Posts

बेलायती सदनमा नेपालबारे बहस। के लाग्ला त स्वास्थ्य संकटकाल ?

Image
लेखमा निलो अक्षरहरु स्रोत हुन्। क्लिक गरेर जाँच गर्न सक्नु हुनेछ।  बिहिबार २०७८ जेष्ठ ६ गते बिहान १० बजे, आस-पासको समयमा सिंहदरबार स्थित कार्यकक्षमा नेपालका लागि बेलायती राजदूत निकोला पोलितले केपी शर्मा ओलीलाई शिष्टाचार भेट गर्छिन्। केपी ओलीले संसारको करीव ३० देशमा पूर्ण रुपमा प्रतिवन्धित भएको, सबै भन्दा बद्नाम खोप एस्ट्राजेङ्काको खोप माग्छन्। त्यसको केहि घण्टा पछि बेलायतको संसदमा नेपाललाई मुख्य विषय बनाएर सो मुद्दामा ११ मिनेट बहस चलेको रहेछ। बेलायती संसदको उपल्लो सदन हाउस अफ लर्ड्समा विहिबार नेपाललाई उपलब्ध गराइने खोपबारे ब्रिफ़िङ्ग पनि भयो। बेलायती विदेश मन्त्रालयका तर्फबाट लर्ड अहमद अफ विम्वल्डनले बेलायतले कोभ्याक्समार्फत २० लाख डोज एस्ट्राजेङ्का (कोभिसिल्ड) उपलब्ध गराउन लागेको बताएका छन्। र त्यसको भोलि पल्ट संसद विघटन भएर देश संकटकालको दिशामा जाने प्रवल सम्भावना छ।  एस्ट्राजेङ्का भ्याक्सिन मात्र होइन हाल कोभिड-१९को नाममा जति पनि भ्याक्सिन बने र प्रयोग भए सबैको विश्वव्यापी वौद्धिक, विज्ञ र सचेत समुहले विरोध गर्दै आएको छ। तर यी सबै कुरालाई मिडियाले लुकाउँदै आएको छ। तै पनि न...

भ्याक्सिन नै नयाँ भेरियेण्टको कारण भएको खुलासा। तथ्य सहित।

Image
लेखमा निलो अक्षरहरु स्रोत हुन्। क्लिक गरेर जाँच गर्न सक्नु हुनेछ।  आज भन्दा ७ महिना अगाडी हामीले "कोरोना जालोको पर्दाफास" नामक लेखमा उल्लेख गरेको वाक्य बाट सुरु गरौँ।  सुन्दा अचम्म लाग्न सक्छ, तर अहिलेको कोरोना प्याण्डेमिक एउटा रिहर्सल मात्र हो। असली महामारी त अब लगाइने कोरोना भ्याक्सिनले वा नयाँ फैलाउने भाइरसले सुरु गर्ने छ।  यो कथन धेरैले हौवा, बेतुकको भन्ने आरोप पनि लगाउनु भएको थियो। तर २० मे २०२१मा नोबेल विजेता फ्रान्सका भाइरोलोजिस्ट(भाइरस सम्बन्धि विज्ञ) लुक मोण्टेग्नियर ले उक्त कथन सत्य रहेको पुष्टि गरेका छन्। अन्तर्वार्ताको क्रममा उनले अहिलेको भ्याक्सिन लगाउने कार्यक्रम चिकित्सा क्षेत्रको सबै भन्दा ठुलो गल्ति रहेको ठहर गरेका छन्। जुन जुन देशमा भ्याक्सिन लगाइएको छ त्यो देशमा कोरोनाको कारण मृत्युको आँकडा पनि बढ्दो छ। यो किसिमको वक्तब्य दिनु अहिले सबै डराई रहेका छन् र अमेरिकाले यो कुरा लुकाएको आरोप पनि उनले लगाएका छन्।  लुक मोण्टेग्नियर मोण्टेग्नियरका अनुसार कोरोना भाइरसमा एड्स र मलेरियाको जीवाणुको अंश भेटिनुले यो भाइरस ल्याब निर्मित भएको कुराको पुष्टि गर्छ। भ्य...

