Posts

Showing posts with the label nepal corona crisis

कोरोना: फैलाउने योजना धेरै अघि तय भएको थियो। प्रमाण सहित।

Image
जर्मनीमा 'सूचनाको लागि चिकित्सकहरु' भन्ने एक समूहका ५०० भन्दा धेरै डाक्टर एंव विशेषज्ञहरुले राष्ट्रिय स्तरको पत्रकार सम्मेलनको आयोजना गरि एक अदभूत वक्तव्य जारी गरे । जारी गरिएको वक्तव्यमा उल्लेख भएअनुसार 'कोरोना एक नाटक हो । यो एक घोटाला हो । यो एक भ्रम हो । यो चरम समय आएको छ कि यसबारे हामीले बुझ्दैछौं कि हामी एक वैश्विक आतंकको मध्य भागमा छौं ।  चिकित्सा-विशेषज्ञहरुको यो विशाल समूहले एक चिकित्सकिय समाचारपत्र प्रकाशन गर्दछन, जुन हरेक हप्ता पाँच लाख प्रती छापिन्छ र मुलधारका सञ्चारमाध्यममा आउने गलत सूचनाहरुको जालो चिर्दछन । उनिहरुले युरोपभर ठूलाठूला विरोध प्रदर्शन पनि गरेका छन् । जस्तो कि २९ अगस्ट २०२० मा जहाँ एक करोड बीस लाख मानिसहरुले हस्ताक्षर गरे र कौयौं लाख मानिसहरु प्रदर्शनमा उपस्थित भए । किन यी ५०० भन्दा धेरै विशेषज्ञहरु यो महामारीलाई विश्वव्यापी आतंक भन्दछ्न ? यिनिहरुलाई यस्तो के थाहा छ जो हामीलाई थाहा छैन् ? 'कोभिड-१९ एक झुठ महामारी हो जुन रणनीतिक उदेश्यका लागि निर्मित छ । यो एक वैश्विक अधिनायकवाद हो स्वास्थसँग जोडेर ल्याइएको हो । हामी चिकित्सक, सञ्चारमाध्यम र राज...

कोरोना बारे नयाँ तथ्य खुल्यो।

Image
मान्छे अर्कै चिजले मर्दै बिल कोरोनाको नाममा चड्दै छ भन्दा अचम्म पर्नु होला। तर इण्डियामा यस्तै अवस्था देखियो। म्युकोरमाइकोसिस नामको फंगस(ढुसी) जन्य जीवाणुको कारण अहिले नयाँ सनसनी छाएको छ। म्युकोरमाइकोसिसको पनि दुरुस्तै कोरोना जस्तै लक्षण हुने रहेछन्। यो छाला लगायत नाक देखि छाती सम्म पाइने रहेछ। टाउको दुख्ने, नाक टालिने, ज्वरो आउने, कफ जम्ने, छाती दुख्ने एवं साँस फेर्न अफ्ट्यारो हुने यसको प्रमुख लक्षण हुन्। कोरोना संग मेल खाएमा संयोग मान्न नहुने अवस्था छ। किनकि कोरोनाको भण्डा फ़ुट्दो छ र त्यसको डर एवं धन्दा बचाउन यसको प्रयोग गरिएको नहोला भन्न सकिन्न। छालामा फोका आउने, चिलाउने, रातो हुने आदि पनि कोरोनाको लक्षण अन्तर्गत पर्ने भनेर जनवरी १४ २०२१मा  ब्रिटिश जर्नल अफ डर्मेटोलोजि ले एक सोध पत्र निकाल्यो। र म्युकोरमाइकोसिसको पनि यी लक्षण छन्। उल्टी आउने कमजोरी बनाउने पनि कोरोनाको लक्षण हुन् भने म्युकोरमाइकोसिसको पनि ती लक्षण हुन्। म्युकोरमाइकोसिस त ढुसी हो भन्ने कुरा बुझिसक्नुभयो होला ! ढुसी पलाउने सबै भन्दा अनुकुल वातावरण गुम्सिएको, छोपिएको ठाउँ हो भन्ने कुरा त हामीले गाउँ घर र आफ्नो दैनि...

नयाँ लहरको कारण कतै मास्क त होइन ? गोप्य खुलासा।

Image
  फोक्सो कम्जोर भयो वा कम्जोर बनाइयो ?   मानिस, मानव, मनुवा, मान्छे, धनि, गरिव, ठालु, गँवार, अनपढ, शिक्षित, चोर, लुटेरा, ठग, खैरे, काले, सेतो, पहेलो, न्याप्टे, चुच्चे, थ्याप्चे अनेकन वर्ग, समुह, समुदाय जे जो भए पनि साँस निरन्तर २४ घण्टा फेर्छ। साँस नाक, मुख, छाला, नाइटो सबैले फेर्छ ।   सबै भन्दा धेरै चाहिने साँस भनेको नाक, मुख बाट फोक्सो भर्ने वाला हो। प्राकृतिक रूपमा अक्सिजन युक्त वायु फोक्सोले लिन खोज्छ, जुन शरीर भरिका कोशीकाले रगतको माध्यमबाट प्राप्त गर्छन्। यो ५ कक्षाको स्वास्थ्य, विज्ञानमा पढाइने गर्थ्यो। अहिले के कसो छ थाहा भएन।  अब विषय तर्फ जाउँ। हामीलाई कोरोनाको डर देखाएर हाम्रो फोक्सो सुकाउँदै लागिएको छ। कसरी? ल सुनौं, पढौं अनि अरुलाई पनि सुनाऔं। जन्मिए बाट मानिसले मुख, नाकमा कुनै पनि टालो, बुझो नलगाई साँस लिने र फाल्ने गर्छ। यसरी फेरिने साँसले मात्र त्यो मान्छेको मेटाबोलिजम(चयापचय) अनुसार चाहिने साँस फोक्सोले प्राप्त गर्छ। तर मुखमा मास्क लगाएर हामीले जुन साँस शरीरले नचाहिने भनेर फाल्यो, त्यहि नै मास्कमा थुनेर फेरी भित्र लिग्दै छौं। यो सबैभन्दा खतरा हो भन्...