षडयंत्रका सिद्धान्त ? कन्स्पिरेसी थिओरि। भ्रम र यथार्थ।

नेपालमा कोरोनाको नाममा गरिएको विश्व कब्जाको डिजाइन बारे चाँसो बढ्दो छ । संसार चलाइ रहेका गोप्य समुहले आफ्नो कुरा पर्दा भित्रै राख्न खटाइएको धेरै संस्था मध्ये एक, सीआईएले वैश्विक नीति, चलखेल र एलिटहरुबारे कुरा बाहिर जान थाले पछि स्थापना गरेको शब्द हो कन्स्पिरेसी थिओरि । यसलाई नेपालका मगजहिन जमातले पनि षड्यन्त्रका सिद्धान्त भन्ने गर्छन् । तर जे कुरा ती कन्स्पिरेसी थिओरिमा बताइए, लेखिए त्यहि अनुसार नै संसार अघि बढ्दै गरेको कुरा मगज चल्ने मानिसले प्रष्ट देख्न सक्छ । तर कन्स्पिरेसी थिओरिले धेरै मानिसको रुचि, जिज्ञासा र चाँसोको साँचो खुल्न थाले पछि, उनीहरुले लिखित उद्दरण(रिफरेन्स) भन्ने अर्को जालो तयार गरे । अहिले त्यो जालोमा परेको मानिस एति भुटिएका छन्, कागती अमिलो, चिनि गुलियो जस्ता आँखा अगाडीको प्रमाण समेत बताउनलाई पहिले किताबको पेज नम्बर खोज्न पर्ने नत्र हावा भन्ने पिढी तयार गरिएको छ । साथै कस्न्पिरेसी थिओरि भनिने कुरा बाहेक अन्य कुरा सबै झुठो अथवा केहि कुरा आएमा कन्स्पिरेसी थिओरि संग मिलाएर हेर्ने अनि मात्र हो होइन यकीन गर्ने जमात पनि बन्दै गएका छन् । एस्तो अवस्थाको सुरुवाती...