Posts

२०३० नेपाल इसाई राष्ट्र वा पश्चिमी सेनाको अखडा ??

Image
२०३० नेपाल हिन्दु राष्ट्र वा इसाई राष्ट्र वा इस्लाम राष्ट्र वा इन्डियन प्रान्त ?? वा पश्चिमी सेनाको अखडा ?? कुरा बाहिरी सतहबाट जे जस्तो देखिन्छ भित्री रहस्य निकै नै ठूलो गहिरो र भयावह किसिमको छ। नेपालमा जुन नियत र उद्देश्यले गणतन्त्र, धर्मनिरपेक्षता लादियो, त्यसको हालसम्म एक चौथाइ जति मात्र काम कुरा भएका छन्। तर नेपालीहरु सचेत हुँदै आएका कारणले विदेशी शक्तिहरूले नयाँ रणनीति अपनाएर ती उद्देश्य हासिल गर्न विभिन्न चलखेलहरु चल्दैछन्। विभिन्न किसिमका पार्टी/ अभियान/महाभियान पनि खुलाइएको छ। बिदेशीको बुइ चढेर पावरमा पुग्ने मनोरोग अझै पनि नेपालका नयाँ-नयाँ खुल्दै गरेका पार्टीमा व्याप्त छ। अब बताइने एजेण्डाहरु नेपालमा निकै प्रखर शैलीमा सक्रिय छन्। राजाहरु(महेन्द्र, बिरेन्द्र) मारिनु, मदन भण्डारी-जीवराज जस्ता नेता डुबाइनु, ज्ञानेन्द्र छँदा राजतन्त्र फालिनु, गणतन्त्र लादिनु अनि धर्मनिरपेक्षता घुसाइनु। यी सबै उही एजेण्डाहरु कै उपज हो। अब विषय तर्फ प्रस्थान गरौँ।  लेखमा निलो रंगमा आउने अक्षरहरु श्रोत सन्धर्भका लिंक हुन्। त्यसमा विषयान्तरको भान भएमा क्षमा चाहन्छौं।।  लेखमा सबै कुरा एकै चोटी...

२०३० नेपाल हिन्दु राष्ट्र वा इन्डियन प्रान्त ??

Image
२०३० नेपाल हिन्दु राष्ट्र वा इसाई राष्ट्र वा इस्लाम राष्ट्र वा इन्डियन प्रान्त ?? वा पश्चिमी सेनाको अखडा ?? कुरा बाहिरी सतहबाट जे जस्तो देखिन्छ भित्री रहस्य निकै नै ठूलो गहिरो र भयावह किसिमको छ। नेपालमा जुन नियत र उद्देश्यले गणतन्त्र, धर्मनिरपेक्षता लादियो, त्यसको हालसम्म एक चौथाइ जति मात्र काम कुरा भएका छन्। तर नेपालीहरु सचेत हुँदै आएका कारणले विदेशी शक्तिहरूले नयाँ रणनीति अपनाएर ती उद्देश्य हासिल गर्न विभिन्न चलखेलहरु चल्दैछन्। विभिन्न किसिमका पार्टी/ अभियान/महाभियान पनि खुलाइएको छ। बिदेशीको बुइ चढेर पावरमा पुग्ने मनोरोग अझै पनि नेपालका नयाँ-नयाँ खुल्दै गरेका पार्टीमा व्याप्त छ। अब बताइने एजेण्डाहरु नेपालमा निकै प्रखर शैलीमा सक्रिय छन्। राजाहरु(महेन्द्र, बिरेन्द्र) मारिनु, मदन भण्डारी-जीवराज जस्ता नेता डुबाइनु, ज्ञानेन्द्र छँदा राजतन्त्र फालिनु, गणतन्त्र लादिनु अनि धर्मनिरपेक्षता घुसाइनु। यी सबै उही एजेण्डाहरु कै उपज हो। अब विषय तर्फ प्रस्थान गरौँ।  लेखमा सबै कुरा एकै चोटी बताएमा लेख निकै लामो बन्ने भएकाले मुसलमानी एजेन्डा, भ्याटिक्यान एजेन्डा, पश्चिमा एजेन्डा, र विविध गरी शृंखला...

कृषि विश्व बिद्यालय मास्ने षडयन्त्रको नाली बेली । ।

Image
  २०२८ सालमा स्थापना भएको चितवनको रामपूर स्थित नेपालको एक मात्र कृषि तथा बनविज्ञान अध्ययन संस्थानले  अन्नवाली उत्पादन, पशुपालन, फलफुल उत्पादन,विभिन्न पंक्षीहरु पालन तथा मत्स्य पालनको लागि  कृषि वैज्ञानिक,  भेटनरी(पशुपंक्षीको उपचार गर्ने) डाक्टर तथा विभिन्न विशेषज्ञ प्राविधिकहरु उत्पादन गरी आधुनिक कृषि उत्पादनको आधारस्तम्भको रुपमा काम गरी कृषि प्रणालीमा ठुलो भूमिका निभाउँदै आएको थियो। यो प्राविधिक शिक्षालय अर्थात कृषि क्याम्पस २०६८ भन्दा अगाडी त्रिभुवन विश्व विद्यालयको आंगिक रुपमा रहेको थियो र २०६८ सालबाट यस संस्थानलाई छुट्टै एउटा प्राज्ञिक कृषि विश्व विद्यालयको रुपमा परिणत गराईएको थियो। तर उक्त स्थानमा रहेको जम्मा ५०० विगाहा जग्गा त्रिभुवन विश्व विद्यालयकै नाममा रहेको छ र हालसम्म कृषि विश्व विद्यालयको नाममा जग्गाको स्वामित्व हस्तान्तरण समेत भएको छैन।  यसै जग्गा मध्ये १७२ विगाहा जग्गामा पशु विज्ञान तथा मत्स्य विकास संकायको अध्यापन अनुसन्धान तथा प्राक्टीकल(प्रयोगात्मक अभ्यास) भईरहेको थियो। यस्तो संकायको लागि आफैमा जग्गा अप्रयाप्त छ। यसको लागि मात्र १००० विगाहा भन्...