कोरोना डर र कमिसनको धन्दा रहेछ। प्रमाण सहित।

Image
संसार भरी विभिन्न देशमा लक्डाउन विरुद्ध, भ्याक्सिन विरुद्ध आन्दोलन चल्दै छ, जुन मुलधारका मिडियाले देखाउन्न, बताउन्न, समाचार पनि बनाउन्न!  जुन चिजलाई कोरोना भनेर हल्ला गरिएको छ त्यसमा दर्जनभन्दा बढी रोग लाई एकत्रित गरिएको छ! रुघा, ज्वरो, खोकी, टाइफाइड, निउमोनिया इन्फ़्लुएन्जा, इन्फ़्लुएन्जा लाइक इल्नेस, एआरडिएस, कालाजार, मेनेञ्जाइटिस , इन्सेफलाइटिस, डेंगु, भाइरल ज्वरो, भाइरल फ्लु, हृदयघात् , किडनी सम्बन्धी रोग, प्रेसरको रोग, रुखबाट खसेको, सर्पले टोकेको, गोरुले उनेको, कुकुरले टोकेको, लफडामा भेटेको देखि दमको रोग, पित्तको रोग, चित्तको रोग, लगायत अन्य थुप्रै रोगहरुलाई कोरोना भनिएको छ ! त्यही भएर नै मृत्यु संख्या ज्यादा देखिएको हो ! कोरोना भन्दा अगाडिका यी सबै रोगहरुका लक्षण अनुसार उपचार गर्ने हो भने मृत्यु संख्या घट्ने छ ! किनकि अहिले अस्पताल नै मान्छे मार्ने कामको लागि प्रयोग भइरहेको छ ! माथि उल्लेखित जुनसुकै रोग लागेर अस्पताल गएपनि, पहिले नबिकेका/ नबिक्ने औषधिहरु जस्तै  इबोलाको लागि तयार पारिएका, एड्सको लागि तयार पारिएका, हेपेटाइटिसको लागि तयार पारिएका, एवं ल्याबमा तयार पारिएका तर ...

कोरोना: फैलाउने योजना धेरै अघि तय भएको थियो। प्रमाण सहित।

Image
जर्मनीमा 'सूचनाको लागि चिकित्सकहरु' भन्ने एक समूहका ५०० भन्दा धेरै डाक्टर एंव विशेषज्ञहरुले राष्ट्रिय स्तरको पत्रकार सम्मेलनको आयोजना गरि एक अदभूत वक्तव्य जारी गरे । जारी गरिएको वक्तव्यमा उल्लेख भएअनुसार 'कोरोना एक नाटक हो । यो एक घोटाला हो । यो एक भ्रम हो । यो चरम समय आएको छ कि यसबारे हामीले बुझ्दैछौं कि हामी एक वैश्विक आतंकको मध्य भागमा छौं ।  चिकित्सा-विशेषज्ञहरुको यो विशाल समूहले एक चिकित्सकिय समाचारपत्र प्रकाशन गर्दछन, जुन हरेक हप्ता पाँच लाख प्रती छापिन्छ र मुलधारका सञ्चारमाध्यममा आउने गलत सूचनाहरुको जालो चिर्दछन । उनिहरुले युरोपभर ठूलाठूला विरोध प्रदर्शन पनि गरेका छन् । जस्तो कि २९ अगस्ट २०२० मा जहाँ एक करोड बीस लाख मानिसहरुले हस्ताक्षर गरे र कौयौं लाख मानिसहरु प्रदर्शनमा उपस्थित भए । किन यी ५०० भन्दा धेरै विशेषज्ञहरु यो महामारीलाई विश्वव्यापी आतंक भन्दछ्न ? यिनिहरुलाई यस्तो के थाहा छ जो हामीलाई थाहा छैन् ? 'कोभिड-१९ एक झुठ महामारी हो जुन रणनीतिक उदेश्यका लागि निर्मित छ । यो एक वैश्विक अधिनायकवाद हो स्वास्थसँग जोडेर ल्याइएको हो । हामी चिकित्सक, सञ्चारमाध्यम र राज...