Posts

Showing posts with the label kp oli bidhya bhandari latest

नागरीकता अध्यादेश खारेज हुने ! सर्त र अवस्था। भिडिओ सहित।

Image
केपी ओलीको सरकार ढल्ने, ढाल्ने वा टिक्ने एवं नेकपा नामको झुण्ड मिल्ने, फुट्ने वा जुट्ने यी वाइयात विषयमा देश रोमलिएको ३ वर्ष बिति सक्यो। देश र जनताको मुद्दा कहिल्यै पनि एजेन्डामा न पर्ने।  पार्टीको वैठक देखि मन्त्रि परिषदको छलफल सधैं जनतालाई छल गरेर फल खाने, देश खाडलमा हाल्ने, विदेशीको चाँसो नै प्राथमिकतामा पर्ने गतिविधिमा केन्द्रित रहेको कुरा गँवार देखि पढेलेखेका, सहरी बजारिया देखि गाउँ एवं देश देखि विदेशसम्म सबैले बुझी सकेको अवस्था छ। प्रकृति विनाश गरेर सिमेण्टको रुख बनाउने, मन्दिरको जमिन हडप्ने, कृषि योग्य भूमि घटाउने, सांस्कृतिक सम्पदा फुटाउने र चर्च बनाउनेमा नै इनिहरु आत्मरतिमा अल्झेको देखियो। चाहे कांग्रेस, वा राप्रपा वा एमाले वा माओवादी वा मधेशवादी सबै यी यस्ता देश मेटाउने, ऋण बढाउने काममा सहमतिमा जुट्ने गरेको कुरा पनि छर्लंग छ। एमसीसी र नागरीकता जस्तो देश पराधिन हुने वा विघटन हुने वा अस्तित्व विलिन बन्ने मुद्दामा यी हुँडारहरु विदेशीले देशको मासु लुछेपछि बच्ने हड्डी चपाउन लामवद्ध छन्। आज नागरीकता अध्यादेश बारे केहि लेख्ने छौं।  ब्रेकिंग पोइण्ट / टुक्रिने विन्दु अहिलेको ...

भाग ३: २०३० नेपाल इस्लाम राष्ट्र वा पश्चिमी सेनाको अखडा।

Image
  २०३० नेपाल हिन्दु राष्ट्र वा इसाई राष्ट्र वा इस्लाम राष्ट्र वा इन्डियन प्रान्त ?? वा पश्चिमी सेनाको अखडा ?? कुरा बाहिरी सतहबाट जे जस्तो देखिन्छ भित्री रहस्य निकै नै ठूलो गहिरो र भयावह किसिमको छ। नेपालमा जुन नियत र उद्देश्यले गणतन्त्र, धर्मनिरपेक्षता लादियो, त्यसको हालसम्म एक चौथाइ जति मात्र काम कुरा भएका छन्। तर नेपालीहरु सचेत हुँदै आएका कारणले विदेशी शक्तिहरूले नयाँ रणनीति अपनाएर ती उद्देश्य हासिल गर्न विभिन्न चलखेलहरु चल्दैछन्। विभिन्न किसिमका पार्टी/ अभियान/महाभियान पनि खुलाइएको छ। बिदेशीको बुइ चढेर पावरमा पुग्ने मनोरोग अझै पनि नेपालका नयाँ-नयाँ खुल्दै गरेका पार्टीमा व्याप्त छ। अब बताइने एजेण्डाहरु नेपालमा निकै प्रखर शैलीमा सक्रिय छन्। राजाहरु(महेन्द्र, बिरेन्द्र) मारिनु, मदन भण्डारी-जीवराज जस्ता नेता डुबाइनु, ज्ञानेन्द्र छँदा राजतन्त्र फालिनु, गणतन्त्र लादिनु अनि धर्मनिरपेक्षता घुसाइनु। यी सबै उही एजेण्डाहरु कै उपज हो। अब विषय तर्फ प्रस्थान गरौँ।  मुसलमानी एजेण्डा नेपालमा मुसलमानको इतिहास नेपाल एकीकरण संग जोडिन्छ। पृथ्वी नारायण शाह स्वयम् इल्लाह्बाद (प्रयाग) जाँदा लखनउ ब...