कोरोना भ्याक्सिन अनुसन्धानको निस्कर्ष र धर्म।।

हामीहरुले बताउँदै आइ रहेको छौं कि यो कोरोना प्रपन्च जनसंख्या सफायाको लागी प्रायोजित भ्रम हो । भाइरस त सन् २०००को दशक बाटै नामकरण गरिएको थियो। पहिले पहिले भाइरल फेभर, भाइरल फ्लु भनिने इन्फ़्लुएञ्जा लाइक इल्नेस(आइएलआइ) मा राखिएको चिजलाई, त्रुटिपूर्ण पिसिआरको माध्यमले कोरोना देखाउने र मिडियाको माध्यमले महामारी सावित गर्ने नौटंकी चल्दै छ। पिसिआर मसिनका आविष्कारक क्यारी मुलिसले स्वयम् भनेका थिए, यो पिसिआर मेसिनले जे देखाउन चाह्यो  त्यो भेटाउन सकिन्छ, त्यसैले यसलाई उपचार वा रोगका जीवाणु परिक्षणको लागी प्रयोग गर्न मिल्दैन, केवल प्रयोगशालामा खोज अनुसन्धानको लागी मात्र प्रयोग गर्न पर्छ। उनको त्यहि मेसिनको दुरुपयोग गरेर एड्सको नाटक चल्यो। अहिले एकाएक एड्स गायव भयो। एड्स भन्ने रोगको कारण एचआइभी थिएन भन्ने कुरा पुष्टि भै सक्यो। त्यो केवल कण्डमको व्यापार धन्दा थियो। त्यस्तै अहिले कोरोना चल्दै छ। मास्क, सेनिटाइजर, पिसिआरको धन्दा मौलाएको मात्र हो। कण्डम व्यापक भए बाट नै पाठेघर सम्बन्धि रोग बढ्न थालेको हो। 

अब भ्याक्सिन बारे। 

बजारमा उपलब्ध सबै भ्याक्सिनमा एउटा कुरा समान रहेछ। १६/१८ वर्ष भन्दा तलको उमेर समुहले नलगाउने। यसमै सबै कुराको उत्तर लुकेको छ। यो भ्याक्सिन जनसंख्या सफायाको हतियार हो। सन् १९९२ मा गरिएको सन्धि अनुसार सबै देशको सरकार यसमा च्यापिएको छ। चाहे पनि न चाहे पनि आफ्ना नागरिक मार्न यो भ्याक्सिन लगाउन पर्ने उर्दी जारि गरिएको छ। विस्तारै बैंक, सरकारी काम काज आदि गर्न पुर्व भ्याक्सिन सर्टिफिकेट देखाए मात्र काम गर्न पाइने उर्दी पनि जारी हुने छ। किन १८ वर्ष भन्दा तलको उमेर समुहलाई भ्याक्सिन न चाहिने होला त ? के भाइरसले उमेर सोधेर आक्रमण गर्छ ? के यो कोरोना भन्ने रोग बुढेसकालमा देखिने अल्जाइमर, डिमेन्सिआ, दम आदि को वर्गमा पर्छ ? १८ वर्ष तलकालाई यसले त्यति असर गरेन भनेर भ्रम फ़ैलाइएको छ। १८ माथिका पनि छन् जसलाई केहि भएको छैन। डाटा हेर्दा हुन्छ, पोजिटिभ देखिएका कतिलाई एसले मार्यो ? नेपालको तथ्यांक हेर्दा १ प्रतिशत छ। विश्वव्यापी पनि १ देखि २ छ। तर यसमा मृत्यु हुनेको उमेर, अन्य दिर्घ रोगलाई पनि मध्ये नजर गर्ने हो भने बुढेसकालमा काल गतिले मृत्यु हुने नै यसमा भारि मात्रामा छन्। । ०.३ प्रतिशत यथार्थमा कोरोनाले मात्र मरेका छन्। यो सामान्य रुगा खोकी भन्दा पनि न्यून हो। सोच्न पर्ने अर्को कुरा। कति विना औषधि, विना अस्पताल-भर्ना निको भए। के ती सबै १८ तलका हुन् त ? 

