भ्याक्सिन नै नयाँ भेरियेण्टको कारण भएको खुलासा। तथ्य सहित।

लेखमा निलो अक्षरहरु स्रोत हुन्। क्लिक गरेर जाँच गर्न सक्नु हुनेछ। 

आज भन्दा ७ महिना अगाडी हामीले "कोरोना जालोको पर्दाफास" नामक लेखमा उल्लेख गरेको वाक्य बाट सुरु गरौँ। 

सुन्दा अचम्म लाग्न सक्छ, तर अहिलेको कोरोना प्याण्डेमिक एउटा रिहर्सल मात्र हो। असली महामारी त अब लगाइने कोरोना भ्याक्सिनले वा नयाँ फैलाउने भाइरसले सुरु गर्ने छ। 

यो कथन धेरैले हौवा, बेतुकको भन्ने आरोप पनि लगाउनु भएको थियो। तर २० मे २०२१मा नोबेल विजेता फ्रान्सका भाइरोलोजिस्ट(भाइरस सम्बन्धि विज्ञ) लुक मोण्टेग्नियरले उक्त कथन सत्य रहेको पुष्टि गरेका छन्। अन्तर्वार्ताको क्रममा उनले अहिलेको भ्याक्सिन लगाउने कार्यक्रम चिकित्सा क्षेत्रको सबै भन्दा ठुलो गल्ति रहेको ठहर गरेका छन्। जुन जुन देशमा भ्याक्सिन लगाइएको छ त्यो देशमा कोरोनाको कारण मृत्युको आँकडा पनि बढ्दो छ। यो किसिमको वक्तब्य दिनु अहिले सबै डराई रहेका छन् र अमेरिकाले यो कुरा लुकाएको आरोप पनि उनले लगाएका छन्। 


मोण्टेग्नियरका अनुसार कोरोना भाइरसमा एड्स र मलेरियाको जीवाणुको अंश भेटिनुले यो भाइरस ल्याब निर्मित भएको कुराको पुष्टि गर्छ। भ्याक्सिनकै कारण अहिले नयाँ नयाँ भेरियेण्ट उत्पन्न भएको कुरा उनले आफ्नो सोध पत्रमा समेत उल्लेख गरेको र यो कुरा ल्याब बाट नै पुष्टि पनि गर्ने उनको योजना रहेको बताएका छन्। कोरोनाको खोपले असर नगर्ने नयाँ नयाँ भेरियेण्ट ल्याबमै निर्माण हुँदै छ भन्ने कुरा उनले छिटै नै ल्याब बाट पुष्टि गर्ने दावी पनि गरेका छन्। दलाल मिडिया र दलाल वैज्ञानिकहरु उनको विचारलाई गलत भन्दै आरोप पनि लगाएका छन्। तर मोण्टेग्नियरले जुलाई २०२० मा नै आफ्नो दावी सिद्ध गरेर सोध पत्रहरु प्रकाशन गरेका छन्।

कोरोनाको औषधिको रूपमा एड्सको लागि भनेर तयार पारिएका औषधि विक्री वितरण चल्नुले पनि यो कुरा नियोजित रूपमा डरको माध्यमले औषधिको धन्दा गर्ने एवं जनसंख्या घटाउने ग्राण्ड डिजाइन हो भन्ने तिर इंगित गर्छ।


त्यस्तै अमेरिकाको येल विश्वविध्यालयका महामारी रोगका विज्ञ(एपिडेमिओलोजिस्ट) हार्भी रिचका अनुसार कोभिड केसमा ६० प्रतिशत कोरोना संक्रिमत भ्याक्सिन लगाई सकेका मान्छे छन्। उनले अमेरिकी रोग रोकथाम एवं निवारण केन्द्र(सिडिसि)ले तथ्याङ्क लुकाई रहेको आरोप समेत लगाएका छन्। रिचका अनुसार लक्डाउनको कारण पनि हर्ड इम्युनिटि (धेरै जनसंख्यामा कोरोना देखिएमा, प्रतिरोधात्मक क्षमता बढ्छ) बन्न रोकेको छ। त्यसैले लक्डाउन पनि कोरोना संक्रमण एवं नयाँ लहरको कोरोना बन्नुमा दोषी रहेको दुःख व्यक्त गरेका छन्। 

त्यसैले लक्डाउन तत्काल खोलिनु पर्छ र लक्षण अनुसार पुरानो शैलीमा नै उपचार गर्दै भ्याक्सिनको प्रयोग पूर्ण रूपमा रोकिनु पर्छ। 

नेपाल आमाको जय 

जागुन् राष्ट्रिय गाथा।। 

बेलायती सदनमा नेपालबारे बहस। के लाग्ला त स्वास्थ्य संकटकाल ?




अक्षांश : ६०.१६९९°  उ.  देशान्तर :२४.९३८४ ° पू.  बाट 

शिवगौरीदास (अनुप)





Comments

  1. dumbest thing I ve seen in some time

    ReplyDelete
    Replies
    1. Exactly yesto news lekhne ko family members kasai le ni vaccine hanna napaune niyem leunu parne government le 😂

      Delete
    2. yes dumb dead peeps, do you have the mind and curiosity enough to research?

      Delete
  2. writer of this article is an absolute idiot

    ReplyDelete
  3. Yesto bela manxelai psycho banaune. Damnalai jelma kochnu parxa ki kya ho ghisarera.

    ReplyDelete
  4. अफवाह नफैलाउँ

    ReplyDelete
  5. अफवाह नफैलाउँ

    ReplyDelete
  6. यो WHO कै सडयन्त्र हो भन्न मिल्ने धेरै point देखिन्छ ।

    ReplyDelete
  7. ।। परनिर्भरतासँग न विकल्प, समाधान ।।

    नयाँ नयाँ खोप, ... जटिल जटिल रोग !!
    नयाँ खोजमा असफल भएपनि नयाँ प्रयोगमा सामेल हुनुभएकोमा धन्यवाद ।
    प्रयोगशाला बन्दैछ, समाज ।।

    ReplyDelete

Post a Comment

Popular posts from this blog

ईतिहासले चिन्न नसकेको, ईतिहास : योगी नरहरिनाथ।

चुनाव र राजसंस्था ? चुनावको भित्रि उद्देश्य।

दरबार हत्याकाण्ड: नियत र नियति। भिडिओ सहित।