल हिन्दु राष्ट्र वा इसाई राष्ट्र वा इस्लाम राष्ट्र वा इन्डियन प्रान्त ?? वा पश्चिमी सेनाको अखडा ?? कुरा बाहिरी सतहबाट जे जस्तो देखिन्छ भित्री रहस्य निकै नै ठूलो गहिरो र भयावह किसिमको छ। नेपालमा जुन नियत र उद्देश्यले गणतन्त्र, धर्मनिरपेक्षता लादियो, त्यसको हालसम्म एक चौथाइ जति मात्र काम कुरा भएका छन्। तर नेपालीहरु सचेत हुँदै आएका कारणले विदेशी शक्तिहरूले नयाँ रणनीति अपनाएर ती उद्देश्य हासिल गर्न विभिन्न चलखेलहरु चल्दैछन्। विभिन्न किसिमका पार्टी/ अभियान/महाभियान पनि खुलाइएको छ। बिदेशीको बुइ चढेर पावरमा पुग्ने मनोरोग अझै पनि नेपालका नयाँ-नयाँ खुल्दै गरेका पार्टीमा व्याप्त छ। अब बताइने एजेण्डाहरु नेपालमा निकै प्रखर शैलीमा सक्रिय छन्। राजाहरु(महेन्द्र, बिरेन्द्र) मारिनु, मदन भण्डारी-जीवराज जस्ता नेता डुबाइनु, ज्ञानेन्द्र छँदा राजतन्त्र फालिनु, गणतन्त्र लादिनु अनि धर्मनिरपेक्षता घुसाइनु। यी सबै उही एजेण्डाहरु कै उपज हो। अब विषय तर्फ प्रस्थान गरौँ।  मुसलमानी एजेण्डा नेपालमा मुसलमानको इतिहास नेपाल एकीकरण संग जोडिन्छ। पृथ्वी नारायण शाह स्वयम् इल्लाह्बाद (प्रयाग) जाँदा लखनउ ब...

कोरोना डर र कमिसनको धन्दा रहेछ। प्रमाण सहित।

Image
संसार भरी विभिन्न देशमा लक्डाउन विरुद्ध, भ्याक्सिन विरुद्ध आन्दोलन चल्दै छ, जुन मुलधारका मिडियाले देखाउन्न, बताउन्न, समाचार पनि बनाउन्न!  जुन चिजलाई कोरोना भनेर हल्ला गरिएको छ त्यसमा दर्जनभन्दा बढी रोग लाई एकत्रित गरिएको छ! रुघा, ज्वरो, खोकी, टाइफाइड, निउमोनिया इन्फ़्लुएन्जा, इन्फ़्लुएन्जा लाइक इल्नेस, एआरडिएस, कालाजार, मेनेञ्जाइटिस , इन्सेफलाइटिस, डेंगु, भाइरल ज्वरो, भाइरल फ्लु, हृदयघात् , किडनी सम्बन्धी रोग, प्रेसरको रोग, रुखबाट खसेको, सर्पले टोकेको, गोरुले उनेको, कुकुरले टोकेको, लफडामा भेटेको देखि दमको रोग, पित्तको रोग, चित्तको रोग, लगायत अन्य थुप्रै रोगहरुलाई कोरोना भनिएको छ ! त्यही भएर नै मृत्यु संख्या ज्यादा देखिएको हो ! कोरोना भन्दा अगाडिका यी सबै रोगहरुका लक्षण अनुसार उपचार गर्ने हो भने मृत्यु संख्या घट्ने छ ! किनकि अहिले अस्पताल नै मान्छे मार्ने कामको लागि प्रयोग भइरहेको छ ! माथि उल्लेखित जुनसुकै रोग लागेर अस्पताल गएपनि, पहिले नबिकेका/ नबिक्ने औषधिहरु जस्तै  इबोलाको लागि तयार पारिएका, एड्सको लागि तयार पारिएका, हेपेटाइटिसको लागि तयार पारिएका, एवं ल्याबमा तयार पारिएका तर ...

कोरोना: फैलाउने योजना धेरै अघि तय भएको थियो। प्रमाण सहित।

Image
जर्मनीमा 'सूचनाको लागि चिकित्सकहरु' भन्ने एक समूहका ५०० भन्दा धेरै डाक्टर एंव विशेषज्ञहरुले राष्ट्रिय स्तरको पत्रकार सम्मेलनको आयोजना गरि एक अदभूत वक्तव्य जारी गरे । जारी गरिएको वक्तव्यमा उल्लेख भएअनुसार 'कोरोना एक नाटक हो । यो एक घोटाला हो । यो एक भ्रम हो । यो चरम समय आएको छ कि यसबारे हामीले बुझ्दैछौं कि हामी एक वैश्विक आतंकको मध्य भागमा छौं ।  चिकित्सा-विशेषज्ञहरुको यो विशाल समूहले एक चिकित्सकिय समाचारपत्र प्रकाशन गर्दछन, जुन हरेक हप्ता पाँच लाख प्रती छापिन्छ र मुलधारका सञ्चारमाध्यममा आउने गलत सूचनाहरुको जालो चिर्दछन । उनिहरुले युरोपभर ठूलाठूला विरोध प्रदर्शन पनि गरेका छन् । जस्तो कि २९ अगस्ट २०२० मा जहाँ एक करोड बीस लाख मानिसहरुले हस्ताक्षर गरे र कौयौं लाख मानिसहरु प्रदर्शनमा उपस्थित भए । किन यी ५०० भन्दा धेरै विशेषज्ञहरु यो महामारीलाई विश्वव्यापी आतंक भन्दछ्न ? यिनिहरुलाई यस्तो के थाहा छ जो हामीलाई थाहा छैन् ? 'कोभिड-१९ एक झुठ महामारी हो जुन रणनीतिक उदेश्यका लागि निर्मित छ । यो एक वैश्विक अधिनायकवाद हो स्वास्थसँग जोडेर ल्याइएको हो । हामी चिकित्सक, सञ्चारमाध्यम र राज...