माओवादी प्रायोजनको नालीबेली भाग १: धर्म संस्कृति .

आधुनिकता र विकासको नाममा नेपाली मूल संस्कृति ,जीवनशैली, परम्परा र रितिरिवाज तहसनहस गर्ने योजना चलेको करिब करिब तीन शताब्दी भैसकेको छ l यस लेखमा संक्षिप्तमा सबै कुरा समेट्ने कोसिस गरिएको छ l इतिहास बि स १५५० (सन् १४९३)बाट Papal Bull “Inter Caetera” (डक्ट्रिन अफ क्रिस्टियन डिस्कवरी) लाई मार्गदर्शक सिद्धान्त मानेर विश्वव्यापी कब्जा एवं धर्म परिवर्तन गर्दै हिँडेका ख्रीष्टियनहरु, बि.स. १७७२ (सन् १७१५)मा रणजित मल्लको पालामा नेपाल प्रवेश गरेका थिए। तर ५४ बर्ष पछि नेपालका रक्षक बडा महाराजधिराज पृथ्वी नारायण शाहले उनीहरुलाई नेपाल बाहिर लखेट्न सफल भएका थिए। ख्रीष्टियनहरुको समर्थन र सहयोग को लागि तत्कालिन इस्ट इंडिया कम्पनीले करीब ५ हजार सेना सहयोग पठाएको थियो तर नेपाली सेनाले ती सबै बिधर्मिहरुलाई नेटो कटाउन सफल भयो। सो युद्धमा करीब १७०० विधर्मी मारिएका थिए। विशेष खुलाशा : माओबादीको द्वन्दको कारण मृतकको संख्या १७००० पनि उनीहरुको त्यो बेलाको बदला, दस गुणाले लिगियो भन्ने हेतुले राखिएको थियो। सारा विश्वमा आफ्नो आधिपत्य ...