Posts

Showing posts with the label vaccine in nepal

अमेरिकामा करीब २ लाख मानिसमा भ्याक्सिनको कारण स्वास्थ्य समस्या।।

Image
अमेरिकामा दैनिक ३० जनाको मृत्यु कोरोना खोपको कारण भै रहेको रिपोर्ट आयो। टकर कार्ल्सनका अनुसार भाएर्स(VAERS) अमेरिकाको सरकारी भ्याक्सिन बारे नकारात्मक असरको तथ्यांक राख्ने प्रणाली बाट बुझ्दा सन् २०१९मा मृत्यु हुनेको संख्या २०३ थियो। सन् २०१८ मा ११९ थियो। त्यस्तै २०१७ मा ८५ जनाको भ्याक्सिनको कारण मृत्यु भएको रहेछ। तर ज्यान बचाउन, अझ नेपाली ठालु भ्याक्सिन प्रचारकका अनुसार त अमर नै बनाउने कोरोना भ्याक्सिनको कारण अमेरिकामा दैनिक ३० जनाको मृत्यु हुँदै छ। डिसेम्बर २०२० देखि २०२१ को अप्रिल २३ सम्म 3,७२२ को मृत्यु भ्याक्सिनको कारण भएको भाएर्स डाटावेस(तथ्यांक संकलन)मा दर्ता भएको छ। सरकार एवंतयस्तै अर्को ७ दिनको पनि तथ्याङ्क आइ सकेको र सो समयमा अरु ११५ जनाको मृत्यु भ्याक्सिनको कारण भएको छ। एवं भ्याक्सिनको कारण स्वास्थ्य समस्या देखि मृत्यु अर्थात भ्याक्सिन पिडितको संख्या ५ महिनामा १,८८,४३७ जना पुगेका छन्। (VAERS data) अमेरिकामा मात्र होइन अन्यत्र पनि भ्याक्सिनको कारण स्वास्थ्यमा गम्भीर समस्या देखि मृत्यु बढ्दो भएकाले विश्वव्यापी उच्च विज्ञ, वैज्ञानिक समुहले पनि भ्याक्सिनमा तत्काल रोक लगाउन माग...

भ्याक्सिन बारे जान्नै पर्ने खबर।। जनहितमा जारी । भिडिओ सहित।

Image
  कल्पना गरौँ एउटा एस्तो संसार जँहा हरेक मान्छे धनि छ।  गरिबी भन्ने तत्त्व नै छैन। जता हेर्यो त्यतै चिल्लो सडक, महंगा गाडी, अग्ला भवन।  जता हेर्यो उतै सम्वृद्धि।  सुन्दा कस्तो लाग्यो ? अवस्य पनि रमाइलो  र खुसि लाग्यो होला।  तर त्यो संसार गरिबी होइन, गरीब जनसंख्या सफाया गरेर तयार पारिने छ। ।  अर्थात सबै गरीब मारेर सम्बृद्ध विश्व बनाइने वाला छ। ।। अब सुन्दा कस्तो लाग्यो ?? येही योजना अन्तर्गत हाल कोरोना को डरको आतंक प्रयोग गरिएको छ। आज भ्याक्सिन आतंक र आगामी वैश्विक संरचना के कस्तो बनाउने योजना  छ ? आधुनिक दास प्रथा के कसरी लागु हुने छ यस बारेमा प्रष्टता पाउनु हुनेछ।।  भ्याक्सिन अर्थात खोप।  शरीरमा खोपेर छिराइने पदार्थ।  यसमा विभिन्न हानिकारक, बिषालु र सुन्दा घिन लाग्ने तत्त्वहरू मिसाइएको हुन्छ। गर्भवती स्त्री भित्रको भ्रुण तथा एबोर्सन गरेको भ्रुणको शुक्ष्म कोषिका, बाँदरको किड्नीका कोषिका, गाइको बाच्छा तथा भ्रुणको कोषिका, विभिन्न चरा लगायत सरीसृपका अन्डाको कोषिका,  सुंगुरको कोषिका र अन्य मानवसंग तारतम्य नभएका विभिन्न जनावरका...