अमेरिकामा दैनिक ३० जनाको मृत्यु कोरोना खोपको कारण भै रहेको रिपोर्ट आयो। टकर कार्ल्सनका अनुसार भाएर्स(VAERS) अमेरिकाको सरकारी भ्याक्सिन बारे नकारात्मक असरको तथ्यांक राख्ने प्रणाली बाट बुझ्दा सन् २०१९मा मृत्यु हुनेको संख्या २०३ थियो। सन् २०१८ मा ११९ थियो। त्यस्तै २०१७ मा ८५ जनाको भ्याक्सिनको कारण मृत्यु भएको रहेछ। तर ज्यान बचाउन, अझ नेपाली ठालु भ्याक्सिन प्रचारकका अनुसार त अमर नै बनाउने कोरोना भ्याक्सिनको कारण अमेरिकामा दैनिक ३० जनाको मृत्यु हुँदै छ। डिसेम्बर २०२० देखि २०२१ को अप्रिल २३ सम्म 3,७२२ को मृत्यु भ्याक्सिनको कारण भएको भाएर्स डाटावेस(तथ्यांक संकलन)मा दर्ता भएको छ। सरकार एवंतयस्तै अर्को ७ दिनको पनि तथ्याङ्क आइ सकेको र सो समयमा अरु ११५ जनाको मृत्यु भ्याक्सिनको कारण भएको छ। एवं भ्याक्सिनको कारण स्वास्थ्य समस्या देखि मृत्यु अर्थात भ्याक्सिन पिडितको संख्या ५ महिनामा १,८८,४३७ जना पुगेका छन्। (VAERS data) अमेरिकामा मात्र होइन अन्यत्र पनि भ्याक्सिनको कारण स्वास्थ्यमा गम्भीर समस्या देखि मृत्यु बढ्दो भएकाले विश्वव्यापी उच्च विज्ञ, वैज्ञानिक समुहले पनि भ्याक्सिनमा तत्काल रोक लगाउन माग गरेका छन्। (रिपोर्ट)

जनसंख्या नियन्त्रणको योजना अनुसार अबको १० वर्ष भित्र अहिले भ्याक्सिन लगाउने सबै मर्ने छन् र अहिले १८ उमेरकालाई कारिन्दाको रुपमा राख्न पनि मिल्ने अवस्था आउने छ। त्यसैले यो खेला चल्दै छ। यो कुरा हौवा लागे जर्जिया गाइडस्टोन बारे खोज्नु पढ्नु। 

अहिले बजारमा आएको भ्याक्सिन मध्ये चिनियाँ, इन्डियन, रसियन निर्मित एवं जोन्सन एण्ड जोन्सनको ज्यान्सेन मात्र भ्याक्सिन हुन्। भ्याक्सिनको इतिहास, परिभाषा अनुसार एस्ट्राजेङ्का, मोडेरना, र फ़ाइजर निर्मित भ्याक्सिन अन्तर्गत पर्दैनन्। यी उपकरण हुन्,। जसमा आरएनए फेरवदल गर्न सक्ने संदेश युक्त शुक्ष्म उपकरण हालिएको छ। मेसेन्जर आरएनए(एम-आरएनए), एम-आरएनएले हाम्रो जिनमा भएको प्राकृतिक संदेश जसको माध्यमले हामी मान्छे रहन्छौं त्यसलाई फेरबदल गर्नसक्छ। जसरी हामीले कृषि अन्न भोजन पोषण भन्ने एपिसोडमा अन्न बाली माथि गरिएको चलखेल उजागर गरेका थियौं, त्यही प्रविधि अब मान्छेमा लागु गरिएको छ। जसरी प्राकृतिक अवस्थामा फल्ने टमाटर भन्दा २०\२५ गुणा ठूलो टमाटर उमारिन्छ, मान्छे भन्दा ठूलो फर्सी उमारिन्छ र यी फल हरू बाट निस्किने बियाँ रोप्दा नफल्ने हुन्छ। त्यस्तै जनसंख्या नियन्त्रणको लागि भ्याक्सिन प्रयोग गर्ने भनेर धेरै अघिदेखि को योजना हो। भिडियोमा बिल गेट्सले बाल बालिकामा जीएमओ सुइ लगाउने कथनबाट प्रष्ट बुझ्न सकिन्छ, यो कोरोनाको खोप लगाइसके पछि मान्छेको प्रजनन गर्ने क्षमता नास गरिन्छ। यो हाम्रो दाबी होइन फाइजर भन्ने भ्याक्सिन कम्पनि, जसको खोप विश्व स्वास्थ्य संगठनले मान्यता दिएको छ, सो कम्पनीमा अनुसन्धान विभागको प्रमुख रही सकेका डाक्टरले उजागर गरेका छन्। महिलाको साल नाल निर्माण गर्ने कोशीका नास गर्ने तत्त्व यो भ्याक्सिनमा मिसाइएको हुन्छ। मियामी विश्व विद्यालयका स्वास्थ्य अनुसान्धाता डा रंजित रामस्वामीका अनुसार कोरोना भ्याक्सिनको प्रजनन क्षमतामा हुने असर बारे अनुसन्धान गरिएको छैन र यदि भ्याक्सिन लगाउँदै हुनुहुन्छ भने आफ्नो विर्य फ्रिज गरेर राख्नु भन्ने सुझाव दिएका छन्। तर सुचनामा नियन्त्रण भन्ने एपिसोडमा हामीले बताए सरि यी सबै कुराहरुलाई लुकाइएको छ, ढाकछोप गरिएको छ। भ्याक्सिन परिक्षणले निम्ताएको नकारात्मक असर बारेमा भिडियोहरु पनि बनाइएको छ तर सबै बाट यी जानकारी लुकाएर मूर्ख बनाइएको छ, छल गरिएको छ। अनि यो भ्याक्सिन सुरक्षित छ भनिएकोछ , तर यथार्थमा भ्याक्सिन लगाएका मान्छेहरूको मुख बाङ्गिने, थामी नसक्नु पिडा हुने, शरीर काम्ने र मृत्यु पनि भएको कुरा खुल्न आएको छ। यति मात्र होइन यो भ्याक्सिन लगाए पछि पनि कोरोना देखिएको छ। सुईको माध्यमले मान्छेमा डिएनए फेरबदल गर्नसक्ने आरएनए तत्त्व छिराउने योजना बिल गेट्सले बोल्दै आएका छन्। तर यस बारे सीआइए ले २००५ मै प्रस्तावना तयार पारिएको थियो। शैतानी समुहको पर्दाफास नामको भिडियोमा मान्छे बाट मानवता हटाएर दानावता हावी गराउन चलेको प्रपन्च बारे उजागर गरेका थियौं। त्यसकै योजना २००५ मा धार्मिक र नास्तिक मान्छेको जिन, मानसिक अवस्थिति बारे अध्ययन गरेर तयार पारिएको थियो। जसमा धार्मिक र अधार्मिक, के बन्ने भन्ने कुराको निर्धारण गर्ने तत्त्वको मुल्यांकन गरियो र आर एन ए को माध्यमले त्यो तत्त्व हटाउने योजना नै अहिलेको भ्याक्सिन हो। अमेरिकामा भएको परिक्षणमा एक जना स्वयंसेवकले यो भ्याक्सिन लगाए पछि आफ्नो भक्ति, भगवान गुमाएँ। मैले भगवान अनुभव गर्न छोडें भन्ने कुरा बताएका छन्। डा डेविड मार्टिनका अनुसार जुन कुरालाई भ्याक्सिन भनिएको छ त्यो वास्तवमा भ्याक्सिन होइन। यो एउटा उपकरण हो, शुक्ष्म यन्त्र हो जसले हाम्रो जिन, डिएनए लाई हेरफेर गरेर नयाँ सुचना भर्छ। (भ्याक्सिन परिक्षण:)


निउ वर्ल्ड अर्डर अनुसार उनीहरु अबको विश्वमा एउटै सरकार, एउटै धर्म चलाउने योजनामा छन्। जस अन्तर्गत अबको विश्वमा शैतान पुज्ने मात्र रहने छन् भने अन्य सबै धर्म नाश गर्ने उनीहरुको योजना हो। त्यसैले अहिलेको १८ वर्ष सम्मका उमेर भएका लगभग हरेक देशका मानिसहरु आधुनिकता, हलिवुड, एनार्की एवं डेभिल(राक्षस सम्बन्धित) गतिविधि नै फेसन, लक्ष र जीवन जिउने आधार सरह मेन्टल प्रोग्रमिंग(विचार धारणा निर्माण) भै सकेका/रहेका छन्। त्यसैले पनि यो अहिलेको भ्याक्सिन १८ माथिकाले लगाउने योजना बनेको हो। 

हामी कुनै पनि भ्याक्सिन नलगाउनु भन्ने सुझाव दिन्छौं तर वाध्यता आएमा एम-आरएनए भएको लगाउनु भनेको क्यान्सर किन्नु हो।

सबै नेपालीहरुमा आग्रह। 

हामीले सतर्कता गराउँदै आए सरि वैश्विक खेला चल्दै गएका हुनाले हाम्रा कुराहरु आँखा चिम्म गरेर नपत्त्याउनु होला। निर-क्षीर विवेक अपनाएर पढ्नु होला, खोज्नु होला। आफु र आफ्नो सन्तान, परिवार एवं धर्म जोगाउन सबै नेपाली हामी संग जोडिन आग्रह गर्दछौं। 

हामी संग जोडिन यँहा क्लिक गर्नुहोला। 



लेखकका सम्बन्धित लेखहरु पढ्न यँहा क्लिक गर्नुहोला। 




अक्षांश : ६०.१६९९°  उ.  देशान्तर :२४.९३८४ ° पू.  बाट 

शिवगौरीदास (अनुप)


Comments

Popular posts from this blog

ईतिहासले चिन्न नसकेको, ईतिहास : योगी नरहरिनाथ।

नयाँ लहरको कारण कतै मास्क त होइन ? गोप्य खुलासा।

कृषिमा विदेशी लगानी वा नेपाली मार्ने डिजाइन। विशेष अंक। भिडिओ सहित।